default_image

क्रिकेट

May 28, 2019

गण्डकीविरुद्ध पारस र सूर्यको घातक बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्का र युवा स्पिनर सूर्य तामाङले घातक बलिङ गरेपछि तेस्रो संस्करणको प्रधानमन्त्री एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकीले प्रदेश ३ लाई १ सय ९ रनको सामान्य लक्ष्य दिएको छ । मंगलबार टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकी ३०.१ ओभरमा अल आउट हुँदै १ सय ८ रनमा समेटियो […]

May 27, 2019

श्रीलंकामाथि अष्ट्रेलियाको सहज जित

एजेन्सी – एक दिवसिय विश्वकप अघि वार्मअप खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले पराजित गरेको छ । २ सय ४० रनको लक्ष्य अष्ट्रेलियाले ४४.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । अष्ट्रेलियाका लागि ओपनर उस्मान खवाजाले १ सय ५ बलमा ३ चौका सहित ८९ जोड्दै सहज जित पक्का गरे । कप्तान आरोन फिन्चले ११,शन मार्श ३४, […]

May 27, 2019

इंग्ल्यान्डसँग अफगानिस्तानको लज्जास्पद हार

एजेन्सी – एकदिवसिय विश्कपअघि वार्मअप खेलमा अफगानिस्तानले इंग्ल्यान्डसँग लज्जास्पद हार बेहोरेको छ । घरेलु टोली इंग्ल्यान्डले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य इंग्ल्यान्डले १ सय ९५ बल अगाडीनै १ विकेट गुमाएर पुरा गर्यो । सहज जित दिलाउन ओपनर जोसन रोयले ४६ बलमा ११ चौका र ४ छक्का सहित ८९ […]

May 27, 2019

श्रीलंकाद्धारा अष्ट्रेलियालाई मध्यम लक्ष्य प्रस्तुत

एजेन्सी – इंग्ल्यान्डमा यसै साताबाट सुरु हुने एकदिवसिय विश्वकपअघि वार्मअप खेलमा श्रीलंकाले अष्ट्रेलियालाई २ सय ४० रनको लक्ष्य दिएको छ । साउथह्याम्प्टनमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३९ रन बनायो । उसका लागि ओपनर लाहिरू थीरिमानेले सर्वाधिक ५६ रनको योगदान दिए । २५ ओभरको अन्तिम बलमा […]

May 27, 2019

रुट र आर्चर चम्किँदा इंग्ल्यान्डलाई सामान्य लक्ष्य

एजेन्सी – एकदिवसिय विश्कपअघि वार्मअप खेलमा अफगानिस्तानले घरेलु टोली इंग्ल्यान्डलाई १ सय ६१ रनको सामान्य लक्ष्य दिएको छ । ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले ३८.४ ओभरमा अल आउट हुँदै १ सय ६० रनमा समेटियो । अफगानिस्तानका लागि मोहम्मद नाबीले सर्वाधिक ४४ रनको महत्वपूर्ण योगदान दिए । अन्तिम विकेटका रुपमा आउट हुनु अघि नाबीले […]

May 27, 2019

एपीएफको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल एपीएफले लगातार दोस्रो जित निकालेको छ । सोमबार टियु क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । यस अघि पहिलो खेलमा एपीएफले प्रदेश ३ लाई ४१ रनले हराएको थियो । १ सय […]

May 27, 2019

पारस सम्मिलित प्रदेश ३ को पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान पारस खड्का रहेको प्रदेश ३ ले तेस्रो संस्करणकोे प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ५ लाई ६ विकेटले पराजित गर्दै प्रदेश ३ ले पहिलो जित निकालेको हो । यस अघि पहिलो खेलमा प्रदेश ३ एपीएफसँग ४१ रनले पराजित […]

May 27, 2019

प्रदेश ५ विरुद्ध पारस र सुर्यको उत्कृष्ट बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी तेस्रो संस्करणकोे प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ५ ले प्रदेश ३ लाई १ सय २३ रनको समान्य लक्ष्य दिएको छ । मुलपानीमा टस हारेर पहिला ब्याटिङ थालेको प्रदेश ५ ले ४२ ओभरमा १ सय २२ रन बनाउन अल आउट भयो । […]

May 27, 2019

एपीएफविरुद्ध सुदुरपश्चिमको कमजोर ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत टियू मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले सशस्त्र प्रहरी बल (एपीएफ) लाई १ सय २६ रनको सामान्य लक्ष्य दिएको छ । टियू क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिम ३७.१ ओभरमा अल आउट हुँदै १ सय २५ रन […]

May 26, 2019

विश्वकपमा सर्वाधिक विकेट लिन सक्ने ५ खेलाडी

एजेन्सी –इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकपको लागि सबै टोली अन्तिम तयारीको लागि वार्मअप खेलमा व्यस्त छन् । वार्मअपपछि हरेक टोलीले आफ्नो उत्कृष्ट ११ खेलाडी विश्वकपमा मैदानमा उतार्ने छन् । पछिल्लो समय इंग्ल्यान्डमा भएको खेलको प्रर्दशन हेर्दा यस पटक मैदान ब्याटिङ उपयोगी मानिएको छ । जसको कारण बलरको लागि निकै दबाब […]

Success

Thank you for your time.