default_image

आइपिएल

May 16, 2022

पन्जाबमाथि जितसँगै दिल्लीको प्लेअफ सम्भावना कायमै

एजेन्सी – तीव्र गतिका बलर शार्दुल ठाकुर र शीर्षक्रमका ब्याटर मिचेल मार्शको उत्कृष्ट प्रदर्शनमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पन्जाब किंग्सलाई १७ रनले पराजित गरेको छ । यो जितसँगै दिल्ली १४ अंकका साथ चौथो स्थानमा उक्लिदै प्लेअफको सम्भावना कायमै राखेको छ । जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले […]

May 16, 2022

लखनउमाथि राजस्थानको जित

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा लखनउ सुपर जाइन्ट्सलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा राजस्थानले लखनउलाई २४ रनले पराजित गर्दै दोस्रो स्थानमा उक्लिन सफल भएको छ । राजस्थानले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन […]

May 14, 2022

पन्जाबसँगको हारले बेंगलोरको प्लेअफ कठिन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंगलोरको प्लेअफ यात्रा कठिन बनेको छ । शुक्रबार राती पन्जाब किंग्ससँग ५४ रनले पराजित भएसँगै बेंगलोरले सहजै प्लेअफमा पुग्ने अवसर गुमाएको छ । जितको लागि २ सय १० रनको विशाल विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो […]

May 13, 2022

बेंगलोरलाई पन्जाबको विशाल लक्ष्य

एजेन्सी – ओपनर जोनी बेयरस्टो र लियाम लिभिङस्टोनको सानदार ब्याटिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ६० औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई २ सय १० रनको विशाल लक्ष्य दिएको छ । ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँँदै २ सय ९ रन बनायो । पन्जाबका […]

May 12, 2022

मार्शको सानदार अलराउन्ड प्रदर्शनमा दिल्लीको प्लेअफ सम्भावना कायमै

एजेन्सी – अलराउन्डर मिचेल मार्शको सानदार अलराउन्ड प्रदर्शनमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा प्लेअफ सम्भावना कायमै राखेको छ । दिल्लीले बुधबार राती राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै प्लेअफको सम्भावना कायमै राखेको हो । जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको […]

May 10, 2022

लखनउलाई हराउँदै गुजरात शीर्षस्थानमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत उच्च लयमा‌ रहेका नवप्रवेशी फ्रेन्चाइज लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स बिचको खेलमा गुजरात विजयी भएको छ । लखनउमाथि ६२ रनको सानदार जित दर्ता गर्दै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । मंगलबार टस जितेर पहिलो ब्याटिङ रोजेको गुजरातले निर्धारित २० अ‍ोभरमा ४ विकेट गुमाउँदै १ सय […]

May 8, 2022

दिल्लीमाथि चेन्नईको सानदार जित

एजेन्सी – ओपनर डेभन कन्वे र स्पिनर मोईन अलीको उच्च प्रदर्शनमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा दिल्ली क्यापिटल्समाथि ९१ रनको सानदार जित हात पारेको छ । यो हारसँगै दिल्लीको प्लेअफ सम्भावना कठिन बनेको छ । जितको लागि २ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्ली १७.४ ओभरमा १ सय १७ […]

May 8, 2022

कन्वेको उत्कृष्ट ब्याटिङमा चेन्नईको विशाल योगफल

एजेन्सी – ओपनर डेभन कन्वेको उत्कृष्ट ब्याटिङमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ५५ औं खेलमा दिल्ली क्यापिटल्सलाई २ सय ९ रनको विशाल लक्ष्य दिएको छ । डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन बनायो । चेन्नईका डेभन […]

May 8, 2022

हैदराबादमाथि बेंगलोरको सानदार जित

एजेन्सी – स्पिनर वानिन्दु हसरंगाको उत्कृष्ट बलिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सनराइजर्स हैदराबादमाथि ६७ रनको सानदार जित हात पारेको छ । जितको लागि १ सय ९३ रनको बलियो विजयी लक्ष्य पछ्याएको हैदराबाद १९.२ ओभरमा १ सय २५ रनमा अल आउट भयो । हैदराबादका राहुल त्रिपाठीले ३७ बलमा ६ चौका र […]

May 8, 2022

कश्मिरबाट भारतमा उदाएको उमरानको गति

द्वन्द्वले ग्रस्त क्षेत्र र हरेक पल त्रासमा बाँच्ने भारतको जम्मु एण्ड कश्मिरका बासिन्दाले खेलकुद मात्र एक मनोरञ्जन र समय बिताउन खेलेका हुन्छन् । बिरलै शान्त रहने उक्त क्षेत्रमा सायदै खेलकुदमा कसईले भविष्य देख्नेबारे सोच्न सक्छ । तर भनिन्छ प्रतिभालाई कसैले रोक्न सक्दैन । २२ वर्षीय तीव्र गतिका बलर उमरान मलिक त्यसका एक उदाहरण हुन् । […]

Success

Thank you for your time.