July 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) का संस्थापक आमिर अख्तरले गैर नाफामुलक अभियान बलियो नेपाल अभियानको कार्यक्रममा सदस्य सँगै कप्तान र खेलाडी आबद्ध भएपछि क्रिकेट संघ नेपाल (क्यान) ले यसबारे अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । अख्तरले क्यानका केन्द्रिय सदस्य छुम्बी लामासँगै नेपाली क्रिकेट टोलीका कप्तान एवं वर्तमान खेलाडीले एकै क्षेत्रमा सँगै उपस्थित […]
July 21, 2021
एकै परिवारका दुई जनाले राष्ट्रिय टोलीबाट खेल्ने अवसर निकै कम हुन्छ हुन्छ । अझ एकैसाथ खेल्ने क्षण त निकै दुर्लभ मानिन्छ । यस्तै अवसर अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीमा बुधबार देखियो । अझ त्यो क्षण थप विशेष बन्यो जब दाजु एस्टन एगरले भाइ वेसलाई डेब्यु क्याप दिए । बुधबार बिहान पहिलो ओडिआई खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई […]
July 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि२० ब्याटिङ वरीयतामा सुधार गरेका छन् । आइसिसीको बुधबार जारी गरेको वरीयतामा ज्ञानेन्द्र मल्लले एक स्थान सुधार गर्दै ९५ औं स्थानमा उक्लिएका छन् । ज्ञानेन्द्रको रेटिङ प्वाइन्ट ३ सय ७५ छ । पारस खड्का ३ सय ६२ रेटिङ प्वाइन्टका […]
July 21, 2021
भूपेन्द्र जिसी, काठमाडौं एक समय थियो, नेपाली लेगस्पिनर सन्दीप लामिछानेलेलाई अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्न भ्याई नभ्याई हुन्थ्यो । फ्रेन्चाइज लिगसँगै राष्ट्रिय टोलीको व्यस्तता पनि त्यति नै थियो । राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय खेलको कारण सन्दीपले थुप्रै पटक फ्रेन्चाइज लिगबीचमै छाडेर स्वेदश फर्किएका छन् । तर पछिल्लो समय सन्दीप फ्रेन्चाइज लिग र राष्ट्रिय टोली दुवैबाट खालि बनेका […]
July 21, 2021
एजेन्सी – तीव्र गतिका बलर मिचेल स्टार्क र जोश हेजलवुडको घातक बलिङको सहयोगमा अष्ट्रेलियाले पहिलो ओडिआई खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ३३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । जितका लागि २ सय ५७ रनको विजयी लक्ष्य […]
July 21, 2021
एजेन्सी – घरेलु टोली इंग्ल्यान्डले पाकिस्तानविरुद्ध तीन टि२० आई खेलको सिरिज २–१ ले जितेको छ । निर्णायक तेस्रो टि२० आई खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै सिरिज उपाधि जितेको हो । जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.४ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डका ओपनर जेसन रोयले ३६ […]
July 20, 2021
एजेन्सी – तीव्र गतिका बलर दीपक चाहरले उत्कृष्ट ब्याटिङ गरेपछि भारतले दोस्रो ओडिआई खेलमा श्रीलंकामाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज भारतले एक खेल अगावै जितेको छ । जितको लागि २ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको भारत ४९.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । एक समय […]
July 20, 2021
एजेन्सी – विकेटकिपर लोकेश राहुलको शतकको सहयोगमा भारतले काउन्टी सेलेक्ट इलेभेनविरुद्ध थ्रि डे अभ्यास खेलको पहिलो दिन पहिलो इनिङमा बलियो योगफल बनाएको छ । चेस्टर लि स्ट्रीटमा टस जितेर ब्याटिङ थालेको भारतले ९० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ६ रन बनाएको छ । जस्प्रित बुमराह ३ र मोहम्मद सिराज एक रनमा अविजित छन् । […]
July 20, 2021
एजेन्सी – कप्तान तमिम इकबालको शतकको सहयोगमा बंगलादेशले घरेलु टोली जिम्बावेविरुद्ध तीन ओडिआई खेलको सिरिजमा क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा जिम्बावेलाई ५ विकेटले पराजित गर्दै बंगलादेशले क्लिनस्विप गरेको हो । जितको लागि २ सय ९९ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले ४८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । बंगलादेशका कप्तान तमिम इकबालले […]
July 20, 2021
एजेन्सी – श्रीलंकाले दोस्रो ओडिआई खेलमा भारतलाई २ सय ७६ रनको बलियो लक्ष्य दिएको छ । आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७५ रन बनायो । श्रीलंका ओपनर अविष्का फ्रेनान्डो र मध्यक्रमका चरिथ असालान्काले अर्धशतकयी इनिङ खेले । चरिथ असालान्काले ६८ […]