December 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लब र संकटा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलको पहिलो मिनेटमा फोडे फोफाना चुक्दा संकटाले अग्रता लिने सुवर्ण मौका गुमायो । जय गुरुङको पासमा […]
December 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबसँग बराबरीमा रोकिएको छ । आर्मीले सुरुवाती अग्रता जोगाउन नसक्दा सातदोबाटोसँग १–१ गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा खेलमा दिनेश हेन्जनको गोलबाट आर्मीले १०औं मिनेटमा अग्रता लिएको थियो । टेक बहादुर बुढाथोकीको […]
December 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा बराबरी खेलेका छन् । आर्मी र सातदोबाटोले पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा खेलमा दिनेश हेन्जनको गोलबाट आर्मीले १०औं मिनेटमा अग्रता लिएको थियो । टेक […]
December 17, 2021
काठमाडौं (हाम्रो खेलकद)– कतार एअरवेज सहिद स्मारक ए डिभिज लिगको शीर्षताको दौडमा रहेका दुई टोलीले शुक्रबार अलग अलग खेलमा प्रतिस्पर्धा गर्नेछन् । दशरथ रंगशालामा सुरु हुने पाँचौं चरणको पहिलो खेलमा दिउँसो १:०० बजे सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो ४:४५ बजे सुरु हुने खेलमा संकटा क्लब र मच्छिन्द्र फुटबल […]
December 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको पाँचौ चरणको खेल शुक्रबारदेखि सुरु हुँदैछ । खेलअघि सहभागी टोलीका प्रशिक्षकहरुले आफ्नो तयारी र विपक्षीबारे यसो भने : नवीन न्यौपाने (आर्मी –मुख्य प्रशिक्षक) सातदोवाटो अन्डरडग टोलीको रुपमा उभिएको छ । उसले निकै राम्रो प्रदर्शन गरिरहेको छ । सातदोबाटो एउटा बलियो प्रतिद्वन्द्वी हो । यो लिगमा सबै […]
December 16, 2021
सुबास हुमागाईं, काठमाडौं सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो चरणको खेल समापन भइसकेको छ । हरेक टोलीले १३ खेल खेल्ने लिगको झन्डै एक चौथाई खेल सकिँदा साफ च्याम्पियनसिप २०२१ मा राष्ट्रिय टोलीमा रहेका खेलाडीको प्रदर्शनमा दर्शकहरुको विशेष नजर रहेको थियो । इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको टोलीका २३ खेलाडीमध्य कप्तान किरण चेम्जोङ […]
December 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अनुभवी फरवार्ड कर्ण लिम्बुले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युवा क्लबबाट खेल्ने भएका छन् । गत सिजन संकटा क्लबबाट खेलेका कर्ण यस सिजनको सुरुवातमा भने कुनै क्लबमा आबद्ध थिएनन् । त्यसअघिको सिजन उनी हिमालयन शेर्पा क्लबमा आबद्ध रहेका थिए । च्यासलले यस सिजनभरका लागि कर्णलाई अनुबन्ध गरेको क्लबका […]
December 16, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत अबका तीन चरण निकै रोचक हुनेछन् । कारण सातौं चरणको समाप्तीमा एएफसी क्लब लाइसेन्स प्राप्त ४ टोलीमध्ये शीर्षस्थानमा रहने टोलीले एएफसी कपको छनोट चरण खेल्ने टुंगो लाग्नेछ । लाइसेन्स प्राप्त ४ मध्ये ३ टोली मच्छिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लब […]
December 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि नेपाल आयल निगम मनाङ–मर्स्र्याङ्दी क्लब र विभागीय नेपाल पुलिस क्लब पोखरा प्रस्थान गरेका छन् । लिग अन्तर्गत पाँचौ चरणको खेलका लागि घरेलु मैदान पोखरामा हुने खेलका लागि मनाङ र अवे खेलका लागि पुलिस बुधबार त्यसतर्फ प्रस्थान गरेको हो । पोखरा रंगशालालाई घरेलु मैदान […]
December 14, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणको समाप्ती उपाधि दौडसँगै रेलिगेसन जोगाउने प्रतिस्पर्धा पनि रोचक बन्दै गएको छ । कुल ९१ मध्ये २८ खेल सकिदा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लबको समान १० अंक पुगेको छ । अंक तालिकाको पुछारमा रहेको दुई टोली एपिएफ फुटबल क्लब र […]