default_image

क्रिकेट

November 14, 2022

आयनको डेब्यूको सुरुवातमै तीन विकेट

काठमाडौं (हाम्रो खेलकुद) – युएईका युवा स्पिनर आयन अफ्जल खानले आफ्नो ओडिआई डेब्यू खेलको पहिलो खेलमा नेपालविरुद्ध सुरुवातमै तीन महत्वपूर्ण विकेट लिएका छन् । जितको लागि २ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ८.१ ओभरमा ३ विकेट गुमाउँदै ३२ रन बनाएको छ । नेपालका अर्जुन साउद १४ रनमा क्रिजमा छन् । युएईका १७ वर्षीय […]

November 14, 2022

नेपाललाई युएईको बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – अनुभवी बायाँ हाते अलराउन्डर रोहन मुस्तफाको अर्धशतकमा युएईले पहिलो ओडिआई खेलमा घरेलु टोली नेपाललाई २ सय ६४ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३ रन बनायो । युएईका रोहन मुस्तफाले ७३ बलमा ७ […]

November 14, 2022

नेपालविरुद्ध मुस्तफाको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – युएईका अनुभवी बायाँ हाते अलराउन्डर रोहन मुस्तफाले नेपालसँगको पहिलो ओडिआई खेलमा अर्धशतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले ३९ ओभरमा ४ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको छ । मुस्तफा ७३ बलमा ७ चौकासहित ५३ रनमा आउट भए । मुस्तफाको यो ओडिआई […]

November 14, 2022

एकै ओभरमा नेपाललाई दुई विकेट

काठमाडौं (हाम्रो खेलकुद) – राम्रो सुरुवात गरेको युएईविरुद्ध नेपालका तीव्र गतिका बलर गुलशन झाले एकै ओभरमा दुई विकेट लिएका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले १५ ओभरमा २ विकेट गुमाउँदै ७७ रन बनाएको छ । टियु एण्डबाट आएका तीव्र गतिका बलर गुलशन झाले आक्रामक सुरुवात गरेका मोहम्मद वासिमलाई ४४ […]

November 14, 2022

रोहित बने विलियम्सन र तेन्दुलकर भन्दा कान्छा कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याटर रोहित पौडेल भारतीका पूर्व कप्तान सचिन तेन्दुलकर र न्युजिल्यान्डका केन विलियम्सन भन्दा कम उमेरमा कप्तानी गर्ने खेलाडी बनेका छन् । रोहितले युएईसँग पहिलो ओडिआई खेलमा कप्तानी गर्दा २० वर्ष ७३ दिनका छन् । रोहित विश्वकै सबैभन्दा दोस्रो कान्छा ओडिआई कप्तान हुन् । अफगानिस्तानका राशिद खानले […]

November 14, 2022

युएईविरुद्ध अर्जुन र हरिशंकरको डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले युवा विकेटकिपर अर्जुन साउद र हरिंशकर शाहलाई युएईसँगको पहिलो ओडिआई खेलमा डेब्यू दिएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा अर्जुन साउदलाई ओडिआईमा डेब्यू दिएको छ । अर्जुनले नेपालको लागि टि२० आईमा केन्याविरुद्ध गत अगष्टमा डेब्यू […]

November 14, 2022

नेपालले टस जित्यो, अर्जुन र हरिशंकरको डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले युएईसँग पहिलो ओडिआई खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा दुई खेलाडीलाई डेब्यू दिएको छ । अर्जुन साउद र हरिशंकरले नेपाली क्रिकेट टोलीमा डेब्यू गरेका छन् […]

November 14, 2022

नेपालको सम्भावित प्लेइङ-११

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले पहिलो ओडिआई खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । तीन ओडिआई खेलको सिरिजमा नेपाल सानदार सुरुवात गर्दै अग्रता लिन चाहन्छ । युवा ब्याटर रोहित पौडेलले कप्तानीमा डेब्यू गर्नेछन् । उता टि२० विश्वकप खेलेर फर्किएको युएईको मनोबल उच्च […]

November 14, 2022

सानदार विजयी सुरुवात गर्ने सोचमा घरेलु टोली नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले पहिलो ओडिआई खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । तीन ओडिआई खेलको सिरिजमा नेपाल सानदार सुरुवात गर्दै अग्रता लिन चाहन्छ । युवा ब्याटर रोहित पौडेलले कप्तानीमा डेब्यू गर्नेछन् । उता टि२० विश्वकप खेलेर फर्किएको युएईको मनोबल उच्च […]

November 13, 2022

जसले एकै वर्षमा दुई विश्वकप जिते

एजेन्सी – आइसीसी टि२० विश्वकप २०२२ अन्तर्गत फाइनलमा पाकिस्तानलाई हराउँदै इंग्ल्यान्डले उपाधि जित्यो । इंग्ल्यान्डले उपाधि जित्दा टोलीका मुख्य प्रशिक्षक म्याथ्यु मोटले भने दुर्लभ उपलब्धि हासिल गरेका छन् । उनले एकै वर्षमा दुई विश्वकप जित्ने सफलता आत्मसात गरे । सन् २०२२ जुन महिनामा इंग्ल्यान्डको सिमित ओभर क्रिकेट टोलीका प्रशिक्षकमा नियुक्त भएका मोटले यसअघि अप्रिलमा पनि […]

Success

Thank you for your time.