default_image

क्रिकेट

November 13, 2022

जसले एकै वर्षमा दुई विश्वकप जिते

एजेन्सी – आइसीसी टि२० विश्वकप २०२२ अन्तर्गत फाइनलमा पाकिस्तानलाई हराउँदै इंग्ल्यान्डले उपाधि जित्यो । इंग्ल्यान्डले उपाधि जित्दा टोलीका मुख्य प्रशिक्षक म्याथ्यु मोटले भने दुर्लभ उपलब्धि हासिल गरेका छन् । उनले एकै वर्षमा दुई विश्वकप जित्ने सफलता आत्मसात गरे । सन् २०२२ जुन महिनामा इंग्ल्यान्डको सिमित ओभर क्रिकेट टोलीका प्रशिक्षकमा नियुक्त भएका मोटले यसअघि अप्रिलमा पनि […]

November 13, 2022

पाकिस्तानले फाइनलमा इंग्ल्यान्डसँग हार्नुको पाँच कारण

एजेन्सी – पाकिस्तान आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा इंग्ल्यान्डसँग ५ विकेटले पराजित हुँदै च्याम्पियन बन्नबाट चुकेको छ । १३ वर्षपछि उपाधि जित्ने सपना पुन असफल भएको छ । जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा बेन स्टोक्सले ४९ बलमा ५ चौका […]

November 13, 2022

चौका र छक्काको वर्षा गराउदै दीपक बोहाराको सानदार शतक

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर दीपक बोहाराले वाई वाई यू-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेश छनोटमा चौका र छक्काको वर्षा गराउँदै सानदार शतक हानेका छन् । दीपककले डडेलधुराबाट बैतडीलाई ९२ रनले हराउन सानदार शतक हानेका हुन् । टस जितेर पहिला ब्याटिङ थालेको डडेलधुरा ३९.४ ओभरमा २ सय ४० रनमा अल आउट भयो । कप्तान […]

November 13, 2022

इंग्ल्यान्डलाई १२ वर्षपछि टि२० विश्वकप उपाधि

एजेन्सी – इंग्ल्यान्डले १२ वर्षपछि आइसिसी टि२० विश्वकपको उपाधि जितेको छ । फाइनलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराउँदै टि२० विश्वकपको उपाधि दोस्रो पटक जितेको हो । इंग्ल्यान्डले सन् २०१० को टि२० विश्वकप फाइनलमा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो । इंग्ल्यान्ड २०१६ को टि२० विश्वकप फाइनलमा वेस्टइन्डिजसँग ४ विकेटले पराजित भएको थियो । उक्त […]

November 13, 2022

साम करन टि२० विश्वकपका सर्वोत्कृष्ट खेलाडी

एजेन्सी – इंग्ल्यान्डका युवा स्टार साम करन आइसिसी टि२० विश्वकप २०२२ को प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन् । इंग्ल्यान्डलाई च्याम्पियन बनाउन सानदार बलिङ गरेका साम करन प्लेयर अफ द फाइनल र सर्वोत्कृष्ट खेलाडी दुबै चुनिएका हुन् । फाइनलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराउँदै दोस्रो पटक उपाधि जितेको हो । इंग्ल्यान्डले २०१० पछि […]

November 13, 2022

इंग्ल्यान्डलाई टि२० विश्वकप उपाधि

एजेन्सी – इंग्ल्यान्डले आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जितेको छ । इंग्ल्यान्डले दोस्रो पटक टि२० विश्वकप उपाधि जितेको हो । सन् २०१० पछि इंग्ल्यान्डले दोस्रो पटक टि२० विश्वकप उपाधि जितेको हो । जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो […]

November 13, 2022

नेपाल र युएईबीच हुने ओडिआई सिरिजको टिकट मूल्य निर्धारण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले सोमबारदेखि सुरु हुने नेपाल र युएईबीचको त्रिकोणात्मक ओडिआई सिरिजको मूल्य निर्धारण गरेको छ । नेपाल र युएईबीचको खेलको टिकटको मूल्य २ सय नेपाली रुपैयाँ तोकिएको छ । टिकटको जिम्मा प्रभू पे ले पाएको छ । नेपाल र युएईबीचको पहिलो खेल पहिलो खेल कार्तिक २८ (नोभेम्बर १४) […]

November 13, 2022

करनको घातक बलिङमा टि२० विश्वकप जित्न इंग्ल्यान्डलाई मध्यम लक्ष्य

एजेन्सी – बायाँ हाते तीव्र गतिका बलर साम करनले घातक बलिङ गरेपछि पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा इंग्ल्यान्डलाई १ सय ३८ रनको मध्यम लक्ष्य दिएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । पाकिस्तानका शान मसुदले २८ बलमा […]

November 13, 2022

गुजरातले १६ करोडमा अनुबन्ध गरेका फर्गुसनलाई कोलकातालाई किन्यो

एजेन्सी – गतवर्ष इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन गुजरात टाइटन्सले १६ करोड नेपाली रुपैयाँमा अनुबन्ध गरेको तीव्र गतिका बलर लोकी फर्गुसनलाई कोलकाता नाइट राइडर्सले २०२३ को लागि किनेको छ । गुजरातले न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसन र अफगानिस्तानका रहमानउल्लाह गुरबाजलाई कोलकातालाई बेचेको हो । गुजरात च्याम्पियन बन्दा फर्गुसनले १३ खेलमा १२ विकेट लिएका थिए […]

November 13, 2022

टि२० विश्वकप : सर्वोत्कृष्ट खेलाडीका पाँच दाबेदार

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा आज पाकिस्तान र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरुहुनेछ । आइसिसीले प्रदान गर्ने विश्वकपको सबैभन्दा ठूलो ब्यक्तिगत अवार्ड प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट खेलाडी) फाइनलपछि सार्वजनिक हुनेछ । फाइनलमा उपाधि जिताउने खेलाडी सधैं पहिलो प्राथामिकतामा हुनेछन् । तर […]

Success

Thank you for your time.