May 28, 2022
एजेन्सी – राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा १४ वर्षपछि फाइनलमा पुगेको छ । राजस्थानले शुक्रबार राती दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले हराउँदै पहिलो संस्करणपछि फाइनलमा पुगेको हो । राजस्थानले सन् २००८ मा भएको पहिलो संस्करणको उपाधि जितेको थियो । फाइनलमा चेन्नई सुपर किंग्सलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । […]
May 27, 2022
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सलाई १ सय ५८ रनको लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । बेंगलोरका रजत पाटिदारले ४२ बलमा ४ चौका र ३ […]
May 27, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो क्वालिफायरमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग ७ विकेटले पराजित हुँदै बाहिरिएको थियो । अन्तिम […]
May 26, 2022
बुधबार राती रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्सलाई १४ रनले हराउँदै दोस्रो क्वालिफायरमा पुग्यो । त्यसका नायक शीर्षक्रमका ब्याटर रजत पाटिदार बने । इडेन गार्डेन कोलकातामा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो । पाटिदारले ५४ […]
May 26, 2022
एजेन्सी – राजत पाटिदारको सानदार शतकको सहयोगमा रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो क्वालिफायरमा पुगेको छ । बुधबार राती एलिमिनेटर खेलमा बेंगलोरले लखनऊ सुपर जायन्ट्सलाई १४ रनले हराउँदै क्वालिफायरमा राजस्थान रोयल्ससँगको भेट पक्का गर्यो । जितको लागि २ सय ८ रनको विशाल विजयी लक्ष्य पछ्याएको लखनऊले निर्धारित २० ओभरमा ६ विकेट […]
May 25, 2022
एजेन्सी – शीर्षक्रमका ब्याटर राजत पाटिदारको विष्फोटक शतकमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्सलाई २ सय ८ रनको विशाल लक्ष्य दिएको छ । इडेन गार्डेन कोलकातामा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ७ रन बनायो । बेंगलोरका राजत पाटिदारले […]
May 25, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को एलिमिनेटरमा आज लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा इडेन गार्डेन कोलकातामा सुरु हुनेछ । यस खेलको विजेताले फाइनलमा पुग्न राजस्थान रोयल्ससँग शुक्रबार दोस्रो क्वालिफायर खेल्नेछ । पहिलो क्वालिफायरमा गुजरात टाइटन्सले राजस्थानलाई ७ विकेटले हराउँदै […]
May 24, 2022
एजेन्सी – ओपनर जस बटलरको सानदार ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई १ सय ८९ रनको विशाल लक्ष्य दिएको छ । इडेन गार्डेन कोलकातामा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । राजस्थानका ओपनर जस बटलरले ५६ बलमा […]
May 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को पहिलो क्वालिफायरमा राजस्थान रोयल्सविरुद्ध गुजरात टाइटन्सले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । इडेन गार्डेन कोलकातामा गुजरातका कप्तान हार्दिक पान्ड्याले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । गुजरातले आजको खेलमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर लोकी फर्गुसनको स्थानमा अल्जारी […]
May 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को पहिलो क्वालिफायरमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा इडेन गार्डेन कोलकातामा सुरु हुनेछ । राजस्थानको कप्तानी सञ्जु स्यासमन र गुजरातको हार्दिक पान्ड्याले गर्नेछन् । राजस्थान २००८ पछि पहिलो पटक फाइनमा पुग्ने सोचमा छ […]