default_image

क्रिकेट

September 5, 2021

पटेलको घातक बलिङमा न्युजिल्यान्ड विजयी

एजेन्सी – स्पिनर अजाज पटेलको घातक बलिङमा न्युजिल्याान्डले तेस्रो टि२० आई खेलमा बंगलादेशलाई ५२ रनले पराजित गरेको छ । जितको लागि १ सय २९ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली बंगलादेश १९.४ ओभरमा ७६ रनमा अल आउट भयो । बंगलादेशका अनुभवी ब्याट्सम्यान मुश्फिकुर रहिमले सर्वाधिक ३७ बलमा २० रनमा अविजित रहे । ओपनर मोहम्मद नईम […]

September 4, 2021

रोहितको शतकमा भारतको अग्रता

एजेन्सी – ओपनर रोहित शर्माको शतकको सहयोगमा भारतले इंग्ल्यान्डविरुद्ध चौथो टेस्ट खेलको दोस्रो इनिङमा अग्रता लिएको छ । तेस्रो दिनको समाप्तिमा भारतले ९२ ओभरमा ३ विकेट गुमाउँदै २ सय ७० रन बनाएको छ । पहिलो इनिङमा ९९ रनले पछि परेको भारतले समग्रमा १ सय ७१ रनको अग्रता लिएको छ । ओपनर रोहित शर्माले २ सय […]

September 4, 2021

श्रीलंका तीव्र गतिका बलर भैरहवामा अनुबन्ध

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका पूर्व तीव्र गतिका बलर धाम्मिका प्रसादले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सबाटबाट खेल्ने भएका छन् । भैरहवाले दोस्रो विदेशी खेलाडीको रुपमा श्रीलंका तीव्र गतिका बलर भित्र्याएको हो । ३८ वर्षिय धाम्मिकाले श्रीलंकाबाट २५ टेस्ट, २४ ओडिआई र एक टि२० आई खेल खेलेका छन् । उनले टेस्टमा ७५ र […]

September 4, 2021

रुबिनालाई केआई स्पोर्ट्सको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासेलाई भारतीय उत्पादन कम्पनी खेले भारत (केआई) स्पोर्ट्सले एक वर्षको लागि प्रायोजन गरेको छ । सम्झौता अनुसार रुबिनालाई एक वर्ष आवश्यक पर्ने सम्पूर्ण क्रिकेट सामग्री उक्त कम्पनीले उपलब्ध गराउने छ। रुबिनाले प्रायोजन मार्फत उक्त कम्पनीको प्रचार प्रसारमा सहयोग पुर्याउने छिन् । रुबिनालाई नेपाली […]

September 4, 2021

स्पिनरलाई प्रतिस्थापन गर्दै तीव्र गतिका बलर

भुपेन्द्र जिसी, काठमाडौं नेपालले विश्व क्रिकेटमा हालसम्म हात पारेको उपलब्धिमा स्पिनरको प्रदर्शन निकै महत्वपूर्ण रहेको छ । स्पिन बलिङ नेपालको इतिहास देखिनै सर्वाधिक बलियो पक्ष र हतियार मानिन्छ । नेपालको भुगोल बनावट र माटो पनि स्पिनर सहयोगी छ । नेपालमात्र नभएर दक्षिण एसिया स्पिनर उत्पादनको उर्वर भूमिको रुपमा लिइन्छ । सुरुवात देखिनै नेपाली टोलीमा स्पिनरको प्रभाव बढी […]

September 4, 2021

ओलीको अर्धशतकमा भारतविरुद्ध इंग्ल्यान्डको अग्रता

एजेन्सी – युवा ब्याट्सम्यान ओली पोप र तीव्र गतिका बलर क्रिस वोक्सको अर्धशतकको सहयोगमा इंग्ल्यान्डले भारतविरुद्ध चौथो टेस्टको पहिलो इनिङमा ९९ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा भारत दोस्रो इनिङमा १६ ओभरमा कुनै विकेट नगुमाइ ४३ रन बनाएको छ । भारत ५६ रनले पछि परेको छ । ओपनर लोकेश राहुल ४१ बलमा ४ […]

September 3, 2021

ओली र वोक्सको अर्धशतकमा इंग्ल्यान्डको अग्रता

एजेन्सी – युवा ब्याट्सम्यान ओली पोप र तीव्र गतिका बलर क्रिस वोक्सको अर्धशतकको सहयोगमा इंग्ल्यान्डले भारतविरुद्ध चौथो टेस्टको पहिलो इनिङमा ९९ रनको अग्रता लिएको छ । पहिलो इनिङमा इंग्ल्यान्ड दोस्रो दिन तेस्रो सेसनमा ८४ ओभरमा २ सय ९० रनमा अल आउट भएको छ । समग्रमा इंग्ल्यान्डले पहिलो इनिङमा ९९ रनको अग्रता लिएको छ । इंग्ल्यान्डका […]

September 3, 2021

प्रजापतिको उत्कृष्ट शतकका बाबजुद ओमान पराजित

एजेन्सी – ओपनर काश्यप प्रजापतिको उत्कृष्ट शतकका बाबजुद ओमान मुम्बईसँग चौथो तथा अन्तिम एकदिवसिय अभ्यास खेलमा चार विकेटले पराजित भएको छ । योसँगै चार एकदिवसिय अभ्यास खेलको सिरिज मुम्बईले ३–१ ले जितेको छ । जितको लागि २ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले ४९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईका साईराज पाटिल […]

September 3, 2021

न्युजिल्यान्डमाथि बंगलादेशको लगातार दोस्रो जित

एजेन्सी – बंगलादेशले न्युजिल्यान्डसँगको दोस्रो टि२० आई खेलमा चार रनको जित हात पारेको छ । योसँगै पाँच टि२० आई सिरिजमा बंगलादेशले २–० को अग्रता लिएको छ । जितको लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । जितको लागि अन्तिम ६ बलमा न्युजिल्यान्डलाई […]

September 3, 2021

अविष्का शतकमा श्रीलंकाले दक्षिण अफ्रिकालाई हरायो

एजेन्सी – युवा ओपनर अविष्का फर्नान्डोको शतकको सहयोगमा श्रीलंकाले पहिलो ओडिआई खेलमा दक्षिण अफ्रिकालाई १४ रनले पराजित गरेको छ । योसँगै तीन ओडिआई सिरिजमा घरेलु टोली श्रीलंकाले १–० को अग्रता लिएको छ । जितका लागि ३ सय १ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८६ रन बनाउन […]

Success

Thank you for your time.