December 31, 2022
काठमाडौं (हाम्रो खेलकुद)– मिडफिल्डर पुजन उपरकोटीले पनि सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ मर्स्याङ्दी क्लब छाडेका छन् । फरवार्ड अन्जन विष्ट र रक्षक दीनेश राजवंशीले मनाङ छाडेको केहि दिनमा पुजनले पनि मनाङ छाडेका हुन् । राष्ट्रिय फुटबल टोलीका समेत सदस्य रहेका झापाका पुजनले झण्डै ५ वर्ष मनाङमा बिताएका थिए । अन्जन र […]
December 29, 2022
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिग फागुनमा सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) र सहभागी १४ क्लबबीच सहमति भएको छ । पुस २६ गतेका लागि तय भएको ए डिभिजन लिग एन्फाले समयमा तयारी खर्च नदिएपछि क्लबहरुले निर्धारित मितिमा खेल्न नसक्ने बताएका थिए । ‘आज एन्फा र क्लबहरुका प्रतिनिधि भएको बैठकबाट फागुन १९ […]
December 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्टले मनाङ मर्स्याङ्दी क्लब छोडेर नवप्रवेशी चर्च ब्वाइज युनाइटेडबाट खेल्ने भएका छन् । मनाङको कप्तान समेत रहेका अन्जनले नयाँ सिजनका लागि चर्च ब्वाइजसँग एक वर्षको सम्झौता गरेका हुन् । मनाङबाट पहिलो सिजनमै लिग उपाधि जितेका अन्जनले क्लबका लागि उत्कृष्ट प्रदर्शन गरे । मोफसलमा आहा! गोल्डकप, बुढासुब्बा गोल्डकप […]
December 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका विंगरद्वय आयुष घलान र सुनिल बलसहित ६ खेलाडी संकटा क्लबमा अनुबन्धित भएका छन् । संकटाले आफ्नो सामाजिक संजालमार्फत खेलाडी अनुबन्धन गरेको सार्वजनिक गरेको छ । आयुष र सुनिलसँगै डिफेन्डरद्वय गौतम श्रेष्ठ र निशान खड्का, मिडफिल्ड र सुरज जिउ ठकुरी र गोलरक्षक टिकेन्द्र थापा संकटामा अनुबन्ध भएका हुन् । […]
December 23, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका लागि पछिल्ला दुई मैत्रीपूर्ण खेलमा ४ गोल गरेका फरवार्ड अन्जन विष्टले ए डिभिजन लिग हुन नसकेका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबहरु दुवै पक्षलाई प्रश्न गरेका छन् । उनले अभिभावक संस्था एन्फालाई फुटबल सञ्चालनका लागि किन ढिला सुस्ती गरेको भन्दै प्रश्न गरेका छन्, ‘लिग तपाईहरुले गर्ने हो […]
December 23, 2022
काठमाडौं (हाम्रो खेलकुद)– दुई ए डिभिजन टोली त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबले अर्को साता पोखरामा सुरु हुने आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा एकअर्काको सामना गर्ने भएका छन् । अन्य ए डिभिजन टोलीको भेट भने सेमिफाइनलमा हुने सम्भावना छ । आयोजक सहारा क्लब पोखराले बिहीबार खेल तालिका सार्वजनिक गर्दा आर्मी र संकटाबीचको […]
December 22, 2022
सुबास हुमागाईं, काठमाडौं लिग फुटबल हरेक देशको फुटबल गतिविधिको मेरुदण्ड मानिन्छ । देशको फुटबल समृद्धि र सफलता मापन गर्न लिग फुटबलको अवस्था परिसूचकको रुपमा पनि लिइन्छ । सामान्यतया फुटबल संस्कृति बसेको देशमा लिग फुटबलको तालिका एकनासको हुन्छ, र त्यसकै अधिनमा रहेर अन्य गतिविधिको लागि योजना बुनिन्छ । तर नेपालको हकमा भने लिग फुटबलकै अस्तित्व यतिबेला […]
December 22, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले तय गरेको मितिमा यो वर्षको सहिद स्मारक ए डिभिजन लिग नहुने निश्चित भएको छ । ए डिभिजन क्लबहरुसँगको छलफल पछि पुस २६ गतेबाट ए डिभिजन लिग आयोजना गर्ने यसअघि एन्फाले निर्णय गरेको थियो । तर, एन्फाले आफैले दिएको समय सिमा भित्र गत वर्षको बाँकी र यो […]
December 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल) को आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) प्रालि सँग नयाँ सम्झौता गरेको छ । मंगलबार एन्फा र एनएसइएमले संयुक्त विज्ञप्ति जारी गर्दै आठ वर्षका लागि १७ करोड २१ लाख रुपैयाँमा सम्झौता भएको जानकारी दिएको छ । एनएसइएमकी अध्यक्ष आश्रयता कार्की […]
December 7, 2022
काठमाडौं (हाम्रो खेलकुद)– यो वर्षको सहिद स्मारक ए डिभिजन लिग आयोजनामा अन्योलता यथावत रहँदा अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन श्रणीको लिग सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग ६ करोड रुपैयाँ सहयोगका लागि आग्रह गरेको छ । अध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्ष दावा लामा र महासचिव किरण राईले बुधबार राखेप सदस्य सचिव टंकलाल […]