April 13, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज सहज जित हासिल गरेको छ। आरसिबीले राजस्थान रोयल्स (आरआर) लाई ९ विकेटले हराउँदै अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। १ सय ७४ रनको लक्ष्य पछ्याएको आरसिबीले १५ बलअघि एक मात्र विकेट गुमाएर विजय प्राप्त गर्यो। ओपनर फिल साल्ट र विराट कोहलीले पहिलो विकेटका […]
April 13, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्ससँगको खेलमा टस जितेको छ।दिल्लीले टस जितेर फिल्डिङ रोजेको छ। दिल्ली शीर्ष स्थान र मुम्बई नवौं स्थानमा छ। जारी आइपिएलमा एक मात्र अपराजित टोली दिल्लीको ४ खेलमा ८ अंक छ। मुम्बईको ५ खेलमा मात्र २ अंक छ।
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा खराब प्रकाशको कारण नेपालले युएईलाई डकवर्थ-लुइसको आधारमा ५ रनले हराउँदै विजयी सुरुवात गरेको छ । यो हारले युएईका यायिन किरण रायको सतक छायाँमा परेको छ । जितको लागि २ सय १ रनको विजय लक्ष्य पछ्याएको युएई ३६ ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रनमा रोकियो […]
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अफगानिस्तानले आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा आज सानदार सुरुवात गरेको छ। अफगानिस्तानले ओमानलाई ८ विकेटको फराकिलो अन्तरमा हराउँदै विजयी सुरुवात गर्यो। मुलपानीको माथिल्लो मैदानमा ओमानले टस जितेर पहिले ब्याटिङ रोज्यो। निराशाजनक ब्याटिङ गर्दा ओमान ३६.२ओभर मा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९० रनमा समेटियो।ओमानका प्रथिश हेमा रमेशले सबैभन्दा बढी १७ रन बनाए। जित […]
April 13, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्ससँगक खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले टस जितेको छ। आरसिबीले टस जितेर फिल्डिङ रोजेको छ।जयपुरस्थित सवाई मानसिंह स्टेडियममा हुने जारी आइपिएलको २८ औं खेल हो। राजस्थानले सुरुवाती २ खेल हारेको थियो। त्यसपछि चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स विरुद्ध लगातार २ जित निकाल्दै लयमा फर्केको […]
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाललाई हराउँदै कुवेतले चार राष्ट्र सम्मिलित टी- ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको छ। हङकङमा भएको सिरिजको फाइनलमा आज नेपाललाई ३ रनले पराजित भएको छ । खराब ब्याटिङ प्रदर्शन नेपालको हारको प्रमुख कारण बन्यो। नेपालको लागि बसिर अहमदले उत्कृष्ट पारी खेले। उनलाई नन्दन यादवले साथ दिए। यसबाहेक आठ खेलाडीले दोहोरो रन छुन सकेनन्। […]
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नरेश भट्टको सानदार अर्धशतकमा नेपालले आइसिसी यू१९ विश्वकप एसिया छनोटमा युएईले २ सय १ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ को निम्तो पाएको नेपालले ४० ओभरमा घटाइएको खेलमा ९ विकेट गुमाएर २ सय रन बनाएको छ। मुलपानी क्रिकेट रंगशालामा पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिलो ब्याटिङ गर्नेछ । नरेशले ७५ बलमा ७ […]
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हङकङमा जारी चार राष्ट्र सम्मिलित टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपाललाई कुवेतले १ सय ७५ रनको चुनौती दिएको छ। नेपालले मिसन रोड मैदानमा टस जितेर पहिले कुवेतलाई ब्याटिङको लागि उतार्यो। कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रन बनायो। ओपनर राभिजा सन्दरुवान र क्लिन्टो एन्टोले पहिलो विकेटका लागि ४९ रनको […]
April 13, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) बीच खेल हुँदैछ। जारी आइपिएलको यो २८ औं खेल हो। जयपुरस्थित सवाई मानसिंह स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:४५ खेल सुरु हुनेछ। राजस्थान रोयल्सले यो सिजनको सुरुवाती २ खेल हारेको थियो। तर त्यसपछि चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स विरुद्ध लगातार […]
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया छनोट अन्तर्गत यूएईले नेपालविरुद्ध टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको छ । मुलपानी क्रिकेट रंगशालामा हुन लागेको पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिलो ब्याटिङ गर्नेछ । नेपालले युवराज खत्रीलाई सुरुवाती ११ मा खेलाउँदा विपिन शर्मा बेन्चमा रहेका छन् । नेपालले एक मात्र तीव्र गतिको बलरको रुपमा अभिषेक […]