August 3, 2025
एजेन्सी – वेस्ट इण्डिजले पाकिस्तानलाई टि ट्वान्टी आईमा ८ वर्ष पछि हराएको छ । अमेरिकाको फ्लोरिडामा जारी सिरिजको दोस्रो खेलको अन्तिम बलमा वेस्ट इण्डिजले रोमाञ्चक २ विकेटको जित निकालेको हो । वेस्ट इण्डिजले सन् २०१७ मा घरेलु मैदानमा भएको सिरिजको तेस्रो खेलमा पाकिस्तानमाथि अन्तिम पटक जित निकालेको थियो । रोमाञ्चक जितसँगै ३ टि ट्वान्टी आई […]
August 3, 2025
एजेन्सी – भारतविरुद्ध जारी पाँचौ तथा अन्तिम टेस्टमा लक्ष्य पछ्याउँदै घरेलु टोली इङ्ग्ल्याण्डले तेस्रो दिन दोस्रो इनिङको सुरुवात गरेको छ । ओभलमा जितका लागि इङ्ग्ल्याण्डले ३ सय ७४ रनको लक्ष्य पाएको थियो । इङ्ग्ल्याण्डले तेस्रो दिन शनिवारको खेल सकिँदा ५० रन बनाउँदा १ विकेट गुमाएको छ । २ दिनको खेल बाँकी रहँदा इङ्ग्ल्याण्ड ३ सय […]
August 3, 2025
एजेन्सी – कप्तान एबी डिभिलियर्सको शतकमा दक्षिण अफ्रिका च्याम्पियन्सले वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्डको उपाधि जितेको छ । इङ्ग्ल्याण्डको बर्मिङ्घममा शनिवार भएको फाइनलमा पाकिस्तान च्याम्पियन्सलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले उपाधि जितेको हो । १ सय ९६ रनको लक्ष्य दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा १९ बल बाँकी रहँदै १ विकेट गुमाएर पूरा गर्यो । ओपनर […]
August 2, 2025
एजेन्सी – ओपनर यशस्वी जैशवालको शतकमा घरेलु टोली इङ्ग्ल्याण्डसँगको पाँचौ तथा अन्तिम टेस्ट भारत बलियो अवस्थामा रहेको छ। ओभलमा जारी टेस्टमा घरेलु टोलीले ३ सय ७४ रनको विशाल लक्ष्य पाएको हो । पहिलो इनिङमा २३ रनले पछि परेको भारतले दोस्रो इनिङमा ३ सय ९६ रन जोडेको छ । भारतका ओपनर जैसवालले १४ चौका र २ […]
August 2, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि कलाम अलीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । चितवनले शनिवार अलीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको छ । एनपिएलको पहिलो संस्करणमा चितवनको मुख्य प्रशिक्षकमा उमेश पटवाल र अली सहायक प्रशिक्षक थिए । अली हाल बागमती प्रदेश क्रिकेट टोलीको प्रशिक्षक समेत […]
August 2, 2025
एजेन्सी – अफगानिस्तानका क्रिकेटर उस्मान घानीले एक ओभरमा ४५ रन बनाएका छन् । घानीले इङ्ग्ल्याण्डमा जारी इसिएस टि टेन प्रतियोगिताको क्रममा एकै ओभरमा ४५ रन बनाएका हुन् । रानिस पार्क स्पोर्टस् मैदान विनबल्डनमा शुक्रवार भएको खेलमा लण्डन काउन्टी क्लबका कप्तान घानीले गिल्डफोर्ड क्रिकेट क्लबविरुद्ध यो सफलता प्राप्त गरेका हुन् । घानीले विल आर्नीको आठौं ओभरमा […]
August 2, 2025
एजेन्सी – अस्ट्रेलियामा अर्को महिना हुने टप इण्ड टि ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग खेल्ने आयोजक नर्दन टेरिटोरी स्ट्राइकको टोली घोषणा भएको छ । नर्दन टेरिटोरी क्रिकेटको आयोजनमा अगस्ट १४ देखि २४ सम्म हुने प्रतियोगिताका लागि आफ्नो १५ सदस्यीय टोली शनिवार घोषणा गरेको हो । टोलीमा अस्ट्रेलिया राष्ट्रिय क्रिकेट टोलीको प्रतिनिधित्व गरिसकेका खेलाडीहरु समेत […]
August 2, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्ड र भारतबीचको चौथो टेस्टको दोस्रो दिन बलरहरु हाबी भएका छन् । ओभलमा जारी पाँचौँ तथा अन्तिम टेस्टमा बलरहरु हाबी हुँदा दोस्रो दिन १५ विकेट खसेको हो । दोस्रो दिन शुक्रवारको सुरुवातमै भारतले पहिलो इनिङको बाँकी ४ विकेट गुमाएको थियो । त्यसपछि आफ्नो पहिलो इनिङको सुरुवात गरेको घरेलु टोली २ सय […]
August 1, 2025
कोहलपुर (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व उप-कप्तान ममता थापा ग्लोबल युनि नेटवर्कको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन्। कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा थापालाई ब्राण्ड एम्बासडरको रूपमा घोषणा गरिएको हो। कार्यक्रममा ग्लोबल युनि नेटवर्कका निर्देशक नवीन बुढाक्षेत्री र क्रिकेटर ममता थापाबीच एक वर्षका लागि ब्राण्ड एम्बासडर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। संस्थाले […]
August 1, 2025
एजेन्सी – वेस्ट इण्डिजले अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को हार बेहोरेको छ । पाकिस्तानसँगको टि ट्वान्टी आईमा विहीबार वेस्ट इण्डिज १४ रनले पराजित भएको छ । वेस्ट इण्डिजको यो लगातार नवौं हार हो। यसअघि वेस्ट इन्डिज अस्ट्रेलियासँग ३ टेस्ट र ५ टि ट्वान्टी आईमा पराजित भएको थियो । गत जुनमा आयरल्याण्डलाई पराजित गरे यता वेस्ट इण्डिज जितविहिन […]