default_image

क्रिकेट

October 27, 2021

न्युजिल्यान्डमाथि पाकिस्तानको सानदार जित

एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२१ मा न्युजिल्यान्डमाथि सानदार जित हात पारेको छ । सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले हराउँदै लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाएको छ । जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८. ४ ओभरमा ५ विकेटको क्षतिमा पूरा […]

October 26, 2021

रौफको घातक बलिङसँगै न्युजिल्यान्ड सस्तैमा रोकियो

एजेन्सी – तीव्र गतिका बलर हरिस रौफको घातक बलिङसँगै आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ अन्तर्गत न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई १ सय ३५ रनको सामान्य लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनायो । न्युजिल्यान्डका डेभन कन्वेले २४ […]

October 26, 2021

वेस्टइन्डिजमाथि दक्षिण अफ्रिकाको सानदार जित

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को समूह ए को खेलमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको छ । लगातार दोस्रो हारसँगै साविक विजेता तथा दुई पटकको टि२० विश्वकप च्याम्पियन वेस्टइन्डिजलाई शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न कठिन पर्ने भएको छ । जितको लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण […]

October 26, 2021

दक्षिण अफ्रिकालाई वेस्टइन्डिजको मध्यम लक्ष्य

एजेन्सी – वेस्टइन्डिजले आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को खेलमा दक्षिण अफ्रिकालाई १ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । वेस्टइन्डिजका ओपनर इविन लेविसले ३५ बलमा ३ चौका र ६ […]

October 25, 2021

मुजिब र राशिदसामु स्कटल्यान्ड निरिह

एजेन्सी – स्पिनरद्वय मुजिब उर रहमान र राशिद खानले कुल ९ विकेट लिएपछि स्कटल्यान्ड टि२० विश्वकपको सुपर १२ अन्तर्गत पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको छ । सोमबार शारजाहमा भएको खेलमा अफगानिस्तानले १ सय ३० रनको सानदार जित हासिल गरेको हो । जितका लागि १ सय ९१ रनको विशाल लक्ष्य पछ्याएको स्कटल्यान्ड १०.२ ओभरमा मात्र ६० […]

October 25, 2021

स्कटल्यान्डलाई अफगानिस्तानको विशाल लक्ष्य

एजेन्सी – टि२० विश्वकप अन्तर्गत समूह २ को सुपर १२ को पहिलो खेलमा अफगानिस्तानले स्कटल्यान्डलाई जितका लागि १ सय ९१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९० रन जोड्यो । मध्यक्रमका ब्याट्सम्यान नाजिबुल्लाह जद्रानले आक्रामक अर्धशतक प्रहार गरेका थिए । इनिङको […]

October 25, 2021

आइपिएलमा लखनउ र अहमदाबादको टोली थपिए

एजेन्सी – विश्व प्रसिद्ध टि२० फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आइपिएल) मा अर्को सिजनबाट लखनउ र अहमदाबादको टोली थपिने भएको छ । सोमबार सम्पन्न ६ घण्टा लामो बोलकबोलपछि आरपी संजिव गोएंका समूह (आरपीएसजी) र सिभिसीले टोली खरिद गरेका हुन् । आरपीएसजीले ७ हजार ९० करोड भारतीय रुपैयाँमा लखनउ फ्रेन्चाइज खरिद गर्दा सिभिसीले अहमदाबाद खरिद गर्न […]

October 25, 2021

पाकिस्तानको ऐतिहासिक जितमा बनेका चार कीर्तिमान

एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२१ मा भारतलाई १० विकेटले पराजित गर्दै सानदार सुरुवात गरेको छ । विश्वकप इतिहासमा पाकिस्तानले भारतलाई पहिलो पटक पराजित गरेको हो । सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले उपाधिको दाबेदार भारतमाथि ऐतिहासिक जितका साथ टि२० विश्वकपमा सानदार सुरुवात गरेको छ । दुबई इन्टरनेशल क्रिकेट मैदानमा टस हारेर […]

October 25, 2021

‘पाकिस्तानले हामीलाई कुनै मौका दिएन’ – कोहली

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले आइसिसी टि२० विश्वकपमा पाकिस्तानसँग १० विकेटको हारपछि आफूहरुलाई उनीहरुले खेलमा कुनैपनि मौका नदिएको बताएका छन् । पाकिस्तानले आइतबार राती टि२० विश्वकपमा क्रिकेटको पावर हाउस भारतलाई १० विकेटले हराउँदै इतिहास रचेको थियो । विश्वकप इतिहासमा भारत पाकिस्तानसँग पहिलो पटक पराजित भएको भएको हो । ‘हामीले चाहेको कुराहरु राम्ररी […]

October 25, 2021

भारतमाथि ऐतिहासिक जितमा नायक बनेका पाकिस्तानका पाँच खेलाडी

एजेन्सी – पाकिस्तानले आइतबार राती टि२० विश्वकपमा क्रिकेटको पावर हाउस भारतलाई १० विकेटले हराउँदै इतिहास रचेको छ । विश्वकप इतिहासमा पाकिस्तानले पहिलो पटक भारतलाई हराउन सफल भएको हो । आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले पहिलो खेलमै भारतमाथि जितका साथ सानदार सुरुवात गरेको छ । आइतबार ब्याटिङ र बलिङ […]

Success

Thank you for your time.