default_image

क्रिकेट

October 4, 2021

प्रदीपको उत्कृष्ट अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडियटर्सका ओपनर प्रदीप ऐरीले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणमा चितवन टाइगर्सविरुद्ध उत्कृष्ट अर्धशतक प्रहार गरेका छन् । प्रदीपले २८ बलमा अर्धशतक पूरा गर्दै भैरहवालाई सहज जिततर्फ अघि बढाएका छन् । प्रदीप ३० बलमा ५ चौका र ३ छक्का सहित ५३ रनमा खेलि रहेका छन् । प्रदीपले नवौं ओभरको चौथो […]

October 4, 2021

भैरहवाको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणमा चितवन टाइगर्सविरुद्ध सानदार सुरुवात गरेको छ । जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको भैरहवाले ६ ओभरमा कुनै विकेट नगुमाई ६४ रन बनाएको छ । ओपनर प्रदीप ऐरी १९ बलमा ४ चौका र २ छक्का सहित ३९ रनमा अविजित छन् । […]

October 4, 2021

भैरहवालाई चितवनको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिलए) चौथो संस्करणमा आफ्नो लिगको अन्तिम खेलमा भैरहवा ग्ल्याडियटर्सलाई १ सय ६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । चितवनका करिम जन्नतले ३७ बलमा १ चौका […]

October 4, 2021

सोमपाल नखेलेको खेलमा चितवनको मध्यम सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर तथा चितवन टाइगर्सका कप्तान सोमपाल कामीले एभरेष्ट प्रिमियर लिग (इपिलए) चौथो संस्करणका आफ्नो लिगको अन्तिम खेलमा भैरहवा ग्ल्याडियटर्सविरुद्ध नखेल्ने भएका छन् । टियु मैदानमा जारी खेलमा भैरहवाविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले सुरुवाती ६ ओभरमा १ विकेट गुमाउँदै ४६ रन बनाएको छ । चितवनका […]

October 4, 2021

इपिएल प्लेअफ : कुन टिमलाई के आवश्यक?

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करण काठमाडौंको टियु क्रिकेट मैदानमा जारी छ । इपिएलका लिग चरणका तीन खेल बाँकी छन् । ६ टोलीबीचको प्रतिस्पर्धामा प्लेअफमा तीन टोलीले स्थान पक्का गराएका छन् । विराटनगर वारियर्स लिग चरणबाट बाहिरिने पहिलो टोली बनेको छ । अव दुई टोली मध्य एकले प्लेअफमा स्थान बनाउनेछन् । […]

October 3, 2021

पन्जाबलाई हराउँदै बेंगलोर प्लेअफमा

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोर पन्जाब किंग्सलाई ६ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को प्लेअफमा पुगेको छ । बेंगलोर प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ । जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । पन्जाबका मयंक अग्रवालले ४२ […]

October 3, 2021

ललितपुरलाई हराउँदै चितवन क्वालिफायरमा

काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा साविक विजेता ललितपुर प्याट्रियटर्सलाई ५ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ । लगातार चौथो जितसँगै चितवन पहिलो पटक इपिएलको क्वालिफायरमा पुगेकोछ ।ललितपुर पराजित हुँदा भैरहवा ग्ल्याडियटर्स र पोखरा राइनोज प्लेअफमा पुगेका छन् । जितको लागि १ सय ९ रनको विजयी लक्ष्य पछ्याएको चितवनले […]

October 3, 2021

जैसवालको ब्याटमा धोनीको हस्ताक्षर

एजेन्सी – भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले युवा स्टार यशस्वी जैसवालको ब्याटमा हस्ताक्षर गरेका छन् । शनिबार राती इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गर्न जैसवालले उत्कृष्ट प्रदर्शन गरेपछि धोनीले ब्याटमा हस्ताक्षर गरेका हुन् । शनिबार राती राजस्थानले १ सय ९० रनको विजयी लक्ष्य १७.३ […]

October 3, 2021

चितवन सामू चलेन ललितपुरको ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणमा साविक विजेता ललितपुर प्याट्रियटर्सले चितवन टाइगर्सलाई १ सय ९ रनको सामान्य लक्ष्य दिएको छ । प्लेअफको अंक गणीतिय आशा कायमै राख्न ललितपुरलाई यस खेल जित्नैपर्ने हुन्छ । टियु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रन […]

October 3, 2021

अन्तिम खेलमा विराटनगरले काठमाडौंलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – अनिल कुमार शाह र रायनखान पठानको उत्कृष्ट प्रदर्शनमा विराटनगर वारियर्सले काठमाडौं किंग्स इलेभेनलाई ७ रनले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करण अन्त्य गरेको छ । आइतबार आफ्नो अन्तिम खेलमा विराटनगरले काठमाडौंलाई पराजित गर्दै पुछारमा रहेर बाहिरिएको छ । जितको लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित […]

Success

Thank you for your time.