May 27, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – पेसर जितेन्द्र मुखियाले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि किर्तिपुरस्थित टि.यु. मैदानमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत समूह ‘बी’को पाँचौ खेलमा त्रिभुवन आर्मी क्लबले सुदुरपश्चिमलाइ ८ विकेटले पराजित गरेको छ। मैदान भिजेका कारण आधा घण्टा सुरु भएको खेलमा सुदुरले टस जित्दै पहिलो ब्याटिङ रोजेको थियो। जितेन्द्र मुखियाले उत्कृष्ट प्रदर्शन गर्दै […]
May 26, 2017
सुबास हुमागाईं प्रधानमन्त्री कपमा बिहिबार नेपाल पुलिस क्लब र पूर्वाञ्चलबीच भएको खेल अन्तर्गत नवौं ओभरको चौथो बलमा पूर्वाञ्चलका कप्तान पुष्प थापाले मिड विकेटतर्फ सट प्रहार गर्दै १ रन लिन खोजे। तर बल आरीफ शेखको हातमा सिधै पुगेपछि उनि अडिए तर नन् स्ट्राइकर एण्डमा रहेका अमल दास कुद्दै उनितिरै आइपुगिसकेका थिए। त्यसपछि आरीफले आफैं मिडविकेटदेखि बलरको […]
May 26, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – वर्षाका कारण सुदुरपश्चिमसँगको खेल रद्द भएससँगै पूर्वाञ्चल राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४बाट बाहिरिएको छ। किर्तिपुरस्थित टि.यु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको समुह ‘बी’ को खेलमा दोश्रो सेसन सुरु हुन नसकेपछि दुवै टोलीले १/१ अंक बाँडेका थिए। वर्षाले खेल रद्द हुनुअघि खेलमा सुदुरले राम्रो पकड बनाएको थियो। पहिलो ब्याटिङ […]
May 25, 2017
धनगढी (हाम्रो खेलकुद) – धनगढीमा जारी डिसिए अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा बिहीबार धनगढीको ग्ली एकेडेमी र इमरेड एकेडेमी विजयी भएका छन् । पहिलो खेलमा ज्ञान निकेतनलाई २० रनले हराउँदै ग्ली एकेडेमी अगाडि बढेको छ । धनगढीको फाप्ला खेल मैदानमा टस जितेर पहिले व्याटिङ गरेको ग्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १६ रन […]
May 25, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – किर्तिपुरस्थित टि.यु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४को समुह ‘बी’को तेश्रो खेलमा नेपाल पुलिस क्लबले पूर्वान्चललाई ९ विकेटले पराजित गरेको छ। टस जितेर फिल्डीङ रोजेको पुलिसले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ३७.१ ओभरमा अलआउट गर्न सफल रह्यो। महबुब आलमको ४० रनको मद्दतले पुर्वान्चलले १ सय ४ रन जोड्न […]
May 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – माइक्रोम्याक्स अन्तर स्कुल इन्डोर क्रिकेट मंगलबारदेखि शुरु हुने भएको छ । आयोजक भ्यागुते प्रोडक्सनले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता हुने जानकारी गराएको हो । यसअघि विभिन्न विधामा हात हालेको भ्यागुते प्रोडक्सनको खेलकुदमा यो पहिलो सहभागिता हो । प्रतियोगिता चारदिनसम्म रातोपुलस्थित भेलोसिटी एरिनामा हुनेछ । १२ ओभरको हुने प्रतियोगितामा ८ […]
May 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बलिङतर्फ सुशिल कँडेल तथा ब्याटिङमा अमित श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेपछि युवा खेलाडीले भरिपूर्ण विभागीय क्लब नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विजयी सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा पुलिसले सुदुरपश्चिमाञ्चलमाथि ७ विकेटको सहज जित निकालेको हो । टस जितेर फिल्डीङ रोजेको पुलिसका लागि युवा बलर सुशिल कँडेल […]
May 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको प्रथम प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले प्रभावशाली जित निकालेको छ । प्रतियोगिता अन्तर्गत मंगलबारबाट सुरु भएको एकदिवसीय क्रिकेट प्रतियोगितामा आर्मीले पूर्वाञ्चलमाथि ९ विकेटको शानदार जित निकालेको हो । आर्मीको शानदार जितमा सागर पुनले उत्कृष्ट अलराउण्ड प्रदर्शन गरे भने अनिल मण्डलले अर्धशतक पूरा गरे । कीर्तिपुरस्थित […]
May 22, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले मंगलबारदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागिता नजनाउने पक्का भएको छ। सशस्त्र प्रहरी बल (एपीएफ) बाट घरेलु क्रिकेट खेल्दै आएका पारस हाल व्यक्तिगत कामका कारण संयुक्त राज्य अमेरिकामा रहेको जानकारी राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले दिएका हुन्। खड्काको अनुपस्थितिमा ज्ञानेन्द्रले नै एपीएफको […]
May 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको प्रथम प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) र काठमाडौ क्रिकेट ट्रेनिङ सेन्टरले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो । प्रतियोगितामा सहभागी आठ टिमलाई दुई समुहमा विभाजन गरिएको छ ।समूह […]