default_image

क्रिकेट

November 18, 2022

युएईविरुद्ध आसिफ र ज्ञानेन्द्रको उत्कृष्ट अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ओपनर तथा विकेटकिपर आसिफ शेख र अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लले तेस्रो ओडिआई खेलमा युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् । दुई जीवनदानको फाइदा उठाउँदै आसिफले ७९ बलमा आफ्नो ओडिआई करिअरको पाँचौं अर्धशतक पूरा गरेका हुन् । अनुभवी ज्ञानेन्द्र मल्लले ६१ बलमा अर्धशतक पूरा गरे । जितको लागि १ […]

November 18, 2022

युएईविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेस्रो ओडिआई खेलमा युएईविरुद्ध प्रतिस्पर्धात्मक लक्ष्य पछ्याउँदा उत्कृष्ट ब्याटिङ गरेको छ । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २४ ओभरमा १ विकेट गुमाउँदै ९० रन बनाएको छ । नेपालका ज्ञानेन्द्र मल्ल ४२ बलमा ५ चौका र १ छक्कासहित ३२ रनमा अविजित छन् । आसिफ शेख ६९ […]

November 18, 2022

नेपाली ब्याटरलाई सुरुवातमै दुई जीवनदान

काठमाडौं (हाम्रो खेलकुद) – युएईले तेस्रो तथा निर्णायक ओडिआई खेलमा सुरुवातमै नेपाली ब्याटरलाई दुई जीवनदान दिएको छ । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १२ ओभरमा १ विकेट गुमाउँदै ३० रन बनाएको छ । नेपालका आसिफ शेख ३० बलमा २ चौकासहित १३ र ज्ञानेन्द्र मल्ल ५ रनमा अविजित छन् । आसिफले […]

November 18, 2022

नेपालविरुद्ध युएईको अविश्वसनीय पूनरागमन

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम विकेटका लागि आयन खान र हजरत बिलालले कीर्तिमानी साझेदारी गरेपछि युएईले तेस्रो ओडिआई खेलमा अविश्वसनीय पूनरागमन गर्दै नेपाललाई १ सय ७७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । एक […]

November 18, 2022

कुशल भुर्तेललाई विकेट, नेपालको उत्कृष्ट बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेस्रो ओडिआई खेलमा युएईविरुद्ध उत्कृष्ट बलिङ गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले २७ ओभरमा ५ विकेट ८८ रन बनाएको छ । बासिल हामिद ४ र विष्णु सुकुमारन २ रनमा क्रिजमा छन् । तीव्र गतिका बलर गुलशन झाले दोस्रो ओभरको दोस्रो बलमा ओपनर मोहम्मद […]

November 18, 2022

नेपालको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेस्रो ओडिआई खेलमा युएईविरुद्ध सानदार सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले ४ ओभरमा ३ विकेट गुमाउँदै २० रन बनाएको छ। युएईका रोहन मुस्तफा र एलिशान शराफु क्रिजमा छन् । तीव्र गतिका बलर गुलशन झाले दोस्रो ओभरको दोस्रो बलमा आसिफ शेखबाट ११ रनमा […]

November 18, 2022

करण नेपालको बेन्चमा

काठमाडौं (हाम्रोा खेलकुद) – नेपालले तीव्र गतिका बलर करण केसीलाई युएईसँग तेस्रो तथा निर्णायक खेलमा बेन्चमा राखेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । सिक्का रोहितले फालेका थिए । टस पनि रोहितले नै जिते । नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ […]

November 18, 2022

नेपालले टस जित्यो

काठमाडौं (हाम्रोा खेलकुद) – घरेलु टोली नेपालले युएईविरुद्ध तेस्रो तथा निर्णायक खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । सिक्का रोहितले फालेका थिए । टस पनि रोहितले नै जिते । नेपालले आजको खेलमा एक परिवर्तन […]

November 18, 2022

नेपालले आज निर्णायक खेलमा युएईसँग खेल्दै

काठमाडौं (हाम्रोा खेलकुद) – घरेलु टोली नेपालले तीन ओडिआई खेलको सिरिज अन्तर्गत तेस्रो तथा निर्णायक खेल आज खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ बजे मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ । तीन खेलको सिरिज १–१ को बराबरी अवस्थामा छ । नेपाल पहिलो खेलमा ८४ रनले पराजित हुँदा दोस्रो खेलमा ३ विकेटले विजयी भएको […]

November 17, 2022

इंग्ल्यान्डमाथि अष्ट्रेलियाको सानदार जित

एजेन्सी– अष्ट्रेलियाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डमाथि ६ विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि २ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४६.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको जितमा स्टिभ स्मिथ ७८ बलमा ९ चौका र १ छक्कासहित ८० […]

Success

Thank you for your time.