default_image

क्रिकेट

April 19, 2025

लखनउले टस जित्यो

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) राजस्थान रोयल्ससँगको खेलमा टस जितेको छ।लखनउले टस जितेर ब्याटिङ रोजेको छ। लखनउ पाँचौं र राजस्थान आठौं स्थानमा छ।

April 19, 2025

गुजरातलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई २ सय ४ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा गुजरातले टस जितेर फिल्डिङ रोज्यो। दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३ रन बनायो। ओपनर अभिषेक पोरेल १८ रन बनाएर आउट भए। २८ रनमा केएल राहुल प्रसिद्ध कृष्णाको बलमा एलबिडब्लु धरापमा […]

April 19, 2025

नेपाल विश्व कपमा छनोट हुन असफल , वर्षा बाधक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल यु १९ विश्व कपमा छनोट हुन असफल भएको छ। प्रतिकुल मौसमको कारण टस हुन नसकी नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएसँगै नेपालको विश्व कपको यात्रामा पूर्णविराम लागेको हो। अर्को वर्ष जिम्बाब्वे र नामिबियामा हुने आसिसी यु १९ विश्व कपमा प्रवेशको लागि आज नेपालले अफगानिस्तानलाई हराउनै पर्ने थियो। तर हिजो साँझ देखि […]

April 19, 2025

पन्जाबसँग आरसिबीको‌ हार

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब किंग्सले पाँचौं जित हात पारेको छ। पन्जाबले आज रोयल च्यालेन्जर्स बैगलुरू (आरसिबी) लाई ५ विकेटले पराजित गर्यो। जितको लागि ९६ रनको सामान्य लक्ष्य पछाएको पन्जाब १२.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भयो। आरसिबीले घरेलु मैदान अर्को हार बेहोरेको छ। ओपनर प्राभसिम्रन १३ रनमा र […]

April 18, 2025

आइपिएलमा आरसिबी र पन्जाब खेल्दै

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) र पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) आज एक अर्काको सामना गर्नेछन्। बैैंगलुरुस्थित एम चिन्नस्वामी मैदानमा खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। आरसिबीले यो सिजन घरेलु मैदानको फाइदा उठाउन सकेको छैन । टोलीले चार खेल बाहिरी मैदानमा जितेकाे छ । पन्जाबको सामना गर्दै टोलीलाई घरेलु मैदानमा जित […]

April 17, 2025

मुम्बईसँग हैदराबाद पराजित

एजेन्सी – मुम्बई इण्डियन्स नेपाल सुपर लिग (आइपिएल) मा तेस्रो जित निकाल्न सफल भएको छ। सनराइजर्स हैदरबादलाई ४ विकेटले हराउँदै मुम्बईले तेस्रो जित दर्ज गरेको हो। जितको लागि १ सय ६३ रनको चुनौति पछाएको मुम्बईले १८.१ओभरमा ६ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर रोहित शर्मा २६ रनमा र रायन रिकेल्टन ३१ रन जोडेर आउट भए। यसपछि […]

April 17, 2025

मुम्बईलाई सामान्य लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले मुम्बई इण्डियन्सलाई जितको लागि १ सय ६३ रनको चुनौती दिएको छ। वानखेडे स्टेडियममा टस जितेर मुम्बईले पहिले फिल्डिङ रोज्यो। सनराइजर्सले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । अभिषेक शर्मा र ट्राभिस हेडले पहिलो विकेटको लागि ५९ रनको साझेदारी गरे। अभिषेक २८ बल […]

April 17, 2025

मुम्बईले टस जित्यो

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादविरुद्ध मुम्बई इन्डियन्सले टस जितेको छ। टस जितेर मुम्बईले फिल्डिङ रोजेको छ। हैदराबादका ट्राभिस हेर्ड र अभिषेक शर्माले आक्रामक खेल प्रदर्शनले टोलीको मनोबल उच्च छ। हैदराबाद र मुम्बईले समान ६ खेलमा ४ अंक छ। मुम्बई का लागि ७ सिजन खेलेका इशान किशन अहिलेहैदराबाद उनीहरु विरुद्ध मैदानमा उत्रिनेछन्। किशनले […]

April 17, 2025

हैदराबाद र मुम्बई भिड्दै

एजेन्सी – सनराइजर्स हैदराबादले पहिलो खेलमा गरेको ब्याटिङले इन्डियन प्रिमियर लिग (आइपिएल) मा यस पटक ३ सय रन पुग्न सक्ने आंकलन हुन सुरु भएको थियो। ६ विकेट नोक्सानीमा २ सय ८६ रन बनाउँदै हैदराबादले आफ्नै पुरानो कीर्तिमान नजिक पुगेको थियो। त्यसपछि भने हैदराबादले सोचे जस्तो प्रदर्शन गर्न सकेन। आज मुम्बई इण्डियन्ससँग खेल्दा राम्रो प्रदर्शनको अपेक्षा […]

April 17, 2025

दिल्ली सुपर ओभरमा विजयी

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सलाई सुपर ओभरमा पराजित गरेको छ। १२ रनको लक्ष्य दिल्लीले ४ बलमै पूरा गरेको थियो। केएल राहुलले ७ र ट्रिस्टान स्टब्सले ६ रन बनाएका थिए। सुपर ओभरमा पहिला ब्याटिङ गरेको राजस्थानले ५ बलमा २ विकेट गुमाउँदै ११ रन बनाएको थियो। रियान पराग र यशस्वी जैसवाल […]

Success

Thank you for your time.