default_image

क्रिकेट

July 20, 2021

तमिमको शतकमा जिम्बावेमाथि बंगलादेशको क्लिनस्विप

एजेन्सी – कप्तान तमिम इकबालको शतकको सहयोगमा बंगलादेशले घरेलु टोली जिम्बावेविरुद्ध तीन ओडिआई खेलको सिरिजमा क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा जिम्बावेलाई ५ विकेटले पराजित गर्दै बंगलादेशले क्लिनस्विप गरेको हो । जितको लागि २ सय ९९ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले ४८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । बंगलादेशका कप्तान तमिम इकबालले […]

July 20, 2021

भारतलाई श्रीलंका बलियो लक्ष्य

एजेन्सी – श्रीलंकाले दोस्रो ओडिआई खेलमा भारतलाई २ सय ७६ रनको बलियो लक्ष्य दिएको छ । आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७५ रन बनायो । श्रीलंका ओपनर अविष्का फ्रेनान्डो र मध्यक्रमका चरिथ असालान्काले अर्धशतकयी इनिङ खेले । चरिथ असालान्काले ६८ […]

July 20, 2021

इंग्ल्यान्डको क्रिकेट बोर्डप्रति सन्दीपको असन्तुष्टि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले भिसा समस्याका कारण अन्तिम समयमा द हन्ड्रेड खेल्न नपाएपछि इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) प्रति असन्तुष्टि जनाएका छन् । सन्दीपले सामाजिक संजालमार्फत आफूले इंग्ल्यान्ड पुगेर पनि द हन्ड्रेड खेल्न नपाउनुको कारणबारे लेख्दै यसमा ईसीबीको भूमिका सन्तोषजनक नरहेको उल्लेख गरेका छन् । सन्दीपले यसअघि […]

July 20, 2021

सन्दीपले द हन्ड्रेड गुमाउने, नेपाल फर्कंदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने द हन्ड्रेड (एक सय बलको) प्रतियोगिता गुमाउने निश्चित भएको छ । सन्दीप आज वा भोली नेपाल फर्किने उनका म्यानेजर रमन शिवाकोटीले हाम्रो खेलकुदलाई जानकारी दिए । त्यसको लागि टिकटको मिलाउने प्रक्रियामा रहेको शिवाकोटीले जनाएका छन् । सन्दीप युके पुगेको टिएर […]

July 20, 2021

मारोन मिडिया इपिएलको अन्तर्राष्ट्रिय सेल्स एजेन्ट

काठमाडौं (हाम्रो खेलकुद)– – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को अन्तर्राष्ट्रिय मिडिया अधिकार सेल्स एजेन्टमा मारोन मिडियाले पाएको छ । इपिएल असोज ९ देखि २३ गते सम्म टियु मैदानमा हुने यसअघि नै सर्वाजनिक भइसकेको छ । इपिएलले मंगलबार प्रेस विज्ञप्ती मार्फन मारोन मिडियालाई मिडिया राइट्स जिम्मा दिइएको जनाएको छ । अष्ट्रेलिया मारोन मिडियाले विश्वव्यापी […]

July 20, 2021

बंगलादेशलाई जिम्बावेको बलियो लक्ष्य

एजेन्सी – जिम्बावेले तेस्रो तथा अन्तिम ओडिआई खेलमा बंगलादेशलाई २ सय ९९ रनको बलियो लक्ष्य दिएको छ । हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको जिम्बावे ४९.३ ओभरमा २ सय ९८ रनमा अल आउट भयो । जिम्बावेका रेजिस चकब्भाले ९१ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ८४ रनको योगदान दिए । तल्लोक्रममा ब्याटिङ […]

July 20, 2021

भारतविरुद्ध पहिला ब्याटिङ गर्दै श्रीलंका

एजेन्सी – श्रीलंकाले भारतविरुद्ध दोस्रो ओडिआई खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कोलोम्बो स्थित आर प्रेमाडासा स्टेडियममा श्रीलंका कप्तान दासुन शनाकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । श्रीलंकाले टोलीमा एक परिवर्तन गरेको छ । इसुरु उडानाको स्थानमा कसुन रजिथालाई मौका दिएको छ । पहिलो खेलमा उडानाले बलिङमा खराब प्रदर्शन गरेका थिए […]

July 20, 2021

पाकिस्तान र इंग्ल्यान्डबीचको निर्णायक खेल हुँदै

एजेन्सी – पाकिस्तान र इंग्ल्यान्डबीचको तेस्रो तथा निर्णायक टि२० आई खेल आज राती हुँदै छ । खेल नेपाली समय अनुसार राती ११ः १५ मा म्यानचेस्टरमा सुरु हुने छ । तीन टि२० आई सिरिज दुई खेल सकिँदा १–१ को बराबरीमा छ । तेस्रो खेल जित्ने टोलीले सिरिज पनि जित्ने छ । दुबै टोली अन्तिम खेलमा जितका […]

July 20, 2021

भारत एकै समयमा दुई खेल खेल्दै

एजेन्सी – विश्व क्रिकेटको पावरहाउस भारतले आज (मंगलबार) एकै समयमा दुई खेल खेल्दै छ । भारतको पहिलो रोजाईको टोलीले इंग्ल्यान्डको चेस्टर ले स्ट्रीटमा काउन्टी सेलेक्ट इलेभेनसँग थ्री डे अभ्यास खेल खेल्दै छ । विराट कोहलीको कप्तानी भारतीय पहिलो रोजाईको टोली इंग्ल्यान्डमा छ । शिखर धवनको कप्तानीमा रहेको टोलीले श्रीलंकाविरुद्ध आज दोस्रो ओडिआई खेल खेल्ने छ । […]

July 20, 2021

अष्ट्रेलिया कप्तानी केरीले गर्ने

एजेन्सी – बायाँ हाते विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीले वेस्ट इन्डिजविरुद्ध पहिलो ओडिआई खेलमा कप्तानी गर्ने भएका छन् । नियमित कप्तान आरोन फिन्च चोटका कारण पहिलो खेल गुमाउने भएपछि केरीले अष्ट्रेलिया कप्तानी गर्ने भएका हुन् । केरी अष्ट्रेलिया २६ औं ओडिआई कप्तान बन्ने छन् । अष्ट्रेलिया र वेस्ट इन्डिजबीच तीन ओडिआई खेलको सिरिज हुँदै छ । […]

Success

Thank you for your time.