default_image

क्रिकेट

February 24, 2023

नेपालले आज सिंगापुरसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज पहिलो खेलमा सिंगापुरसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११: १५ मा युएईको इर्डेन गार्डेन्स आजमानमा सुरुहुनेछ। उपाधिको प्रमुख दाबेदार नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सानदार सुरुवात गर्न चाहन्छ । प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड […]

February 23, 2023

भारतलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

एजेन्सी – साविक विजेता अष्ट्रेलियाले दक्षिण अफ्रिकामा जारी आइसिसी महिला टि२० विश्वकपको पहिलो सेमिफाइन खेलमा भारतलाई पाँच रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । पाँच पटकको च्याम्पियन अष्ट्रेलियाले फाइनलमा इंग्ल्यान्ड वा दक्षिण अफ्रिका मध्य एकसँग खेल्नेछ । जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय […]

February 23, 2023

नेपाल ८ वर्षपछि विश्वकप पुग्ने सोचमा

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट शुक्रबार देखि युएईमा सुरु हुँदैछ । नेपालसहित ६ टोली सहभागीता छनोट प्रतियोगिताको विजेताले सन् २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । नेपाल २०१६ पछि पहिलो पटक यू-१९ विश्वकप खेल्ने लक्ष्यका साथ युएई प्रस्थान गरेको छ । नेपालले शुक्रबार सिंगापुरसँग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ […]

February 23, 2023

फाइनलमा पुग्न भारतलाई अष्ट्रेलियाको बलियो लक्ष्य

एजेन्सी – साविक विजेता अष्ट्रेलियाले दक्षिण अफ्रिकामा जारी आइसिसी महिला टि२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा भारतलाई १ सय ७३ रनको बलियो लक्ष्य दिएको छ। केप टाउनमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । अष्ट्रेलियाकी ओपनर बेथ मुनीले ३७ बलमा ७ चौका र १ छक्कासहित […]

February 23, 2023

‘टोलीलाई सन्दीपको मिस हुनेछ’-रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएई भ्रमणमा स्पिनर सन्दीप लामिछाने मिस हुने बताएका छन् । लिग-२ अन्तर्गत नामिबिया र स्कटल्यान्डमाथि शतप्रतिशत जित हात पारेपछि प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आज नेपाली क्रिकेट टोलीलाई वालुवाटारमा बोलाएर बधाई तथा शुभकामना दिएका थिए । त्यसैक्रममा नेपाली […]

February 23, 2023

क्रिकेट खेलाडीलाई जनही दुई लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड र नामिबियाविरुद्ध शतप्रतिशत जित हात पार्ने नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही दुई लाख दिने घोषणा गरेका छन् । प्रचण्डले (बिहीबार) दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडीलाई बधाई दिँदै उक्त रकमको घोषणा गरेका हुन् । ‘सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाइ छ। तपाईहरूले नयाँ रेकर्ड […]

February 23, 2023

युएईको रोमान्चक जितले नेपाललाई फाइदा

एजेन्सी – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईले नामिबियामाथि एक विकेटको रोमान्चक जित हात पारेको छ । युएईको रोमान्चक जितले नेपाललाई भने फाइदा पुग्नेछ। जितको लागि ९२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको युएईले ३३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । एक समय ६५/७ को दयनीय अवस्थामा पुगेको युएईलाई सातौं विकेटका लागि […]

February 23, 2023

नेपाली क्रिकेट टोलीमा दुई खेलाडी बाहिरिए, तीन भित्रिए

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएई भ्रमणको लागि १५ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा नेपाली टोलीबाट दुई खेलाडी बाहिरिदा तीन खेलाडी भित्रिएका छन् । आइसिसी विश्वकप लिग -२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग घरेलु मैदान टियुमा रहेका दुई स्पिनर सन्दीप लामिछाने र सूर्य तामाङ टोलीबाट बाहिरिएका […]

February 23, 2023

प्रतिश र मौसम पहिलो पटक नेपाली टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – युवा तीव्र गतिका बलर प्रतिश जि.सी र लेग स्पिनर मौसम ढकाल (श्याम) पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले युएई भ्रमण गर्ने १५ सदस्य टोली घोषणा गर्दा दुई युवा खेलाडीले पहिलो पटक मौका पाएका छन् । बलात्कार आरोप लागेका स्पिनर सन्दीप लामिछाने भने विदेश जान […]

February 23, 2023

सन्दीप युएई जाने नेपाली टोलीमा परेनन्

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सन्दीप लामिछाने आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न युएई जाने टोलीमा परेका छैनन् । नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्य टोली घोषणा गर्दा सन्दीप नेपालको टोलीमा छैनन् । नेपाली टोलीमा मौसम(श्याम) ढकाल र प्रतिश जि.सी पहिलो पटक टोलीमा परेका छन् । बलात्कार आरोप लागेका स्पिनर सन्दीप लामिछाने भने […]

Success

Thank you for your time.