default_image

क्रिकेट

November 3, 2021

मकवानपुरमा क्रिकेटका यू १९ खेलाडी छनोट सुरु

हेटौडा (हाम्रो खेलकुद) – मकवानपुर क्रिकेट संघले १९ वर्ष मुनिको क्रिकेट खेलाडी छनोट कार्य सुरु गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक क्यालेन्डर अनुसार मकवानपुर क्रिकेट संघले बुधबारबाट खेलाडी छनोट सुरु गरेको हो । क्रिकेट छनोटका लागि ४० जना खेलाडीहरुले फारम भरेको मकवानपुर क्रिकेट संघका कार्यवाहक सचिव विनोद बानियाँले जानकारी दिए । क्यानले […]

November 3, 2021

त्रिपुरासुन्दरी र गजुरी धादिङ टि२० प्रतियोगिताको फाइनलमा

धादिङ (हाम्रो खेलकुद) – त्रिपुरासुन्दरी र गजुरी धादिङ युवा क्लब धादिङ जिल्ला टि२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बुधबार चन्द्रोदय बहुमुखी क्याम्पसको मैदानमा भएको पहिलो सेमिफाइनलमा खेलमा गजुरी सामुदायिक विकास समाजले चरौदी समाज सुधार युवा क्लबलाई १ सय १९ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गर्यो । दोस्रो सेमिफाइनलमा त्रिपुरासुन्दरीले सम्बाहकलाई ६८ […]

November 3, 2021

नेपाली महिला टोलीले बंगलादेश भ्रमण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना युएईमा हुने आइसिसी वुमन्स टि ट्वान्टी विश्वकप एसिया छनोट अघि नेपाली महिला क्रिकेट टोलीले तयारीको लागि बंगलादेश भ्रमणमा गर्ने भएको छ । नेपाली महिला टोली बिहीबार एक हप्ताको अभ्यासको लागि बंगलादेश निस्कनेछ। नेपाली टोली २५ गते कात्तिक सम्म बंगलादेशमा चार अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाली महिला टोली कतार […]

November 3, 2021

स्कटल्यान्डमाथि न्युजिल्यान्डको कठिन जित

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा न्युजिल्यान्डले स्कटल्यान्डलाई १६ रनले पराजित गरेको छ । सुपर १२ को समूह २ मा रहेको न्युजिल्यान्डले दोस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाएको छ । जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । स्कटल्यान्डका […]

November 3, 2021

गुप्टिलको उत्कृष्ट ब्याटिङमा स्कटल्यान्डलाई बलियो लक्ष्य

एजेन्सी – ओपनर मार्टिन गुप्टिलको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा स्कटल्यान्डलाई १ सय ७३ रनको बलियो विजयी लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले ५६ बलमा ६ चौका र […]

November 3, 2021

वुमन्स टि२० छनोट- नेपालको पहिलो खेल हङकङसँग

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले हङकङविरुद्ध खेल्दै अर्को महिना युएईमा हुने आइसिसी वुमन्स टि ट्वान्टी विश्वकप एसिया छनोटको यात्रा सुरु गर्ने भएको छ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ […]

November 3, 2021

भारतलाई पहिलो पटक हराउने सोचमा अफगानिस्तान

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा आज भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । आजको खेलमा अफगानिस्तानले भारतलाई हराउँदै सेमिफाइनलको सम्भावना बलियो बनाउन चाहन्छ । अंक गणीतिय झिनो आशा कायमै राख्न भारतलाई आजको खेलमा जित्नै पर्ने दबाबमा छ । […]

November 3, 2021

ट्यालेन्ट हन्टमै निर्भर घरेलु क्रिकेट

भुपेन्द्र जिसी, काठमाडौं नेपाल ओडिआई मान्यता प्राप्त देश हो । तर नेपाली क्रिकेट टोलीको घरेलु संरचना, ग्रासरुट्स र प्रतियोगिताहरु त्यस स्तरलाई न्याय दिने खालको छैन । त्यसैले विश्व क्रिकेटमा नेपालले जुन गतिमा फड्को मार्नुपर्ने त्यो सकेको छैन । आजपनि क्रिकेट विकासभन्दा झारा टार्ने र बजेट मिलाउन गरिने कामहरु बढी हुन्छन् । त्यसको सबैभन्दा ठूलो मार ग्रासरुट्समा […]

November 3, 2021

बाबर र रिजवानको नयाँ विश्व कीर्तिमान

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम र ओपनर मोहम्मद रिजवानले टि२० आई विश्व क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । आइसिसी टि२० विश्वकप २०२१ मा मंगलबार राती नामिबियाविरुद्ध शतकीय साझेदारीमा साथ नयाँ कीर्तिमान बनाएका छन् । टि२० आईमा बाबर र रिजवान सर्वाधिक शतकीय साझेदारी गर्ने जोडी बनेका छन् । नामिबियालाई ४५ रनले हराउँदै […]

November 2, 2021

पाकिस्तान टि२० विश्वकपको सेमिफाइनलमा

एजेन्सी – पाकिस्तानले लगातार चौथो जितको साथ आइसिसी टि२० विश्वकप २०२१ को सेमिफाइनलमा पुगेको छ । मंगलबार राती सुपर १२ को २ मा रहेको पाकिस्तानले नामिबियालाई ४५ रनले हराउँदै पाँचौं पटक टि२० विश्वकपको सेमिफाइनलमा पुगेको हो । जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय […]

Success

Thank you for your time.