default_image

क्रिकेट

November 24, 2022

नाटकीय विकेट पतनसँगै कर्णाली सस्तैमा अल आउट

काठमाडौं (हाम्रो खेलकुद) – राम्रो सुरुवातको बाबजुद नाटकीय रुपमा विकेट पतन भएपछि कर्णाली प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई १ सय २८ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली ३२.३ ओभरमा १ सय २७ रनमा अल आउट भयो । कर्णालीका दीनेश अधिकारी ३२ बलमा ५ […]

November 24, 2022

नेपालको खराब सुरुवात, ज्ञानेन्द्रसहित तीन ब्याटर डक आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा दिल्ली जिल्ला क्रिकेट एसोसियसनविरुद्ध खराब सुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १० ओभरमा ३ विकेट गुमाउँदै २६ रन बनाएको छ । नेपालका कप्तान रोहित पौडेल ३० बलमा १४ रन बनाउँदै खेलेका छन् । हरिशंकर शाह १५ बलमा ७ रन बनाएर खेलेका छन् […]

November 24, 2022

नेपालले टस जितेर पहिला ब्याटिङ रोज्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा दिल्ली जिल्ला क्रिकेट एसोसियसनविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । यो अभ्यास खेल हुँदा नेपालको १४ जना भित्र रहेका जो सुकै खेलाडीलाई खेलाउन सक्छ । अन्तर्राष्ट्रिय खेलमा जस्तो प्लेइङ ११ नै खेल्ने […]

November 24, 2022

ओलीको सानदार शतक

एजेन्सी– इंग्ल्यान्डका युवा ब्याटर ओली पोपले पाकिस्तानसँग तीन टेस्ट खेलको सिरिज खेल्नुअघि अभ्यास खेलमा इंग्ल्यान्ड लायन्सविरुद्ध सानदार शतक हानेका छन् । युएईमा थ्री डेको अभ्यास खेलमा शेख जायद स्टेडियम आधुबाधीमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले पहिलो दिन ७९ ओभरमा ७ विकेट गुमाउँदै ५ सय १ रन बनाएको छ । युवा ब्याटर ओली पोपले १ […]

November 24, 2022

मैदान फर्किए जोफ्रा आर्चर

एजेन्सी – विश्व क्रिकेटका उत्कृष्ट तीव्र गतिका बलर जोफ्रा आर्चर लामो समयपछि मैदान फर्किएका छन् । लगातार चोटका कारण मैदान बाहिर हुँदै आएका आर्चर आबुधाबीमा थ्री डे वार्मअप खेलमा इंग्ल्यान्ड लायन्सबाट इंग्ल्यान्डविरुद्ध पूनरागमन गरेका छन् । योसँगै आर्चर मैदान फर्किने लामो प्रतिक्षा पनि अन्त्य भएको छ । थ्री डेको अभ्यास खेलमा आर्चरले पहिलो दिन ९ […]

November 23, 2022

१८ वर्षीय स्पिनर इंग्ल्यान्डको टोलीमा

एजेन्सी – इंग्ल्यान्डले १८ वर्षीय युवा स्पिनर रेहान अहमदलाई पाकिस्तानसँग हुने तीन टेस्ट खेलको सिरिजको लागि टोलीमा बोलाएको छ । युएईमा जारी थ्री डे वार्मअप खेलमा राम्रो प्रदर्शनपछि इंग्ल्यान्डले लेग स्पिनर रेहानलाई टोलीमा थप्ने निर्णय गरेको हो । रेहान पहिलो पटक इंग्ल्यान्डको टोलीमा परेका हुन् । उनी इंग्ल्यान्डबाट टेस्ट खेल्ने सबैभन्दा कान्छा खेलाडी बन्ने छन् […]

November 23, 2022

अर्जुन शतकबाट चुक्दा गण्डकी बागमतीसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर अर्जुन कुमाल शतकबाट चुक्दा गण्डकी प्रदेश वाई वाई यू-१९ राष्ट्रिय प्रतियोगिता पहिलो खेलमा बागमती प्रदेशसँग ७४ रनले पराजित भएको छ । जितको लागि २ सय ९४ रनको विशाल विजयी लक्ष्य पछ्याएको गण्डकी ४५.४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका ओपनर अर्जुन कुमालले १ सय १९ […]

November 23, 2022

सुमितको उत्कृष्ट ब्याटिङमा आर्मीमाथि एपिएफको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर सुमित महर्जनले उत्कृष्ट ब्याटिङ गरेपछि नेपाल एपिएफ क्लबले सगरमाथा कप टि२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई दुई विकेटले पराजित गरेको छ । जितको लागि १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १९.३ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा सुमित महर्जन १५ बलमा ४ छक्कासहित ३७ […]

November 23, 2022

पुलिसमाथि प्रदेश एकको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली प्रदेश एकले सगरमाथा कप टि२० प्रतियोगिता उद्धघाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबमाथि ७ विकेटको सानदार जित हात पारेको छ । जितको लागि ६७ रनको विजयी लक्ष्य पछ्याएको प्रदेशले एकले ८.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । प्रदेश एकका कप्तान सिद्धान्त लोहनी १८ बलमा ३ चौका र १ […]

November 23, 2022

उत्तम र योगेशको उत्कृष्ट ब्याटिङमा गण्डकीलाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमका विकेटकिपर ब्याटर उत्तम थापामगर र तल्लोक्रमका योगेश भाटको उत्कृष्ट ब्याटिङमा बागमती प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय प्रतियोगिता पहिलो खेलमा गण्डकी प्रदेशलाई २ सय ९४ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती ४८.१ ओभरमा २ सय ९३ रनमा अल आउट भयो । […]

Success

Thank you for your time.