July 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स राजविराजमा जारी सातौँ सप्तरी प्राइड लिग (एसपिएल) को सेमिफाइनल प्रवेश गरेका छन् । वर्षाका कारण रोयल्स र राजगढ वारियर्सबीचको पहिलो खेल नतिजाविहिन रह्यो र दुबैले टोलीले अंक बाँडे । पबी स्कुल मैदानमा टस हारेर ब्याटिङ गरेको राजविराज राजदेवी रोयलले १४.१ ओभरमा ४ विकेट गुमाएर १ […]
July 14, 2025
एजेन्सी – एमआई न्युयोर्क अमेरिकामा आयोजना हुने मेजर लिग क्रिकेटमा दोस्रो पटक च्याम्पियन भएको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा वासिङ्टगन फ्रिडमलाई ५ रनले पराजित गर्दै न्युयोर्क दोस्रो पटक च्याम्पियन बनेको हो । १ सय ८१ रनको लक्ष्य पछ्याएको वासिङ्टगनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७५ रन मात्र बनाउन सक्यो । […]
July 14, 2025
एजेन्सी – पाहुना टोली बंगलादेशले श्रीलंकालाई दोस्रो टि ट्वान्टी आईमा पराजित गरेको छ । डम्बुलामा आइतवार बंगलादेशले श्रीलंकालाई ८३ रनले हरायो । बंगलादेशको जितसँगै ३ टि ट्वान्टी आई सिरिज १-१ को बराबरीमा पुगेको छ । १ सय ७८ रनको लक्ष्य पछ्याएको श्रीलंका १५.२ ओभरमा ९४ रनमा अल आउट भयो । श्रीलंका ओपनर पथुम निशंकाले २९ […]
July 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – क्यास्पियन भ्याली सेकेन्डरी स्कुल र कलेजले राष्ट्रिय क्रिकेट खेलाडी आरिफ शेखलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । क्यास्पियनले आइतवार कार्यक्रमको आयोजना गर्दै आरिफलाई ब्रान्ड एम्बासडर घोषणा गरेको हो । विद्यालयले विद्यार्थीहरूलाई समग्र रुपमा विकास गराउनका लागि शैक्षिक तथा खेलकुद दुबै क्षेत्रमा सशक्त वातावरण निर्माण गर्न लागेको विद्यालयको जनाएको छ । ‘शिक्षा […]
July 14, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डबाट भारतले तेस्रो टेस्टमा १ सय ९३ रनको सामान्य लक्ष्य पाएको छ । पहिलो इनिङ बराबरीमा सकिएपछि इङ्ग्ल्याडले दोस्रो इनिङमा १ सय ९२ रन मात्र जोड्न सकेको थियो । दोस्रो इनिङमा जो रुट सर्वाधिक ४० रन बनाए । कप्तान बेन स्टोक्स ३३, ह्यारी ब्रुक २३ तथा ज्याक क्रली २२ रनमा आउट […]
July 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राजविराजमा जारी सप्तरी प्राइड लिगको चौंथो दिन आइतवार कञ्चनरुप राइनोज र रोयल च्यालेन्जर्स बाह्री वीरपुर विजयी भएका छन्। पहिलो खेलमा राइनोजले राजपुर वारियरलाई ५ विकेटले पराजित गर्यो । १ सय २५ रनको लक्ष्य राइनोजले १६ ओभरमा ५ विकेट गुमाएर भेटायो। राइनोजका ओपनर राकेश कामतले अर्धशतक बनाए। राकेशले २५ बलमा ८ चौका […]
July 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टि ट्वान्टी विश्वकप एसिया तथा पूर्वी एसिया प्यासेफिक छनोटका लागि मोहम्मद आदिल आलम सहित ३२ क्रिकेटरलाई प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतवार आदिल सहित ३२ क्रिकेटरलाई प्रशिक्षणमा बोलाएको छ । आदिलले करिब ३ वर्ष पछि राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा अटाएका हुन् । आदिल केही वर्ष अघि नेपाल […]
July 13, 2025
एजेन्सी – अस्ट्रेलिया घरेलु टोली वेस्ट इण्डिजविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङमा मध्यम योगफलमा समेटिएको छ । जमैकामा शनिवार सुरु डे नाइट टेस्टमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो इनिङमा २ सय २५ रनमा समेटिएको हो । अस्ट्रेलियाका स्टिभ स्मिथले सर्वाधिक ४८ रन बनाए । क्यामरुन ग्रिन ४६, कप्तान प्याट कमिंस २४, ओपनर उस्मान ख्वाजा २३, […]
July 13, 2025
एजेन्सी – भारतले घरेलु टोलो इङग्ल्याण्डविरुद्ध तेस्रो टेस्टको पहिलो इनिङमा बराबरी गरेको छ । तेस्रो टेस्टको पहिलो इनिङमा पाहुना टोली ३ सय ८७ रनमा अल आउट भएको हो । त्यसअघि इङ्ल्याण्डले पहिलो इनिङमा ३ सय ८७ रन बनाएको थियो। भारतका लागि केएल राहुलले शतक बनाएका थिए । लड्स मैदानमा दोस्रो शतक बनाएका राहुलले १३ चौकाको […]
July 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको मिनी अक्सनका लागि खेलाडी रजिस्ट्रेसन खुला भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विज्ञप्ति जारी गरेर रजिस्ट्रेसन खुला भएको जानकारी गराएको हो । क्यानका अनुसार एनपिएलका ८ टोलीबाट रिलिज भएका र नयाँ खेलाडीहरुले रजिस्ट्रेसन गर्न पाउने छन् । खेलाडीहरुले ए, […]