default_image

क्रिकेट

April 5, 2023

बलियो नेपाल कप : कर्णाली र पोखराको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको बलियो नेपाल कपमा कर्णाली र पोखरा क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेका छन् । पोखरा क्रिकेट मैदानमा भएको पहिलो खेलमा कर्णाली क्रिकेट एकेडेमीले पल्सर एक्सिलेन्स सेन्टर (सिईसी) लाई १० रनले पराजित गर्यो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३४ रन […]

April 5, 2023

नेपालको विश्व वरियता सुधार

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा एक स्थान सुधार गरेको छ । आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपालले एक स्थान सुधार गर्दै १४ औं स्थानमा उक्लिएको छ । नेपालले नेदरल्यान्ड्सलाई पछि पारेको छ । नेपालको सुधार हुँदा नेदरल्यान्ड दुई स्थान तल झदै १६ औं स्थानमा पुगेको […]

April 5, 2023

सन्दीपको मुद्दाको सुनुवाई आज पनि भएन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको मुद्दामा बुधवार सुनुवाइ हुन सकेन । जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनवाइ तोकिएको थियो । समय अभावका कारण सन्दीप मुद्दा हेर्न नभ्याएको जिल्ला अदालत काठमाडौंले जनाएको छ । यसअघि चैत १३ गतेका अन्तिम सुनवाईका लागि पेसी तोकिएको थियो । त्यति बेला अन्तिम समयमा सन्दीपका […]

April 5, 2023

बावाले आइपिएल गुमाउने

एजेन्सी – पन्जाब किंग्सका युवा अलराउन्डर राज अंगद बावाले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ गुमाउने भएका छन् । उनले आइपिएल गुमाउने भएपछि पन्जाबले २२ वर्षीय अलराउन्डर गुरनुर ब्रारलालाई टोलीमा भित्र्याएको छ । गुरनुरलाई २० लाख भारुमा भित्र्याएको हो । बावाको बायाँ हातको कुममा चोटपछि आइपिएल गुमाउने भएका हुन् । गुरनुर बायाँ हाते ब्याटर हुन् । […]

April 5, 2023

रोयले कोलकाताबाट आइपिएल खेल्ने

एजेन्सी – इंग्ल्यान्डका ओपनर जेसन रोयले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ कोलकाता नाइट राइडर्सबाट खेल्ने भएका छन् । बंगलादेशका स्टार अलराउन्डर सकिब अल हसनले नाम फिर्ता लिएपछि र श्रेयस ऐर ब्याक इन्जुरीको कारण बाहिरिएपछि कोलकाताले रोयलाई टोलीमा किनेको हो । जेसन रोयले अक्सनमा १ करोड ५० लाख न्यूनतम भारु मूल्य राखेपनि कुनैपनि टोलीले किनेका थिएनन् […]

April 5, 2023

अली खान ओडिआईमा ७ विकेट लिने पहिलो एसोसिएट तीव्र गतिका बलर

एजेन्सी – अमेरिका तीव्र गतिका बलर अली खान ओडिआईमा ७ विकेट लिने पहिलो एसोसिएट तीव्र गतिका बलर बनेका छन् । अमेरिकालाई विश्वकप छनोटमा पुर्याउन आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा जर्सीविरुद्ध ७ विकेट लिएपछि उनले उक्त इतिहास रचेका हुन् । जर्सीविरुद्ध अली खानले ९.४ ओभरमा ३२ रन खर्चेर ७ विकेट लिएका थिए । कुनैपनि एसोसिएट तीव्र गतिका […]

April 5, 2023

आइपिएलमा आज बटलरविरुद्ध रबाडा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को आठौं खेलमा आज राजस्थान रोयल्स र पन्जाब किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा गुवाहाटीमा सुरु हुनेछन् । दुबै टोली लगातार दोस्रो जितको सोचमा हुनेछन् । पहिलो खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादमाथि ७२ रनको सहज जित हात पारेको थियो । पन्जाब किंग्सले […]

April 5, 2023

मिल्नेको घातक बलिङमा न्युजिल्यान्डको सहज जित

एजेन्सी – तीव्र गतिका बलर एडम मिल्नेको घातक बलिङमा घरेलु टोली न्युजिल्यान्डले दोस्रो टि२० आई खेलमा श्रीलंकालाई ९ विकेटले पराजित गरेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । जितको लागि १ सय ४२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको […]

April 5, 2023

गायिका डाक्टर त्रिशालाले गरिन् करणको उपचार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीको उपचार चर्चित गायिका त्रिशाला गुरुङले गरेकी छिन् । कलंकीस्थित नेपाल नेशनल अस्पतालमा डाक्टर त्रिशालासहितको टोलीले मंगलबार करणको उपचार गरेका थिए । करणको बायाँ खुट्टामा नङ पुरिएको हुँदा सामान्य उपचार गरिएको डाक्टर अभिषेक सिंहले हाम्रो खेलकुदलाई जानकारी दिए । ‘करणको हिजो उपचार भएको हो […]

April 5, 2023

विश्वकप छनोट खेल्ने ९ टोलीको टुङ्गो लाग्यो

एजेन्सी – आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्ने १० मध्य ९ टोलीको टुङ्गो लागेको छ । विश्वकप छनोटमा श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, नेदरल्यान्ड्स, नेपाल, ओमान, स्कटल्यान्ड, युएई र अमेरिकाले स्थान पक्का गरेका छन् । श्रीलंका, वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्स सुपर लिगबाट पुछारमा रहँदै विश्वकप छनोटमा पुगेका हुन् । यी चार टोलीले सोझै विश्वकप […]

Success

Thank you for your time.