default_image

क्रिकेट

September 8, 2022

सन्दीपविरुद्धको उजुरीमा आइसिसीको गम्भिर चासो

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध लागेको आरोपका बारेमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले गम्भिर चासो राखेको छ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवहाक महासचिव प्रशान्त विक्रम मल्लले आइसिसीका शीर्ष अधिकारीले नै बारम्बार सन्दीपविरुद्धको उजुरीको विषयमा चासो लिएको बताएका छन् । ‘आइसिसीको टप अथोरिटीबाट बारम्बार बुझ्ने काम भएको छ । […]

September 8, 2022

सुदूरपश्चिमलाई हराउँदै एनआरएनएको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको उद्घाटन खेलमा गैर आवासीय नेपाली (एनआरएनए) ले विजयी सुरुवात गरेको छ । एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले पराजित गरेको हो । वर्षाका कारण ६ ओभरमा घटाइएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको एनआरएनएले निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ७४ रन बनायो । टियु क्रिकेट […]

September 8, 2022

सागरको विष्फोटक ब्याटिङमा सुदूरपश्चिमलाई बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर सागर पुनको विष्फोटक ब्याटिङमा एनआरएनए एकेडेमीले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ७५ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एनआरएनएले निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ७४ रन बनायो । सागर पुन १९ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक […]

September 8, 2022

एनआरएनए पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा एनआरएनए नेपालले सुदूरपश्चिम प्रदेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा एनआरएनएका कप्तान सुनामा गौतमले टस जितेर पहिला ब्याटिङ गर्ने भएका छन् । खेल विहान ९ : १५ मा हुनु पर्ने थियो । झिजेको आउटफिल्ड र हल्का वर्षाको कारण निर्धारित समय भन्दा साढे […]

September 8, 2022

एसिया कपको फाइनलमा पाकिस्तान र श्रीलंका भिड्ने

एजेन्सी – युएईमा जारी टि२० एसिया कप २०२२ को फाइनलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार राती पाकिस्तानले अफगानिस्तानमाथि एक विकेटको रोमान्चक जित हात पारेसँगै फाइनल खेल्ने दुई टोलीको निर्धारण भएको हो । पाकिस्तान सुपर फोरमा २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । श्रीलंका २ खेलमा ४ अंकका साथ नेटरनरेटमा […]

September 8, 2022

आसिफ अलीले बलरलाई ब्याटले हान्न खोजेपछि…

एजेन्सी – बुधबार राती टि२० एसिया कप २०२२ को सुपर फोरमा पाकिस्तानले अफगानिस्तानमाथि एक विकेटको रोमान्चक जित हात पार्दै फाइनलमा स्थान पक्का गरायो । जितको लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.२ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । अन्तिम ६ बलमा जितको लागि पाकिस्तानलाई ११ रन चाहिँएको थियो । फजलहक फारुकीलाई […]

September 7, 2022

पाकिस्तानको जितसँगै भारत बाहिरियो

एजेन्सी – उपाधिको प्रमुख दाबेदार मानिएको भारत युएईमा जारी टि२० एसिया कप २०२२ को सुपर फोरबाटै बाहिरिएको छ । बुधबार राती पाकिस्तानले अफगानिस्तानलाई एक विकेटले हराएसँगै भारत औपचारिक रुपमा बाहिरिएको हो । भारत सुपर फोरमा अंक विहीन छ । तर श्रीलंका र पाकिस्तान समान ४–४ अंकका साथ फाइनलमा पुगेका छन् । भारतले बिहीबार अफगानिस्तानसँग खेल्नेछ […]

September 7, 2022

नसिम नायक बन्दा पाकिस्तान फाइनलमा

एजेन्सी – पाकिस्तानले टि२० एसिया २०२२ को सुपर फोरमा अफगानिस्तानमाथि एक विकेटको रोमान्चक जित हात पार्दै फाइनमा स्थान बनाएको छ । श्रीलंका पनि फाइनलमा पुग्दा भारत भने सुपर फोरबाटै बाहिरिएको छ । सुपर फोरबाट एक खेल अगावै अफगानिस्तान र भारत बाहिरिएका छन् । जितका लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.२ ओभरमा […]

September 7, 2022

दुबै कप्तान गोल्डेन डक आउट

एजेन्सी – पाकिस्तानका कप्तान बाबर आजम टि२० एसिया कप २०२२ को सुपर फोरमा अफगानिस्तानविरुद्ध गोल्डेन डक आउट भएका छन् । तीव्र गतिका बलर फजलहक फारुकीले पहिलो ओभरको दोस्रो बलमै बाबर आजमलाई एलबीडब्लू आउट गर्दै पेभेलिएन फर्काए । जितको लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले पहिलो ओभरमा एक विकेट गुमाउँदै ६ रन बनाएको […]

September 7, 2022

फाइनलमा पुग्न पाकिस्तानलाई मध्यम लक्ष्य

एजेन्सी – अफगानिस्तानले टि२० एसिया २०२२ को सुपर फोरमा फाइनलमा पुग्न पाकिस्तानलाई १ सय ३० रनको मध्यम लक्ष्य दिएको छ । शारजाहमा टस हारेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २९ रन बनायो । अफगानिस्तानका इब्राहिम जद्रानले ३७ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३५ रन बनाए । […]

Success

Thank you for your time.