April 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले मुम्बई इण्डियन्सलाई जितको लागि १ सय ७७ रनको चुनौति दिएको छ। वाङखेडे स्टेडियममा मुम्बईले टस जित्यो र फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७६ रन बनायो। पहिलो क्रमका तीन ब्याटर क्रिजमा जम्न टिक्न सकेनन्। ओपनर रचिन रविन्द्र ५ […]
April 20, 2025
एजेन्सी – मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्ससँगको खेलमा टस जितेको छ।मुम्बईले टस जितेर फिल्डिङ रोजेको छ। आइपिएलका दुई सफल टोलीको यस पटकको प्रदर्शन भने सन्तोषजनक छैन। ४ अंकसहित मुम्बई सातौं र चेन्नई नवौ स्थानमा छ।
April 20, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) लेइण्डियन प्रिमियर लिग (आइपिएल) मा आज पन्जाब किंग्सलाई ८ विकेटले हराएको छ। दुई दिन अघि पन्जाबले आरसिबीलाई हराएको थियो। आज १ सय ५८ रनको लक्ष्य पछ्याएको आरसिबीले ७ बल बाँकी रहँदै ३ विकेट गुमाएर जित निकालेको छ।विराट कोहली र देवदत्त पडिकलले अर्धशतक बनाए ।कोहलीले नटआउट ७४ रनको योगदान गरे। देवदत्तले […]
April 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) लाई जितको लागि १ सय ५८ रनको चुनौति दिएको छ। रोयल च्यालेन्जर्सले टस जितेर पहिले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५७ रनको योगफल बनायो। प्राभसिम्रन सिंहले सर्वाधिक ३३ रन बनाउँदा सशांक सिंहले अविजित […]
April 20, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। पन्जाब किंग्ससँगको खेलमा टस जितेर आरसिबीले फिल्डिङ रोजेको छ। श्रेयस अय्यरको कप्तानीमा रहेको टोलीले पहिले ब्याटिङ गर्नेछ। तीन दिनमा यि दुई टोलीबीच यो दोस्रो भेट हो । शुक्रवारको वर्षाले प्रभावित खेलमा आरसिबीले सिजनको सबैभन्दा खराब प्रदर्शनमध्ये एक गर्यो […]
April 20, 2025
एजेन्सी – पञ्जाब किङ्सविरुद्ध एम चिन्नास्वामी स्टेडियममा लज्जास्पद हार भोगेको दुई दिनपछि इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) आज फेरि श्रेयस अय्यरको टोलीसँग भिड्दैछ। शुक्रवारको वर्षाले प्रभावित खेलमा आरसिबीले सिजनको सबैभन्दा खराब प्रदर्शनमध्ये एक गर्यो । पहिले ब्याटिङ गर्दै घरेलु टोलीले १४ ओभरमा ९ विकेट गुमाएर केवल ९५ बनायो। पञ्जाबका तीव्र गतिका […]
April 20, 2025
एजेन्सी – वैभव सूर्यवंशीले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सबै भन्दा कम उमेर मा डेब्यू गरेका छन्। राजस्थान रोयल्सबाट शनिवार खेलेका वैभवले पहिलो बलमै छक्का प्रहार गरे। यद्दपी त्यो खेलमा राजस्थान लखनउ सुपर जायन्ट्ससँग २ रनले पराजित भएको थियो। राजस्थानका लागि ओपनिङ गरेका वैभवले भारतका अन्तर्राष्ट्रिय बलर शार्दुल ठाकुरलाई एक्स्ट्रा कभरको माथिबाट छक्का प्रहार गर्दै […]
April 19, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पाँचौं जित हात पारेको छ। राजस्थान रोयल्सलाई रोमाञ्चक शैलीमा २ रनले हराउँदै लखनउले १० अंक बनाएको छ। जितको लागि १ सय ८१ रनको लक्ष्य पछाएको राजस्थान २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७८ रनमा रोकियो। राजस्थान जितको नजिक पुगेर पनि साँघुरो अन्तरको हार बेहोर्न […]
April 19, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) राजस्थान रोयल्ससँगलाई १ सय ८१ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ रोजेको लखनउले ८ विकेटको क्षतिमा १ सय ८० रन बनाएको छ। एडन मारक्रम र आयुष बाडोनीले अर्धशतक बनाए । मारक्रमले ४५ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६६ रन बनाए । आयुषले ३४ […]
April 19, 2025
एजेन्सी – जोस बटलरको अर्धशतकको मद्दतमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ। २ सय ४ रनको लक्ष्य गुजरातले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको छ। बटलरले तेस्रो विकेटका लागि सेर्फाने रुथरफोर्डसँग १ सय १९ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । बटलरले ५४ बलमा […]