default_image

क्रिकेट

June 2, 2021

नेपाली क्रिकेटबाट गुमनाम बनेका पाँच खेलाडी

भूपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेको दुई दशक काटि सकेको छ । यो अवधिमा धेरै परिवर्तन र उथलपुथल भएको छ । सन् २०१४ बंगलादेशमा टि२० विश्वकप सहभागिता र २०१८ मा ओडिआई मान्यता प्राप्त नेपाली क्रिकेटका सर्वाधिक ठुला उपलब्धी पर्दछन् । पछिल्लो समयको सफलता र व्यवसायिक फ्रेन्चाइज लिगको यात्राले टोलीमा आन्तरिक प्रतिस्पर्धा बढ्दै […]

June 2, 2021

इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै

एजेन्सी – इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको दुई टेष्ट सिरिज अन्तर्गत पहिलो खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा लर्ड्समा सुरु हुनेछ । भारतसँग आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल खेल्नुअघि न्युजिल्यान्डले तयारी स्वरुप इंग्ल्यान्डसँग दुई टेष्ट खेल्न लागेको हो । इंग्ल्यान्ड जो रुट र न्युजिल्यान्ड केन विलियम्सनको कप्तानीमा मैदान उत्रने छन् । यी […]

June 1, 2021

एकदिवसीय र टि२० विश्वकपमा टोली संख्या बढ्ने

एन्जेसी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले एकदिवसिय र टि२० विश्वकपमा टोली संख्या बढाउने भएको छ । आइसिसीले एकदिवसिय विश्वकपमा १४ र टि२० विश्वकप संख्या २० पुर्याउने जनाएको छ । आइसिसीले मंगलबार सन् २०२३ देखि २०३१ सम्म आफ्नो कार्यक्रम सार्वजनिक गरेको छ । सन् २०२७ को संस्करण देखि एकदिवसिय विश्वकपमा १४ टोली हुने छन् । […]

June 1, 2021

पाँच उत्कृष्ट टि२० लिग र सर्वाधिक महँगा खेलाडी

एजेन्सी – विश्व क्रिकेटमा २१ औं शताब्दीको सुरुवातसँगै टि२० शैलीको क्रिकेट देखा पर्यो । इंग्ल्यान्डबाट सुरु भएको टि२० आइसिसीको मान्यता प्राप्त पहिलो अन्तर्राष्ट्रिय खेल महिला २००४ र पुरुषको २००५ मा भएको थियो । सन् २००७ को टि२० विश्वकपपछि लोकप्रियता ह्वात्तै बढ्यो । २००८ मा भारतले इन्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइज लिग सुरु गर्यो । पछिल्लो […]

May 29, 2021

आइपिएलका बाँकी खेल युएईमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ का बाँकी खेल संयुक्त अरव इमिरेट्स (युएई) मा हुने भएको छ । द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) ले औपचारिक रुपमा आपिएलका बाँकी खेल युएइमा गर्ने निर्णय गरेको छ । गत वैशाखमा २१ मा एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आइपिएल अनिश्चितकालको लागि स्थगित हुन […]

May 28, 2021

चामिरा घातक बलिङमा बंगलादेशमाथि श्रीलंका सानदार जित

एजेन्सी – तीव्र गतिका बलर दुश्मन्था चामिराको उत्कृष्ट बलिङ र कप्तान कुशल पेरेरा शतकको सहयोगमा श्रीलंकाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा बंगलादेशलाई ९७ रनले पराजित गरेको छ । यो जितसँगै तीन ओडिआई सिरिजमा श्रीलंका क्लिनस्विप हुनबाट बचेको छ । जितको लागि २ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ४२.३ ओभरमा १ सय ८९ रनमा […]

May 28, 2021

कप्तान कुशलको शतकमा बंगलादेशलाई चुनौतीपूर्ण लक्ष्य

एजेन्सी – ओपनर तथा कप्तान कुशल पेरेरा शतकको सहयोगमा श्रीलंकाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा बंगलादेशलाई २ सय ८७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । ढाकामा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८६ रन बनायो । श्रीलंका कप्तान कुशल पेरेराले १ सय २२ बलमा ११ चौका र […]

May 26, 2021

मोजामा चिप्लिएर घाइते भएपछि..

एजेन्सी – कुनैपनि क्रिकेटर घाइते हुने कारण के हुन्छ होला ? जो कोहीको उत्तर खेल वा अभ्यासको क्रममा फिल्डिङ, ब्याटिङ वा बलिङ गर्ने क्रममा मैदानमा भन्ने पाइन्छ । तर आश्चर्य भनौं वा दुर्भाग्य इंग्ल्यान्डका विकेटकिपर बेन फोक्स खुट्टामा लगाउने मोजामा चिप्लिएर घाइते हुन पुगेका छन् । फोक्स ड्रेसिङ रुमको भुइँमा रहेको मोजामा चिप्लिएर लड्दा इंग्ल्यान्डको […]

May 26, 2021

सन्दीपलाई इंग्ल्यान्डको भिसा पाउनै कठिन

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने टि२० ब्लास्ट र द हन्ड्रेड २०२१ प्रतियोगिता खेल्नको लागि भिसा पाउनै कठिन हुँदा गुमाउने सम्भावना बढेको छ । सन्दीपले वोर्सेस्टरशायरबाट टि२० ब्लास्ट खेल्ने छन् । टि२० ब्लास्ट जुन ९ देखि सेप्टेम्बर १८ सम्म चल्ने कार्यक्रम छ । तर नेपालमा दोस्रो लहरको कोरोना […]

May 26, 2021

गुमनाम अभिनाश

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट पछिल्लो समय बायाँ (देब्रे) हाते तीव्र गतिका बलर बिहिन छ । नेपालले पछिल्लो पटक सन् २०१८ अगष्टमा बायाँ हाते तीव्र गतिका बलर ललित भण्डारीलाई नेदरल्यान्ड्सविरुद्ध ओडिआई खेल खेलाएको थियो । गत वर्ष सडक दुर्घटनामा गम्भीर घाइते भएपछि ललित विस्तारै मैदान फर्कने प्रयासमा छन् । हाल सोमपाल कामी र करण केसी तीव्र […]

Success

Thank you for your time.