default_image

क्रिकेट

October 18, 2021

टि२० विश्वकपमा श्रीलंकाको विजयी सुरुवात

एजेन्सी – श्रीलंकाले आइसिसी टि२० विश्वकप २०२१ मा विजयी सुरुवात गरेको छ । समूह ए मा रहेको श्रीलंकाले सोमबार राती नामिबियालाई ७ विकेटले पराजित विश्वकपमा विजयी सुरुवात गरेको हो । जितको लागि ९७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १३.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । श्रीलंका जितमा मध्यक्रमका ब्याटर भानुका राजपक्षे २७ बलमा […]

October 18, 2021

भारतलाई इंग्ल्यान्डको बलियो लक्ष्य

एजेन्सी – आइसिसी टि२० विश्वकप अघि इंग्ल्यान्डले वार्मअप खेलमा भारतलाई १ सय ८९ रनको बलियो लक्ष्य दिएको छ । आइसिसी एकेडेमी ग्राउन्ड दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धाारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । इंग्ल्यान्डका जोनी बेयरस्टोले ३६ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४९ रनको […]

October 18, 2021

वेस्टइन्डिजमाथि पाकिस्तानको सहज जित

एजेन्सी – आइसिसी टि२० विश्वकप अघि वार्मअप खेलमा पाकिस्तानले पहिलो वार्मअप खेलमा वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ । जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १५.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानका कप्तान बाबर आजमले ४१ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ५० रनको योगदान दिए । […]

October 18, 2021

टि२० विश्वकपमा आयरल्यान्डको विजयी सुरुवात

एजेन्सी – तीव्र गतिका बलर कर्टिस क्याम्फरको लगातार चार बलमा चार विकेटको सहयोगमा आयरल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा विजयी सुरुवात गरेको छ । सोमबार समूह ए मा रहेको आयरल्यान्डले नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गर्दै विश्वकपमा विजयी सुरुवात गरेको हो । जितको लागि १ सय ७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड्सले १५.१ ओभरमा ३ […]

October 18, 2021

क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि खुल्ला आवेदन माग

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि खुल्ला आवेदन माग गरेको छ । गत भदौमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त पदमा क्यानले सोमबार आवेदन माग गरेको हो । क्यानले इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसिबी) वा अष्ट्रेलिया क्रिकेट (सिए ) बाट मान्यता प्राप्त लेभल ३ गरेको प्रशिक्षकको […]

October 18, 2021

टि२० विश्वकप : विजयी सुरुवात गर्ने सोचमा श्रीलंका र आयरल्यान्ड

एजेन्सी – टि२० विश्वकप २०२१ अन्तर्गत आज (सोमबार) समूह ए का दुई खेल हुँदैछन् । पहिलो खेलमा नेदरल्यान्ड्स र आयरल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो खेलमा श्रीलंकाले नामिबियासँग खेल्दैछ । आयरल्यान्ड र नेदरल्यान्ड्सबीचको खेल दिउँसो ३ : ४५ मा आबूधाबीमा सुरु हुनेछ । दुबै टोली विजयी सुरुवात गर्ने सोचमा छन् । नेदरल्यान्ड्सको पिटर सिलार र आयरल्यान्डको […]

October 17, 2021

टि२० विश्वकप : स्कटल्यान्डले बंगलादेशलाई हरायो

एजेन्सी – आइसीसी टि२० विश्वकप अन्तर्गत पहिलो चरणको समूह बी मा स्कटल्यान्डले बंगलादेशलाई पराजित गरेको छ । ओमानस्थित अल अमरेत मैदानमा ६ रनको जित दर्ता गर्दै स्कटल्यान्डले सानदार सुरुवात गरेको हो । स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३४ रनमात्र जोड्न सक्यो । […]

October 17, 2021

टि२० विश्वकपमा ओमानको सानदार विजयी सुरुवात

एजेन्सी – घरेलु टोली ओमानले आइसिसी टि२० विश्वकप २०२१ मा सानदार विजयी सुरुवात गरेको छ । आइतबार उद्धघाटन खेलमा समूह बी मा रहेको ओमानले पपुवा न्युगिनीलाई १० विकेटले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ३० रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले १३.४ ओभरमा कुनै विकेट नगुमाउँदै पूरा गर्यो । […]

October 16, 2021

हर्षल मोष्ट भ्यालुएबल, ऋतुराजलाई ओरेन्ज क्याप

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरका तीव्र गतिका बलर हर्षल पटेल इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को मोष्ट भ्यालुएबल खेलाडी चुनिएका छन् । शुक्रबार भएको फाइनलमा चेन्नई सुपर किंग्सले कोलकता नाइट राइडर्सलाई २७ रनले हराउँदै उपाधि जितेको थियो । बेंगलोरलाई एलिमिनेटर सम्म पुर्याउन हर्षलले उत्कृष्ट प्रदर्शन गरेका थिए । हर्षलले १५ खेलमा ३२ विकेट लिएका थिए […]

October 15, 2021

चेन्नईलाई आइपिएल उपाधि

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को उपाधि जितेको छ । शुक्रबार फाइनलमा चेन्नईले कोलकता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चौथो पटक च्याम्पियन बनेको हो । च्याम्पियन चेन्नईले २० करोड भारु र उपविजेता कोलकताले १२ करोड ५० लाख भारु पुरस्कार पाउने छन् । जितको लागि १ सय ९३ रनको विजयी […]

Success

Thank you for your time.