April 15, 2025
एजेन्सी – चेन्नई सुपर किङ्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज लखनउ सुपर जाइन्ट्सलाई ३ बल अगाडि ५ विकेटले हराएको छ। लगातारको पाँचौ हारपछि चेन्नईको यो पहिलो जित हो। जितको लागि १ सय ६७ रनको चुनौती पछाएको चेन्नईले १९ ओभर ३ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। शेक रसिद र राचिन रविन्द्रले पहिलो विकटको […]
April 14, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्सले चेन्नई सुपर किङ्सलाई १ सय ६७ रनको चुनौती दिएको छ। अटल बिहारी वाजपेयी एकाना क्रिकेट स्टेडियममा चेन्नईले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको लखनउले ७ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको छ। लखनउका ओपनर एइडन मारक्रम ६ रनमा र निकोलस पुरन ८ रनमा […]
April 14, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज लखनउ सुपर जाइन्ट्ससँगको खेलमा पुछारमा रहेको चेन्नई सुपर किङ्सले टस जितेको छ। लखनउमा टस जितेर चेन्नईले फिल्डिङ रोजेको छ। लखनउ टोलीले पछिल्ला ३ खेल जितको छ । चेन्नईले आफ्नो इतिहासमै पहिलो पटक लगातार ५ खेल हारको थियो । चेन्नई पछिल्लो खेलमा कोलकाता नाइट राइडर्स सँग घरेलु मैदान पराजित […]
April 14, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज लखनउ सुपर जाइन्ट्स र पुछारमा रहेको चेन्नई सुपर किङ्सबीच आज खेल हुँदैछ। लखनउमा नेपाली समयअनुसार साँझ ७:४५ बजे खेल सुरु हुनेछ। गुरु महेन्द्र सिंह धोनी र चेला ऋषभ पन्त दुवै संघर्षरत उच्च प्रदर्शनका लागि संघर्षरत छन् । तुलानात्मक रुपमा ऋषभलाई केही राहत छ । कारण उनको टोलीले […]
April 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले यु-१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हात पारेको छ । ओमानलाई आज ८ विकेटको फराकिलो अन्तरमा हराएको छ। ओमानको यो लगातार दोस्रो हार हो। जितको लागि १ सय १८ रनको चुनौति नेपालले १४.३ ओभरमा २ विकेट गुमाउँदै सहज जित आफ्नो पक्षमा पार्यो। नेपालका ओपनरद्वय साहिल पटेल र निरज कुमार यादवले […]
April 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यु-१९ विश्वकप एसिया छनोटमा अफगानिस्तानले हङकङलाई ८ विकेटको फराकिलो अन्तरमा हराएको छ। अफगानिस्तानको यो लगातार दोस्रो जित हो। तल्लो मुलपानीमा भएको खेलमा जितको लागि ७१ रनको अत्यन्त सामान्य लक्ष्य अफगानिस्तानले १४.२ ओभरमा मात्र २ विकेटको नोक्सानीमा पूरा गर्यो। अफगानिस्तानको सहज जितमा खालिद अहमदजाईले अविजित ३० रन बनाए। मेहबुब खान अविजित २२ रनमा […]
April 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यु–१९ विश्वकप एसिया छनौटमा ओमानले नेपाललाई जितको लागि १ सय १८ रनको चुनौति दिएको छ। माथिल्लो मुलपानी मैदानमा टस जितेर नेपालले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरको खेलमा मात्र ३६ ओभरमा अल आउट हुँदै १ सय १७ रनना समेटियो। ओमानका तेस्रो क्रमका जित ब्रजेश शाह बाहेक अन्य कुनै पनि […]
April 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) –आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा ओमानविरुद्ध टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालका कप्तान नरेन भट्टले टस जित्दै बलिङ गर्ने निर्णय लिँदा नेपालले टोलीमा एक परिवर्तन गरेको छ । दर्श सोनारको स्थानमा बायाँ हाते मध्यम गतिका बलर दयानन्द मण्डल […]
April 13, 2025
एजेन्सी – मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सको अपराजित यात्रालाई पूर्ण विराम लगाइदिएको छ। मुम्बईले दिल्लीलाई १२ रनले हराएको छ। मुम्बईको यो दोस्रो जित हो । २ सय ६ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो। दिल्लीका एकै ओभरमा अन्तिम ३ खेलाडी रनआउट भएपछि […]
April 13, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सलाई मुम्बई इण्डियन्सले २ सय ६ रनको चुनौति दिएको छ। अरुण जेटली स्टेडियममा टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रन जोड्यो। ओपनर रोहित शर्मा १८ रनमा आउट हुँदा मुम्बईले ४७ रन जोडेको थियो। अर्का ओपनर रायन रिक्लट्न ४१ रनमा पबिलियन […]