default_image

क्रिकेट

September 10, 2022

करण फार वेस्टर्न युनाइटेडको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलिङ अलराउन्डर करण केसीलाई नेपाल टि२० लिगमा फार वेस्टर्न युनाइटेडले मार्की खेलाडीको रुपमा नियुक्त गरेको छ । शनिबार पहिलो राउन्ड ड्राफ्टमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा ६ मार्की खेलाडी किनेका छन् । युनाइटेडले करणलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो । करणले गत वर्ष एभरेष्ट प्रिमियर लिगमा विराटनगर वारियर्सको […]

September 10, 2022

सोमपाल जनकपुरको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी नेपाल टि२० लिगमा जनकपुर रोयल्सको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । शनिबार पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा ६ मार्की खेलाडी किनेका छन् । जनकपुरले सोमपाल कामीलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो । सोमपालको कप्तानीमा गत सिजनको एभरेष्ट प्रिमियर लिग […]

September 10, 2022

रोहित विराटनगर सुपरकिंग्सको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका उपकप्तान रोहित पौडेल नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्सको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । शनिबार पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा ६ मार्की खेलाडी किनेका छन् । विराटनगर सुपरकिंग्सले शनिबार भएको पहिलो राउन्डको ड्राफ्टबाट रोहितलाई मार्की खेलाडीमा नियुक्त गरेको हो । रोहितले एक साता अघि […]

September 10, 2022

दीपेन्द्र लुम्बिनी अल स्टार्सको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सले मार्की खेलाडीको रुपमा नियुक्त गरेको छ । शनिबार पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा ६ मार्की खेलाडी किनेका छन् । लुम्बिनी अल स्टार्स अमेरिकामा नेपाली समुदायको नेपाल अल स्टार्सको सामित्वमा छ । दीपेन्द्रको कप्तानीमा २०१९ मा सिवाईसी अत्तरियाले धनगढी प्रिमियर […]

September 10, 2022

विनोदसहित पाँच खेलाडी १५ लाखमा बिक्न सकेनन्

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगमा ए ग्रेडमा विकेटकिपर विनोद भण्डारीसहित पाँच खेलाडी बिक्न सकेनन् । शनिबार पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा ६ मार्की खेलाडी किनेका छन् । मार्की बाहिर पोखराले ए ग्रेडकै शरद भेषावकरलाई किनेको छ । ए ग्रेडका खेलाडीलाई १५ लाखमा अनुबन्ध गरेका हुन् । ड्राफ्टमा ए ग्रेडमा कुल १२ […]

September 10, 2022

आसिफ पोखराको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको पोखरा एभेन्चर्सले मार्की खेलाडीको रुपमा युवा ओपनर तथा विकेटकिपर आसिफ शेखलाई अनुबन्ध गरेको छ । पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा १५ लाखमा ६ मार्की खेलाडी किनेका छन् । पोखरा एभेन्चर्सले आसिफलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो । १५ लाखमै शरद भेषवाकरलाई अनुबन्ध गरेपनि मार्की खेलाडी […]

September 10, 2022

ज्ञानेन्द्र काठमाडौं गोर्खाजको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको ड्राफ्टमा काठमाडौं गोर्खाजले मार्की खेलाडीको रुपमा नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई अनुबन्ध गरेको छ । पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा १५ लाखमा मार्की खेलाडी किनेका छन् । कान्तिपुर मिडिया ग्रुपको सामित्वमा रहेको काठमाडौं गोर्खाजले ज्ञानेन्द्रलाई ए ग्रेडबाट मार्की खेलाडीमा अनुबन्ध गरेको हो । ज्ञानेन्द्रले १५ लाख […]

September 10, 2022

नेपाली टि२० लिगमा १५ लाखमा बिके ७ खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल टि२० लिगको ड्राफ्टमा पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा १५ लाखमा मार्की खेलाडी किनेका छन् । युवा ओपनर आसिफ शेखलाई पोखरा एभेन्चर्सले किनेको छ । उनी पोखराको मार्की खेलाडीको रुपमा रहेका छन् । अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई लुम्बिनी अलस्टार्सले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान […]

September 9, 2022

श्रीलंकाले पाकिस्तानलाई हरायो

एजेन्सी – श्रीलंकाले युएईमा जारी टि२० एसिया कप २०२२ को सुपर फोरको अन्तिम खेलमा पाकिस्तानलाई पाँच विकेटले हराएको छ । योसँगै श्रीलंका सुपर फोरमा तीन खेलमा अपराजित रहँदै शीर्ष स्थानका साथ फाइनल खेल्ने भएको छ । पाकिस्तानले दोस्रो स्थानमा रहँदै फाइनल खेल्ने भएको छ । जितको लागि १ सय २२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको […]

September 9, 2022

सिप्यान अवार्ड : दीपेन्द्र र सीता वर्ष उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले प्रदान गरेको एनसिसी सिप्यान वर्ष उत्कृष्ट खेलाडीको पुरुषतर्फ दीपेन्द्रसिंह ऐरी र महिलातर्फ सीता रानामगरले जितेकी छिन् । त्यस्तै विशेष अवार्ड पारस खड्का, उदीयमान देव खनाल र उत्कृष्ट क्षणको अवार्ड अश्मिना कर्माचार्यले जितेकी छिन् । वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड दीपेन्द्रसिंह ऐरीले जितेका छन् । दीपेन्द्रले […]

Success

Thank you for your time.