default_image

ए डिभिजन लिग

January 14, 2020

१० खेलाडीमा सिमित आर्मी संकटासँग रोकियो

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले अग्रता जोगाउन नसक्दा कतार एयरवेज सहिद स्मारक ए डिभिज लिगमा मंगलबार संकटा क्लबसँग १–१ को बराबरीमा चित्त बुझाउनुपरेको छ ।दशरथ रंगशालामा भएको खेलको दोस्रो हाफ आर्मीका लागि सुखद रहेन । ५२ औं मिनेटमा १० खेलाडीमा सिमित हुनुप¥यो । टोलीले गोल खानुपर्यो । मैदान प्रवेश गरेको केहि समयमै कप्तान भरत […]

January 14, 2020

पहिलो हाफमा आर्मी १–० ले अगाडि

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत संकटा क्लबवि?द्धको खेलको पहिलो हाफमा १–० को अग्रता लिएको छ । आर्मीले नवयुग श्रेष्ठको गोलमा अग्रता लिएको थियो । २९ औं मिनेटमा पेनाल्टी बक्समा प्राप्त बललाई हेडमार्फत गोलमा परिणत गरेका थिए ।   लिगका १३ चरणको खेल मध्ये यो छैटौं चरणको अन्तिम खेल हो […]

January 13, 2020

च्यासलको सामना गर्दै एपिएफ

काठमाडौं (हाम्रो खेलकुद)– च्यासल युथ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा दमदार सुरुवात गरेको थियो । सुरुवाती २ खेलमा १ जित र १ बराबरी निकाल्दा धेरैलाई लागेको थियो, यसपटक च्यासलले लिगमा कडा चुनौति दिनेछ । तर, त्यसपछिका दुई खेलमा भने टोलीले लगातार हार बेहो¥यो । अनि कतिलाई लाग्यो च्यासल खास दाबेदार होइन । […]

January 13, 2020

एनआरटीसँग पुलिसको हार

काठमाडौं (हाम्रो खेलकुद)–राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको न्यूरोड टिम (एनआरटी) ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो जित हासिल गरेको छ । दशरथ रंगशालामा सोमबार लिगको पूर्व विजेता नेपाल पुलिस क्लबलाई १–० ले स्तब्ध पार्दै एनआरटीले महत्वपूर्ण जित हासिल गरेको हो । दर्शन गुरुङको गोल निर्णायक बन्दा एनआरटीले ३ अंक जोडेको हो । दर्शनले […]

January 12, 2020

लिगमा सरस्वतीलाई पहिलो अंक

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो अंक जोडेको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँग गोलरहित बराबरी खेल्दै सरस्वती क्लबले छैटौं खेलमा पुगेर पहिलो अंक जोडेको हो । यसअघि ५ खेलमै सरस्वतीले हार बेहोरेको थियो । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानको […]

January 12, 2020

रुस्लान थ्री स्टार फ्रेन्ड्ससँग स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद)– उपाधि दाबेदारका रुपमा हेरिएको रुस्लान थ्री स्टार क्लब कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको छैटौ चरणमा अर्को ललितपुरे क्लब एनआइबिएल फ्रेन्ड्ससँग स्तब्ध भएको छ ।   दशरथ रंगशालामा आइतबार थ्री स्टारलाई १–० ले पराजित गर्दै फ्रेन्ड्सले लिगमा पहिलो जित जित दर्ता गराएको हो । लिगमा थ्री स्टारको भने यो दोस्रो हार […]

January 11, 2020

मनाङले शीर्षस्थानमा पुनरागमन गर्ने मौका गुमायो

काठमाडौं (हाम्रो खेलकुद)– मनाङ मस्र्याङ्दी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा पुनरागमन गर्ने मौका गुमाएको छ । १० खेलाडीमा सिमित मनाङले शनिबार यति हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेलेपछि अग्रस्थानमा पुग्ने अवसर गुमाएको छ । बराबरी १२ अंक भएपनि त्रिभुवन आर्मी क्लबलाई हेड टु हेडमा पछि पार्दै मनाङ दोस्रो स्थानमा उक्लेको छ […]

January 11, 2020

मनाङ र हिमालयन शेर्पाबीचको पहिलो हाफ गोलरहित

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार जारी खेलमा मनाङ मस्र्याङ्दी क्लब र यति हिमालयन शेर्पा क्लबको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा मनाङले गोल गर्ने अवसर पाएर पनि सदुपयोग गर्न सकने । २५ औं मिनेटमा विमल रानाले मैदानमा बायाँबाट चलाखीपूर्ण क्रस गर्दा फेमि […]

January 11, 2020

विशालको गोलमा मछिन्द्रको जित

काठमाडौं (हाम्रो खेलकुद)– सानमिगेल मछिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार प्रभु बैंक जावलाखेल क्लबलाई १–० ले पराजित गरेको छ । जितसँगै १३ अंक बटुलेको मछिन्द्र कम्तीमा  केही समयका लागि शीर्ष स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा विशाल राईको गोलबाट मछिन्द्रले ३१ औं मिनेटमा खेलमा अग्रता लिएको हो । त्यहि गोल खेलको […]

January 11, 2020

जावलाखेलविरुद्ध मछिन्द्रको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– सानमिगेल मछिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार प्रभु बैंक जावलाखेल क्लबविरुद्धको पहिलो हाफमा १–० को अग्रता लिएको छ । दशरथ रंगशालामा विशाल राईको गोलबाट मछिन्द्रले ३१ औं मिनेटमा खेलमा अग्रता लिएको हो । टोलीले थप गोलको अवसर पाए पनि सफल भने भए । १५ औं मिनेटमा मछिन्द्रका रन्जित […]

Success

Thank you for your time.