default_image

आइपिएल

May 23, 2022

आइपिएलमा मुम्बई र रोहितको इतिहासकै खराब प्रदर्शन

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा आफ्नो इतिहासकै खराब प्रदर्शन गर्दै बाहिरियो । मुम्बईमात्र होईन कप्तान रोहित शर्माले पनि आइपिएल करिअरकै खराब प्रदर्शन गरे । मुम्बई १४ खेलमा १० मा हार र ४ मा जितका साथ ८ अंकका साथ पुछारमा रहेर बाहिरियो । मुम्बई पहिलो पटक पुछारमा रहेर […]

May 22, 2022

हैदराबादमाथि पन्जाबको सहज जित

एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को लिगको अन्तिम खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको छ । जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १५.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पन्जाबको जितमा लियाम लिभिङस्टोन २२ बलमा २ चौका र ५ छक्कासहित ४९ रनमा अविजित रहे । शिखर […]

May 22, 2022

अन्तिम खेलमा पन्जाबलाई हैदराबादको मध्यम लक्ष्य

एजेन्सी – सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ७० औं तथा लिगको अन्तिम खेलमा पन्जाब किंग्सलाई १ सय ५८ रनको लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । हैदराबादका ओपनर अभिषेक शर्माले ३२ बलमा ५ चौका […]

May 21, 2022

दिल्लीको हारसँगै बेंगलोर प्लेअफमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा दिल्ली क्यापिटल्स मुम्बई इन्डियन्ससँग पराजित भएसँगै रोयल च्यालेन्जर्स बेंगलोर प्लेअफमा पुगेको छ । निर्णायक खेलमा दिल्ली ५ विकेटले पराजित भएपछि बेंगलोर १६ अंकका साथ अन्तिम चारमा रहेर प्लेअफमा पुगेको हो । जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा […]

May 20, 2022

चेन्नईलाई हराउँदै राजस्थान क्वालिफायरमा

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराउँदै क्वालिफायरमा पुगेको छ । राजस्थान आफ्नो लिगको अन्तिम खेलमा जितका साथ नेटरनरेटमा लखनऊ सुपर जायन्ट्सलाई पछि पार्दै क्वालिफायर खेल्ने अवसर पाएको हो । जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा […]

May 20, 2022

धोनीले अर्को वर्षपनि आइपिएल खेल्ने पक्का

काठमाडौं(हाम्रो खेलकुद) – भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ खेल्ने पक्का भएको छ । चेन्नई सुपर किंग्सका कप्तान धोनीले यस सिजनको अन्तिम खेलमा राजस्थान रोयल्सविरुद्ध खेलकोक्रममा टसको समयमा आफूले अर्को सिजन खेल्ने पुष्टि गरेका छन् । साविक विजेता तथा चार पटकको च्याम्पियन चेन्नई यस सिजनमा प्लेअफबाट बाहिरि सकेको […]

May 19, 2022

कप्तान हार्दिकको अर्धशतकमा बंगलोरलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – कप्तान हार्दिक पान्ड्याको अर्धशतकमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ६७ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ६९ रनको मध्यम लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रन बनायो । गुजरातका कप्तान हार्दिक पान्ड्या ४७ […]

May 18, 2022

आइपिएलमा राहुल र डि ककको दुई दुर्लभ कीर्तिमान

एजेन्सी – लखनऊ सुपर जायन्ट्सका ओपनर क्विन्टन डि कक र लोकेश राहुलले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दुई दुर्लभ कीर्तिमान बनाएका छन् । आइपिएल २०२२ को ६६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई २ सय ११ रनको विशाल लक्ष्य दिनेक्रममा दुई कीर्तिमान बनाएका हुन् । डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको लखनऊले […]

May 18, 2022

डि ककको सानदार शतकमा कोलकातालाई विशाल लक्ष्य

एजेन्सी – ओपनर क्विन्टन डि ककको सानदार शतकमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ६६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई २ सय ११ रनको विशाल लक्ष्य दिएको छ । डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा कुनै विकेट नगुमाई २ सय १० रन बनायो । […]

May 18, 2022

मुम्बईमाथि हैदराबादको रोमान्चक जित

एजेन्सी – सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्समाथि तीन रनको रोमान्चक जित हात पारेको छ । योसँगै हैदराबादले प्लेअफको अंक गणीतिय झिनो आशा कायमै राखेको छ । जितको लागि १ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९० रन बनायो । मुम्बईलाई जितको […]

Success

Thank you for your time.