default_image

क्रिकेट

August 10, 2025

ललितको ठाउँमा शाहब क्रिकेट टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टि ट्वान्टी सिरिजमा नेपालबाट ललित राजवंशीको ठाउँमा शाहब आलमले खेल्ने भएका छन् । ललितकी आमाको आइतवार निधन भएका कारण उनको ठाँउमा शाहबलाई टोलीमा समावेश गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। क्यानले यसअघि नै टप एण्ड टि ट्वान्टी सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो […]

August 10, 2025

अस्ट्रेलियासँग दक्षिण अफ्रिका पराजित

एजेन्सी – घरेलु टोली अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पहिलो टि ट्वान्टी आईमा १७ रनले हराएको छ। डार्विन मरेरा ओभलमा भएको खेलमा हराउँदै अस्ट्रेलियाले ३ टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । १ सय ७९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सक्यो । […]

August 10, 2025

एनपिएल २ अक्सन – बढी रकम बचत गर्नेमा पोखरा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका लागि शनिवार मिनि अक्सनमा पोखरा एभेन्जर्स सबैभन्दा बढी रकम बचत गर्ने टोली बनेको छ । पोखराले अक्सन पछि सर्वाधिक २५ लाख ५० हजार रुपैयाँ रकम बचत गरेको छ । एनपिएलका लागि हरेक टोलीले खर्च लागि ९० लाख रुपैयाँ रकम तोकिएको थियो । ९० लाख रुपैयाँबाट […]

August 10, 2025

‘एनपिएलको विषयमा छानबिन गर्ने नयाँ समिति बनाउँछौं ‘- मन्त्री चौधरी

दिपक बोहोरा , पाँचथर युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणका बारेमा छानबिन गर्ने मन्त्रालयले अर्को समिति गठन गर्ने बताएका छन्। एनपिएलको दोस्रो संस्करणका लागि मिनि अक्सन भएको भोलि पल्ट आइतवार पाँचथरमा भएको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले यस्तो बताएका हुन्। पाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्ष भएको […]

August 10, 2025

एनपिएल २ अक्सन – आठै टोलीको रोजाईमा आदिल मात्रै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि शनिवार खेलाडीको मिनी अक्सन भएको छ । अक्सनबाट ३७ खेलाडी विभिन्न टोलीमा अनुबन्ध भए । कोही एक टिमको मात्र रोजाइमा परे भने कोही खेलाडीका लागि एक भन्दा बढी टोली अक्सनमा प्रतिस्पर्धामा उत्रिए । यस्तोमा एक खेलाडीका लागि भने अक्सनमा सहभागी आठै टोलीले अधिकतम […]

August 9, 2025

नेपालसँग खेल्ने होबार्ट हरिकेन्सको टोली घोषणा

एजेन्सी – अस्ट्रेलियामा बुधवार सुरु हुने टप इण्ड टि ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग खेल्ने होबार्ट हरिकेन्सको एकेडेमी टोलीको घोषणा भएको छ । १४ सदस्यीय होबार्टको टोली शनिवार घोषणा भएको हो । होबार्टको टोलीमा अस्ट्रेलियन टोलीको प्रतिनिधित्व गरिसकेका तीब्र गतिका बलर बिली स्ट्यानलेक समेत रहेका छन् । टोलीमा बिग बास लिग (बिबिएल) तथा अस्ट्रेलियाका […]

August 9, 2025

पाकिस्तानसँग वेस्ट इण्डिज पराजित

एजेन्सी – पाकिस्तानले पहिलो ओडिआईमा घरेलु टोली वेस्ट इण्डिजलाई ५ विकेटले हराएको छ। बिहान ट्रिनिडाड एण्ड टोबागोमा शनिवार भएको पहिलो खेल जितेको पाकिस्तानले ३ ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ । २ सय ८१ रनको लक्ष्य पाकिस्तानले ४८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा ‘प्लेयर अफ द म्याच’ हसन नवाज ५४ […]

August 7, 2025

आरआरए क्रिकेट अर्को साता

काठमाडौं (हाम्रो खेलकुद)- रेडियन्ट रिडर्स एकेडेमी, सानेपाको आयोजनामा प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिता अर्को साता सुरु हुने भएको छ। रेडिनयन्टका एकेडेमीका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले बिहीवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा आयोजकका २ सहित १५ छात्र टोलीको सहभागिता रहने जानकारी दिए । सोमवार सुरु हुने प्रतियोगिताका सहभागी टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट […]

August 7, 2025

क्रिकेटरलाई काठमाडौं जिल्ला क्रिकेटको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला क्रिकेट संघले नेपाल यु–१६ राष्ट्रिय पुरुष टोलीका सदस्य प्रसिद्ध जैसीसहित ५ क्रिकेटकर्मी सम्मानित गरेको छ । काठमाडौं जिल्ला क्रिकेट संघले बुधवार आफ्नो छैटौं वार्षिक साधारण सभाका दौरान उनीहरूलाई सम्मान गरेको हो । काठमाडौं जिल्ला तथा बागमती प्रदेशको प्रतिनिधित्व गर्ने प्रसिद्धले एसिसी यु–१६ इस्टर्न जोन कपमा नेपाललाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका […]

August 6, 2025

गुरुङको रिट खारेज

सुमन अधिकारी, बुटवल उच्च अदालत तुलसीपुर बुटवल इजलासले लुम्बिनी प्रदेश क्रिकेट संघका तत्कालीन अध्यक्ष संजय गुरुङले आफूलाई पदमुक्त गर्ने निर्णय कानुनविपरीत भएको भन्दै दर्ता गरेको रिट निवेदन खारेज भएको छ । अदालतको सो आदेशसंगै गुरुङ पदमुक्त भएका छन् ।जेठ ३ मा कपिलवस्तुको तौलिहवामा भएको प्रदेशको विशेष साधारणसभाले गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदबाट हटाएको […]

Success

Thank you for your time.