default_image

क्रिकेट

November 16, 2022

नेपालका दुबै ओपनर आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेख र अर्जुन साउद युएईसँगको दोस्रो ओडिआई खेलमा सस्तैमा आउट भएका छन् । जितको लागि १ सय ९२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ७ ओभरमा २ विकेट गुमाउँदै २५ रन बनाएको छ । नेपालका ज्ञानेन्द्र मल्ल २४ बलमा २ चौकासहित १५ रनमा अविजित छन् । रोहित पौडेल […]

November 16, 2022

सोमपाल र ललितको उत्कृष्ट बलिङमा नेपालको सानदार पूनरागमन

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामी र स्पिनर ललित नारायण राजवंशीले उत्कृष्ट बलिङ गरेसँगै युएईले दोस्रो ओडिआई खेलमा नेपाललाई १ सय ९२ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेटमा मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएई ४३.२ ओभरमा १ सय ९१ रनमा अल आउट भयो । युएईका ओपनर मोहम्मद वासिम ४६ […]

November 16, 2022

नेपालको सानदार पूनरागमन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो ओडिआई खेलमा युएईविरुद्ध सानदार पूनरागमन गरेको छ । टियु क्रिकेटमा मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले ३० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको छ । एक समय ७२–० को बलियो सुरुवात गरेको युएईविरुद्ध नेपालका स्पिनरले उत्कृष्ट पूनरागमन गराएका हुन् । पहिलो विकेटका लागि ओपनर मोहम्मद […]

November 16, 2022

कुशल भुर्तेललाई युएईका कप्तानको विकेट

काठमाडौं (हाम्रो खेलकुद) – पार्ट टाइम स्पिनर कुशल भुर्तेलले दोस्रो ओडिआई खेलमा युएईका कप्तान सिपी रिजवानलाई आउट गरेका छन् । टियु क्रिकेटमा मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले २५ ओभरमा ४ विकेट गुमाउँदै १ सय १९ रन बनाएको छ । २४ औं ओभरको पहिलो बलमा सिपी रिजवान एक्स्ट्रा कभरमा रोहित पौडेलबाट २२ रनमा क्याच […]

November 16, 2022

दीपेन्द्रले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले युएईसँगको दोस्रो ओडिआई खेलमा पहिलो सफलता दिलाएका छन् । टियु क्रिकेटमा मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले १३ ओभरमा १ विकेट गुमाउँदै ७४ रन बनाएको छ । मोहम्मद वासिम ३७ बलमा ३ चौका र ४ छक्कासहित ४६ रनमा अविजित छन् । सिपी रिजवान एक रनमा अविजित […]

November 16, 2022

नेपालको खराब बलिङ सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो ओडिआई खेलमा बलिङतर्फ लगातार खराब बलिङ सुरुवात गरेको छ ।टियु क्रिकेटमा मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले ९ ओभरमा कुनै विकेट नगुमाई ६६ रन बनाएको छ । युएईका ओपनर मोहम्मद वासिम २९ बलमा ३ चौका र ४ छक्कासहित ४३ रनमा अविजित छन् । वृत्य अरविन्द २५ बलमा ३ […]

November 16, 2022

नेपालले टस हार्यो, टोलीमा एक परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले युएईसँग दोस्रो ओडिआई खेलमा टस हारेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान सिपी रिजवानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालका कप्तान रोहित पौडेलले सिक्का उचालेपनि निर्णय युएईका कप्तानमा गएको हो । नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ […]

November 16, 2022

नेपालको ब्याटिङ सुधारको अपेक्षा

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले दोस्रो ओडिआई खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा युएईसँग ८४ रनले पराजित भएको थियो । तीन खेलको सिरिजमा युएईले १-० को अग्रता लिएको छ । नेपाललाई सिरिज बचाउन आजको खेल जित्नै पर्ने हुन्छ […]

November 16, 2022

इंग्ल्यान्डले टि२० विश्वकप जित्नुको १० कारण

एजेन्सी – इंग्ल्यान्डले आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा पाकिस्तानलाई पाँच विकेटले हराउँदै उपाधि जित्न सफल भयो । आफ्ना प्रमुख खेलाडी जोफ्रा आर्चार, रिस टोप्ली, जोनी बेयरस्टो चोटका टोलीमै थिएनन् । मार्कवुड र डेविड मलानले सेमिफाइनल र फाइनल गुमाए । तर पनि इंग्ल्यान्डले भारत, पाकिस्तान, न्युजिल्यान्ड जस्ता देशलाई हराउँदै उपाधि जित्यो । इंग्ल्यान्डले सन् २०१० […]

November 15, 2022

कोलकाताद्धारा फिन्च, हेल्ससहित १६ खेलाडी फुकुवा

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को लागि १६ खेलाडी फुकुवा (रिलिज) गरेको छ । कोलकाताले टि२० विश्वकप विजेता एलेक्स हेल्स, अष्ट्रेलियाका कप्तान आरोन फिन्च, प्याट कमिन्स, अजिंक्या रहाणे जस्ता स्टारसहित १६ खेलाडीलाई रिलिज गरेको हो । यस पटक कोलकाताले दिल्लीका अलराउन्डर शार्दुल ठाकुर, गुजरात टाइटन्सका रहमानउल्लाह गुरबाज र लोकी फर्गुसनलाई […]

Success

Thank you for your time.