default_image

क्रिकेट

August 5, 2021

नेपालले पिएनजीसँग ओडिआई सिरीज खेल्ने तयारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले पुपुवा न्यु गिनी (पिएनजी) सँग ओडिआई सिरिज खेल्न अन्तरिक तयारी गरिरहेको छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा अर्को महिना ओमान, नेपाल र अमेरिकाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुँदैछ । सेप्टेम्बरमा हुने उक्त त्रिकोणात्मक सिरिज अघि ओमानमा नै नेपालले पिएनजीसँग ओडिआई सिरिज खेल्ने तयारी अगाडि बढाएको छ । […]

August 5, 2021

न्युजिल्यान्डले १८ वर्षपछि पाकिस्तान भ्रमण गर्ने

एजेन्सी – न्युजिल्यान्डले १८ वर्षपछि पाकिस्तान भ्रमण गर्ने भएको छ । पाकिस्तान क्रिकेट बोर्डले न्युजिल्यान्ड आगमी सेप्टेम्बर अक्टोबरमा तीन ओडिआई र पाँच टि२० आईको लागि भ्रमण गर्ने जनाएको छ । टि२० विश्वकप तयारीको रुपमा न्युजिल्यान्डले पाकिस्तानसँग पाँच टि२० आई खेल्न लागेको हो । पहिलो ओडिआई खेल १७ सेप्टेम्बरमा सुरु हुने छ । सबै ओडिआई खेल […]

August 4, 2021

इंग्ल्यान्डविरुद्ध भारतको उत्कृष्ट बलिङ

एजेन्सी – भारतविरुद्ध पहिलो टेस्ट खेलमा घरेलु टोली इंग्ल्यान्ड कमजोर ब्याटिङ गर्दै १ सय ८३ रनमा अल आउट भएको छ । ट्रेन्ट ब्रिज नोटिङ्घममा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो दिन अन्तिम सेसनमा ६५.४ ओभरमा १ सय ८३ रनमा अल आउट भयो । इंग्ल्यान्डका कप्तान जो रुटले १ सय ८ बलमा ११ चौका सहित […]

August 4, 2021

अष्ट्रेलिया लगातार दोस्रो हार

एजेन्सी – बंगलादेशले दोस्रो टि२० खेलमा अष्ट्रेलियालाई ५ विकेटले पराजित गरेको छ । लगातार दोस्रो जित निकालेको घरेलु टोली बंगलादेशले पाँच टि२० आई सिरिजमा २–० को अग्रता लिएको छ । जितको लागि १ सय २२ रनको सामान्य लक्ष्य विजयी लक्ष्य पछ्याएको बंगलादेशले १८.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । बंगलादेशका युवा ब्याट्सम्यान अफिफ हुसैन […]

August 4, 2021

पारसका पाँच अन्तर्राष्ट्रिय शतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा सर्वाधिक सफल खेलाडी पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । सन् २००४ मा मलेसियाविरुद्ध डेब्यू गर्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई अघि बढाएका पारसले नेपालबाट १० ओडिआई, ३३ टि२० आई, २ प्रथम श्रेणी, ४६ लिष्ट ए र ५६ टि२० खेलेका छन् । पारसले २००४ […]

August 4, 2021

‘करिअर त बल्ल सुरु भयाे’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सर्वाधिक सफल खेलाडी तथा पूर्व कप्तान पारस खड्काले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने सहि समय रहेको बताएका छन् । बुधबार एक पत्रकार सम्मेलन गर्दै पारसले आफूले सन्न्यास लिनुको कारण, अवको योजना, अनुभव, जिज्ञासा लगायतको जवाफ दिएका छन् । पारस आफू व्यवस्थापनको रुपमा योगदान दिने योजना रहेको पुन […]

August 4, 2021

पारसले क्रिकेट एकेडेमी सञ्चालन गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल खेलाडी तथा पूर्व कप्तान पारस खड्काले आगमी दिनमा एकेडेमी सञ्चालन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका पारसले आगमी दिनमा आफूले एकेडेमी सञ्चालन गर्ने बताएका छन् । सन्न्यास बारे पत्रकार सम्मेलन गर्दैै जानकारी दिनेक्रममा पारसले अव एक दुई महिनामै एक क्रिकेट एकेडेमी सञ्चालन गर्ने बताएका […]

August 4, 2021

पारस ‘मैदान भित्र र बाहिर’

पवित्रा राउत, काठमाडौं पारसले अन्तराष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए । त्यो पनि कोरोना महामारीको समयमा, कुनै खेल मैदानबाट नभई सामाजिक सन्जालबाट । पारसका लाखौं समर्थकले उनको सन्न्यासको पल, जुन हरेक फ्यानले हेर्न चाहन्छ, त्यो महसुस गर्न पाएनन् । यो खबरले अरुसँगै मलाइ पनि नरमाईलो लाग्यो । अब राष्ट्रिय क्रिकेट जर्सीमा उनलाई देख्न पाइने छैन । कप्तानी […]

August 4, 2021

गुलशन पहिलो पटक नेपाली टोलीको बन्द प्रशिक्षणमा

काठमाडौं (हाम्रो खेलकुद) – युवा तीव्र गतिका बलर गुलशन झा पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा परेका छन् । आगमी सेप्टेम्बरमा ओमानमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक ओडिआई सिरिजको लागि नेपालले २० सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ । गत फागुनमा भएको काठमाडौं मेयर्स कप एकदिवसिय प्रतियोगितामा गुलशनले […]

August 4, 2021

शतकको खडेरीमा कोहलीको नजर

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान तथा वर्तमान समयका विश्व क्रिकेटका एक उत्कृष्ट ब्याट्सम्यान विराट कोहली झण्डै दुई वर्षदेखि शतक विहिन छन् । भारतले अहिले इंग्ल्यान्ड भ्रमणको तयारी गरिरहेको छ । आइसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा अघिल्लो महिना न्युजिल्यान्डसँग ८ विकेटले पराजित हुँदै भारत ऐतिहासिक उपाधि जित्नबाट चुकेको थियो । कोहलीको कप्तानीमा भारतले हालसम्म आइसिसी ट्रफी जित्न […]

Success

Thank you for your time.