default_image

क्रिकेट

November 7, 2022

कर्णालीका अर्जुनको आक्रामक ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – कर्णालीका युवा ब्याटर अर्जुन घर्तीले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध आक्रामक ब्याटिङ गरेका छन् । कर्णालीले सुदूरपश्चिम प्रदेशलाई १ सय ५१ रनको मध्यम विजयी लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली ३८.१ ओभरमा १ सय ५० रनमा अल आउट भयो । कर्णालीका […]

November 7, 2022

उस्तै छ मुलपानीको पिच

भुपेन्द्र जि.सी., काठमाडौं कुनैपनि खेलाडीको सिनियर टोलीसम्म पुग्ने प्रमुख आधार राष्ट्रिय प्रतियोगिता हो । हरेक खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा सानदार प्रदर्शन गर्दै सिनियर टोलीको ढोका र अन्य अवसर खुलाउन चाहन्छन् । प्रदर्शन देखाउन खेलाडीले आफ्नो कडा मिहिनेत, क्षमता र शैली भएर मात्रै हुँदैन । क्रिकेट खेल्ने मैदान पनि त्यतिनै राम्रो हुनुपर्छ । मैदानको स्तर राम्रो नहुँदा […]

November 6, 2022

दक्षिण अफ्रिकाले नेदरल्यान्ड्ससँग हार्नुको प्रमुख पाँच कारण

एजेन्सी – दक्षिण अफ्रिका आइसिसी टि२० विश्वकपको सुपर १२ मा नेदरल्यान्ड्ससँग १३ रनले स्तब्ध हुँदै समूह बी बाट बाहिरियो । सेमिफाइनलमा पुग्न निर्णायक खेलमा नेदरल्यान्ड्सले सबैलाई आश्चर्य पार्दै दक्षिण अफ्रिकालाई हरायो । दक्षिण अफ्रिकाको उक्त हारले पाकिस्तानले बंगलादेशलाई हराउँदै सेमिफाइनलमा स्थान बनायो । जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित […]

November 6, 2022

नेपालभन्दा पछि रहेको नेदरल्यान्ड्स अर्को विश्वकपका लागि छनोट

एजेन्सी – अमेरिका र वेस्टइन्डिजले संयुक्त रुपमा आयोजना गर्ने आइसिसी टि२० विश्वकप २०२४ मा नेदरल्यान्ड्ससहित १२ टोली सोझै छनोट भएका छन् । अष्ट्रेलियामा जारी आइसिसी टि२० विश्वकपमा सानदार प्रदर्शन गरेपछि नेदरल्यान्ड्स शीर्ष आठमा पर्दै सोझै विश्वकपमा पुगेको हो । विश्व टि२० आई वरियतामा नेपाल भन्दा पछि रहेको नेदरल्यान्ड्सले सोझै विश्वकप २०२४ मा स्थान बनाएको हो […]

November 6, 2022

सिद्धान्त र देवको उत्कृष्ट ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशका कप्तान देव खनाल र प्रदेश नम्बर एकका सिद्धान्त लोहनीले उत्कृष्ट ब्याटिङ गरेका छन् । टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश एकलाई ३९ रनले हरायो । तर दुबै टोलीका कप्तानले उत्कृष्ट प्रदर्शन गरे । जितको लागि २ सय ९१ रनको […]

November 6, 2022

टि२० विश्वकपको सेमिफाइनल समीकरण पूरा

एजेन्सी – अष्ट्रेलियामा जारी आइसिसी टि२० विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार सुपर १२ अन्तर्गत समूहको अन्तिम खेल सकिएसँगै दुवै समूहको शीर्ष २ टोलीको टुंगो लागेको हो । समूह १ बाट न्युजिल्यान्ड समूह विजेता बन्द इंग्ल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो । यता समूह २ बाट भारत समूह विजेता बन्यो । […]

November 6, 2022

भारत समूह विजेता बन्दै सेमिफाइनलमा

एजेन्सी – उपाधि दावेदार भारत समूह २ को विजेता बन्दै आइसिसी टि२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सुपर १२ को अन्तिम खेलमा जिम्बावेमाथि सहज जित दर्ता गर्दै भारत समूहको शीर्षस्थानमा रहेर अन्तिम ४ मा स्थान बनाउन सफल भएको हो । भारतले जिम्बावेलाई ७१ रनले पराजित गर्दै समूह चरणको चौथो जितका साथ सहजै अघि […]

November 6, 2022

सुशन र विनोदको उत्कृष्ट प्रदर्शनमा आर्मी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सुशन भारी र कप्तान विनोद भण्डारीको उत्कृष्ट प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ६९ रनले पराजित गरेको छ । यो जितसँगै आर्मीले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले ३३.२ ओभरमा ९६ रनमा अल आउट भयो […]

November 6, 2022

सूर्य र राहुलको उत्कृष्ट ब्याटिङमा जिम्बावेलाई भारतको बलियो लक्ष्य

एजेन्सी – ओपनर लोकेश राहुल र सूर्य कुमार यादवको उत्कृष्ट ब्याटिङमा भारतले आइसिसी टि२० विश्वकपमा जिम्बावेलाई १ सय ८७ रनको लक्ष्य दिएको छ । मेलबर्न क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । भारतका लोकेश राहुलले ३५ बलमा ३ चौका र ३ छक्कासहित […]

November 6, 2022

बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकपमा बंगलादेशलाई पाँच विकेटले हराउँदै सेमिफाइनलमा पुगेको छ । योसँगै टि२० विश्वकप २०२२ को सेमिफाइनलमा पुग्ने चारै टोलीको टुङ्गो लाग्नेछ । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले ३२ बलमा २ चौका र १ […]

Success

Thank you for your time.