default_image

क्रिकेट

September 4, 2023

नेपालविरुद्ध भारत : प्लेयर्स टु वाच

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपमा आज भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपालले पहिलो पटक भारतसँग खेल्दैछ । पहिलो खेलमा पाकिस्तानविरुद्ध वर्तमान समयकै विश्वको उत्कृष्ट तीव्र गतिको बलिङ आक्रामणको सामना गरेको नेपाल भारतविरुद्ध आफ्नो उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ । […]

September 4, 2023

नेपालले आज भारतसँग ऐतिहासिक खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपमा आज विश्व क्रिकेटको पावर हाउस भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरुहुनेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा भारतविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार दिउँसो २ः ४५ मा रोहित पौडेल टसका लागि जानेछन् । उनले टस भारतीय कप्तान रोहित […]

September 3, 2023

मिराज र शान्टोको शतकमा बंगलादेश सुपर फोरमा

एजेन्सी – ओपनर मेहेदी हसन मिराज र मध्यक्रमका ब्याटर नाज्मुल हसन शान्टोेको शतकमा बंगलादेशले एसिया कपमा अफगानिस्तानलाई ८९ रनको फराकिलो अन्तरले पराजित गर्दै सुपर फोरमा स्थान बनाएको छ । समूह बी बाट बंगलादेश नेटरनरेटको कारण शीर्ष दुईमा रहँदै सुपर फोर खेल्ने पक्का भएको छ । जितको लागि ३ सय ३५ रनको विशाल विजयी लक्ष्य पछ्याएको […]

September 3, 2023

विश्वकप विजेता इंग्ल्यान्डमाथि न्युजिल्यान्डको सानदार जित

एजेन्सी – युवा ब्याटर फिन एलेन र ग्लेन फिलिप्सको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डले तेस्रो टि२० आई खेलमा घरेलु टोली तथा साविक विश्वकप विजेता इंग्ल्यान्डलाई ७४ रनले पराजित गरेको छ । यो जितसँगै न्युजिल्यान्डले चार खेलको सिरिज बराबरी गर्ने अवसर कायमै राखेको छ । सिरिजमा इंग्ल्यान्ड २-१ ले अघि छ । जितको लागि २ सय ३ रनको […]

September 3, 2023

नेपालका पाँच खेलाडी नै बिग ब्यास लिगमा छनोट भएनन्

काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियको चर्चित बिग ब्यास लिगमा नेपालका पाँच खेलाडी नै छनोट हुन सकेनन् । आज सम्पन्न बिग ब्यास लिगको ड्राफ्टमा नेपालका कुनैपनि खेलाडीलाई फ्रेन्चाइज लिगले मूल्य लगाउन तयार भएनन् । नेपालबाट स्पिनर सन्दीप लामिछानेसँगै, देव खनाल, विकेटकिपर अर्जुन साउद, ओपनर आसिफ शेख र मध्यक्रमका ब्याटर आरिफ शेख ड्राफ्टमा परेका थिए । सन्दीपले […]

September 3, 2023

दक्षिण अफ्रिकामाथि अष्ट्रेलियाको सानदार क्लिनस्विप

एजेन्सी – अष्ट्रेलियाले तेस्रो तथा अन्तिम टि२० आई खेलमा दक्षिण अफ्रिकालाई पाँच विकेटले हराउँदै सिरिजमा क्लिनस्विप गरेको छ । अष्ट्रेलियाले तीन टि२० आई खेलको सिरिजमा क्लिनस्विप गरेको हो । जितको लागि १ सय ९१ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको जितमा ओपनर ट्रविस हेडले ४८ बलमा […]

September 3, 2023

बुमराहले नेपालविरुद्ध नखेल्ने

एजेन्सी – भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराहले एसिया कपमा नेपालसँगको खेल नखेल्ने भएका छन् । बुमराह ब्यक्तिगत कारण मुम्बई फर्किएपछि एसिया कपमा नेपालसँगको खेल गुमाउने भएका हुन् । नेपाल र भारतबीचको खेल सोमबार श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ । बुमराह चोटपछि भारतीय टोलीमा फर्किएका थिए । केहि साताअघि उनले आयरल्यान्डसँगको तीन […]

September 3, 2023

आफ्नै देशलाई हराउने मोन्टी रणनीति

‘जननी जन्मभूमिश्व स्वर्गादपि गरीयसी’ अर्थात जन्म दिने आमा र जन्मभूमि स्वर्ग भन्दा पनि महान् हुन्छन् । भनिन्छ जन्मभूमि मुटु भन्दा पनि प्यारो अनि स्वर्ग भन्दा सुन्दर हुन्छ । तर सोमबार एसिया कपमा भारतविरुद्ध खेल्दा नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाईको हकमा यो लागु हुनेछैन । मोन्टी आफ्नो देश भारतलाई नै हराउन रणनीति बनाउनु पर्ने हुन्छ । […]

September 3, 2023

भारतलाई हराएको नेपाली युवाको त्यो खेल

सन् २०१७, नोभेम्बर १२ नेपाली क्रिकेट जगतमा सधैं यादगार रहने दिनमा पर्छ । नेपालले विश्व क्रिकेटको पावर हाउस भारतलाई स्तब्ध पारेको थियो । नेपाल एसीसी यू-१९ एसिया कप खेल्न मलेसिया गएको थियो । पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित हुन पुग्यो । तर पराजित भएपनि उक्त खेलबाट नेपालले सबैभन्दा ठूलो आत्माबल पाएको थियो । बंगलादेशसँग नेपाली […]

September 3, 2023

नेपाल र भारतबीचको खेलमा वर्षा बाधक बन्नसक्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपमा सोमबार भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरुहुनेछ । तर नेपाल र भारतबीचको खेल वर्षाको कारण बाधक बन्नसक्ने सम्भावना छ । शनिबार भारत र पाकिस्तानबीचको खेल वर्षाको कारण रद्द भएको थियो । सोमबार पनि कान्डीमा वर्षाको सम्भावना […]

Success

Thank you for your time.