default_image

क्रिकेट

January 10, 2023

विराटनगरले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगको दोस्रो क्वालिफायर खेलमा जनकपुर रोयल्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा विराटनगरका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । जनकपुरको टोली लगातार तेस्रो खेलमा समयमा मैदान आएन । निर्धारित समय अनुसार टस […]

January 10, 2023

जनकपुर फेरि समयमा मैदान आएन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको फ्रेन्चाइज टोली जनकपुर रोयल्स पुनः समयमै मैदान आएको छैन । मंगलबार जनकपुर रोयल्सले दोस्रो क्वालिफायर खेलमा विराटनगर सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दै छ । निर्धारित समय अनुसार टस बिहान ११ : ३० मा हुनुपर्ने हो । टिमको रिपोर्टिङ समय बिहान ११ बजे हो । तर जनकपुरको टोली मैदान आएको […]

January 10, 2023

आजम खानको सानदार शतक

एजेन्सी – पाकिस्तानका युवा ब्याटर आजम खान र उस्मान खानले बंगलादेश प्रिमियर लिगमा सानदार शतक हानेका छन् । सोमबार राती खुल्ना टाइगर्स आजम खानको उत्कृष्ट शतकका बाबजुद चट्टोग्राम च्यालेन्जर्ससँग ९ विकेटले पराजित भयो । जितको लागि १ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको चट्टोग्रामले १९.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । उसको लागि पाकिस्तान […]

January 10, 2023

नसिमको उत्कृष्ट बलिङमा पाकिस्तानको सानदार जित

एजेन्सी – तीव्र गतिका बलर नसिम शाहको उत्कृष्ट बलिङमा पाकिस्तानले पहिलो ओडिआई खेलमा न्युजिल्यान्डमाथि ६ विकेटको सानदार जित हात पारेको छ । योसँगै घरेलु टोली पाकिस्तानले तीन ओडिआई खेलमो सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि २ सय ५६ रनको विजयी लक्ष्य पछयाएको पाकिस्तानले ४८.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको […]

January 9, 2023

यु–१९ राष्ट्रिय महिला क्रिकेट- च्याम्पियन गण्डकीका खेलाडी पुरस्कार रकम कुर्दै

विजय नेपाली, पोखरागण्डकी प्रदेश सरकार अर्थमन्त्रालयले गत चैत १३ गते गण्डकी यु–१९ महिला टोलीलाई सम्मान ग¥यो । यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा स्वर्ण पदक हासिल गरेको भन्दै अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले सम्मान गरेका थिए । त्यतिबेला खेलकुद मन्त्रालयले गर्नुपर्ने सम्मान हतारिदैँ अर्थमन्त्रालयले गरेको भन्दै खेलकुद मन्त्रालयले भित्रभित्रै आलोचना समेत ग¥यो । सम्मानसंगै अर्थमन्त्री बरालले विजेता […]

January 9, 2023

पानी दिने खेलाडी पनि टोलीमा नभएपछि…

भूपेन्द्र जि.सी., काठमाडौं क्रिकेटमा विरलै टिममा भएका सबै खेलाडी खेल्न पाउँछन् । टस अघि सम्म कुन खेलाडी खेल्छ भन्न मिल्दैन । कम्तिमा टोलीमा भएका १४ खेलाडी मध्य ११ खेलाडी मात्रै खेल्न पाउँछन् । त्यसैले केहि खेलाडीमा कसले मौका पाउँछ दुविधा हुन्छ । केहि खेलाडी बेन्चमा बस्छन् । प्लेइङ ११ मा नपरेपछि खेलाडी सुचिमा उल्लेख गरेअनुसार […]

January 9, 2023

जव विकेटकिपरले बलिङ गर्नु पर्यो…

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेटमा विकेटकिपरले बलिङ गरेको विरलै देख्ने गरिन्छ । तर सोमबार नेपाल टि२० लिगमा काठमाडौं नाइट्सका विकेटकिपर लोकेश बमले एलिमिनेटर खेलमा विराटनगर किंग्सविरुद्ध विकेटकिपिङ र बलिङ दुबै गर्नु पर्यो । टोलीका रहेका सबै विदेशी खेलाडी फर्किएपछि सबै नेपाली खेलाडी लिएर मैदान उत्रिएको थियो । डग आउट र पेभेलिएनमा काठमाडौंको कुनैपनि अतिरिक्त खेलाडी […]

January 9, 2023

काठमाडौंमाथि सानदार जित हात पार्दै विराटनगर दोस्रो क्वालिफायरमा

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगको एलिमिनेटर खेलमा काठमाडौं नाइट्सलाई ९९ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । विराटनगरले फाइनलमा पुग्न मंगलबार दोस्रो क्वालिफायरमा जनकपुर रोयल्ससँग खेल्नेछ । जितको लागि १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौं १२.४ ओभरमा ८३ रनमा अल आउट भयो । अभिनाश बोहरा ४ बलमा […]

January 9, 2023

विवेकको विष्फोटक ब्याटिङमा काठमाडौंलाई बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेलको अर्धशतक र विवेक यादवको विष्फोटक ब्याटिङमा विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगको एलिमिनेटर खेलमा काठमाडौं नाइट्सलाई १ सय ८३ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८२ रन बनायो । विराटनगरका […]

January 9, 2023

विराटनगरले टस जित्यो, काठमाडौंमा सबै नेपाली खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा विराटनगरका रोहित पौडेलले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । काठमाडौंका सबै विदेशी खेलाडी फर्किएपछि बेन्चमा बस्ने कोहि पनि छैनन् । सबै नेपाली खेलाडीका साथ मैदान उत्रिएको छ […]

Success

Thank you for your time.