default_image

क्रिकेट

November 9, 2022

पाकिस्तानलाई फाइनलमा पुग्न न्युजिल्यान्डको मध्यम लक्ष्य

एजेन्सी – मध्यक्रमका ब्याटर डर्याल मिचेलको अर्धशतकमा न्युजिल्यान्डले आइसिसी टि२० विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेलमा पाकिस्तानलाई १ सय ५३ रनको मध्यम लक्ष्य दिएको छ । सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । न्युजिल्यान्डका डर्याल मिचेल ३५ बलमा ३ चौका र […]

November 9, 2022

पाकिस्तानलाई तेस्रो बलमै पहिलो सफलता

एजेन्सी– पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डविरुद्ध तेस्रो बलमै पहिलो सफलता हात पारेको छ । सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले १ ओभरमा १ विकेट गुमाउँदै ६ रन बनाएको छ । क्रिजमा डेभन कन्वे र केन विलियम्सन रहेका छन् । इनिङको पहिलो बलमै ओपनर फिन एलेनले तीव्र गतिका […]

November 9, 2022

न्युजिल्यान्डले टस जित्यो

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले टस जितेर पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । सिड्नी क्रिकेट मैदानमा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । न्युजिल्यान्ड र पाकिस्तान दुबैले टोलीमा कुनै परिवर्तन गरेका छैनन् । पाकिस्तान तेस्रो र न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनलमा पुग्ने सोचमा […]

November 9, 2022

न्युजिल्यान्डविरुद्ध पाकिस्तान : सेमिफाइनल हेड टु हेड

एजेन्सी– आइसिसी टि२० विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेलमा आज न्युजिल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा सिड्नी क्रिकेट मैदानमा सुरु हुनेछ । पाकिस्तान तेस्रो र न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनलमा पुग्ने सोचमा हुनेछन् । न्युजिल्यान्ड सुपर १२ को समूह ए को विजेता र पाकिस्तान सुपर १२ […]

November 9, 2022

भारतसँग सेमिफाइनल खेल्नु अघि इंग्ल्यान्डका प्रमुख दुई खेलाडी घाइते

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा बिहीबार भारतसँग खेल्नुअघि उपाधि दाबेदार इंग्ल्यान्डका प्रमुख दुई खेलाडी घाइते भएका छन् । इंग्ल्यान्डका प्रमुख तीव्र गतिका बलर मार्क वुड मंगलबार अभ्यासको क्रममा घाइते भएका हुन् । उनको कुममा चोट लागेको बुझिएको छ । यस विश्वकपमा सर्वाधिक तीव्र गतिमा बलिङ गर्ने मार्कवुड घाइते भपछि इंग्ल्यान्डलाई […]

November 9, 2022

विश्वकपको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड भिड्दै

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा सिड्नी क्रिकेट मैदानमा सुरु हुनेछ । पाकिस्तान तेस्रो र न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनलमा पुग्ने सोचमा हुनेछन् । न्युजिल्यान्ड सुपर १२ को समूह ए को विजेता र पाकिस्तान सुपर १२ […]

November 8, 2022

पाँच विकेट लिएपछि कुशलले भने, ‘दीपेन्द्रसँग सधैं बलिङ मागी रहन्थें’

काठमाठौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका ओपनर कुशल भुर्तेलले प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध पाँच विकेट लिएपछि आफूले कप्तान दीपेन्द्रसिंह ऐरीसँग सधैं बलिङ माग्ने गरेको बताएका छन् । मधेशलाई १ सय ९१ रनले हराउन लेग स्पिन गर्दै कुशल भुर्तेलले ८.३ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ५ विकेट लिए । २ सय ७४ […]

November 8, 2022

मुलपानीको पिच राम्रो नभएपछि दोस्रो सेमिफाइनल टियुमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मुलपानीको पिच राम्रो नभएपछि दोस्रो सेमिफाइनल खेल टियु क्रिकेट मैदानमा हुने भएको छ । प्रधानमन्त्री कपको तालिका अनुसार बिहीबार टियु र मुलपानी दुबैमा सेमिफाइनल हुने कार्यक्रम थियो । पहिलो सेमिफाइनल बिहीबार टियुमा समूह ए को विजेता नेपाल एपिएफ क्लब र समूह बी को उपविजेता […]

November 8, 2022

लगातार दोस्रो पटक फाइनल खेल्ने सोचमा न्युजिल्यान्ड

एजेन्सी – आइसिसी टि२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा बुधबार न्युजिल्यान्डले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा सिड्नी क्रिकेट मैदानमा सुरु हुनेछ । केन विलियम्सनको कप्तानीमा रहेको न्युजिल्यान्ड लगातार दोस्रो पटक विश्वकप फाइनल खेल्ने सोचका साथ मैदान उत्रनेछ । गतवर्ष युएईमा भएको टि२० विश्वकपको फाइनलमा न्युजिल्यान्ड अष्ट्रेलियासँग ८ विकेटले पराजित भएको […]

November 8, 2022

भाग्यमानी पाकिस्तान १३ वर्षपछि फाइनल पुग्ने सोचमा

एजेन्सी – आइसिसी टि२० विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तान र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा सिड्नी क्रिकेट मैदानमा सुरु हुनेछ । पाकिस्तान १३ वर्षपछि टि२० विश्वकपको फाइनलमा पुग्ने सोचका साथ मैदान उत्रनेछ । पाकिस्तान जारी विश्वकपको सबैभन्दा भाग्यशाली टोली बन्यो । सुरुवाती दुई खेलमा भारतसँग चार विकेट र जिम्बावेसँग […]

Success

Thank you for your time.