default_image

नेपाल सुपर लिग

December 8, 2023

जितविहिन झापा र वीरगन्जको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ मा जित दर्ता गर्न बाँकी रहेका दुई टोली झापा फुटबल क्लब र वीरगन्ज युनाइटेड फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले पाएको अवसर सिर्जना गर्न नसक्दा जितबाट बन्चित रहे । झापाले पहिलो हाफमा राम्रो प्रदर्शन गरेको थियो । दोस्रो […]

December 8, 2023

झापा र वीरगन्ज पहिलो हाफमा गोलरहित

एजेन्सी – नेपाल सुपर लिग २ अन्तर्गत शुक्रबार जारी खेलमा झापा फुटबल क्लब र वीरगन्ज युनाइटेड फुटबल क्लबबीच पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । झापाले आक्रमणमा निकै अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेको छैन । वीरगन्जका गोलरक्षक दीप कार्कीले लगातार राम्रो बचाउ गर्दै खेललाई गोलरहित नै राखेका छन् । झापाका डिफेन्डर समन्दर ओचिलोभको […]

December 8, 2023

टोटेनहम पुन: अग्रता गुमाउँदा पराजित

एजेन्सी – सिजनको उत्कृष्ट सुरुवात गरेको टोटेनहम हट्सपरले इंग्लिस प्रिमियर लिगमा पुन: एकपटक अग्रता गुमाउँदा हार बेहोरेको छ । विहीबार राती सम्पन्न लन्डन डर्बीमा टोटेनहम वेस्ट ह्यामसँग २-१ ले पराजित भयो । खेलमा क्रिस्टियन रोमेरोको गोलमा अग्रता लिएपनि टोटेनहमले दोस्रो हाफमा गोल खाएको थियो । घरेलु मैदानमा पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको टोटेनहम दोस्रो हाफमा […]

December 8, 2023

पुछारका दुई टोलीको भिडन्त आज

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिगमा आज तालिकाको पुछारमा रहेका दुई टोली झापा एफसी र वीरगन्ज युनाइटेड एफसी बीच खेल हुने छ । यी दुई नवप्रवेशी टोली बीचको खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । दुवै टोलीलाई प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउन जित्नै पर्ने अवस्था छ । लिगको शीर्ष ४ […]

December 7, 2023

बुटवलले चितवनको जित खोस्यो

काठमाडौं (हाम्रो खेलकुद) – इन्ज्युरी समयमा स्टेफन बिनोङले गोल गर्दा बुटवल लुम्बिनी फुटबल क्लबले नेपाल सुपर लिग २ मा फुटबल क्लब चितवनलाई जितबाट बन्चित गरेको छ । लिगमा लगातार दोस्रो जितको संघारमा पुगेको चितवन १-१ को बराबरीमा रोकियो । दशरथ रंगशालामा गोलरहित पहिलो हाफपछि दोस्रो हाफमा पनि दुवै टोलीले आक्रामक फुटबल पस्कन सकेनन् । चितवनले […]

December 7, 2023

पहिलो हाफमा चितवन र बुटवल गोलरहित

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिग अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा एफसी चितवन र बुटवल लुम्बिनी एफसीले गोलरहित पहिलो हाफ खेलेका छन् । पहिलो हाफको अवधिभर स्पष्ट मौकाहरु दुवै टोलीले बनाउन सकेका छैनन् । पहिलो हाफको अवधिभर दुवै टोलीले स्पष्ट अवसर सिर्जना गर्न सकेका छैनन् । तुलनात्मक रुपमा आक्रमणको धेरै प्रयास भने […]

December 6, 2023

इलामलाई हराउँदै पोखरा शीर्ष स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा थन्डर्सले दोस्रो संस्करणको नेपाल सुपर लिगमा स्पोर्टिङ्ग इलाम एफसीमाथि जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पोखराले इलामलाई १-० गोलले हराउँदै ८ अंकका साथ शीर्षस्थानमा उक्लिएको होा । पोखराको जितमा सन्जीव विष्टले दोस्रो हाफको ४७ औं मिनेटमा गरेको गोल नै जितको लागि पर्याप्त भयो । दोस्रो हाफको सुरुवातमै […]

December 6, 2023

इलाम र पोखरा दोस्रो जितको खोजीमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत बुधबार हुने एकमात्र खेलमा स्पोर्टिङ इलाम डे मेची एफसी र पोखरा थन्डर्स भिड्दैछन् । दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुने खेलमा दुवै टोली लिगको दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछन् । चौथो स्थानमा रहेको पोखराले ३ खेलमा १ जित र २ बराबरीको नतिजासँगै ५ अंक जोडेको […]

December 5, 2023

ललितपुरलाई रोक्दै वीरगन्जले पहिलो अंक जोड्यो

काठमाडौं (हाम्रो खेलकुद) – वीरगन्ज युनाइटेड फुटबल क्लबले अपराजित ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोक्दै नेपाल सुपर लिग २ मा पहिलो अंक जोडेको छ । दशरथ रंगशालामा दुवै टोलीले अग्रता गुमाएको खेल २-२ को बराबरीमा सकिएको हो । ललितपुरले लगातार तेस्रो खेलमा बराबरीमा रोकिँदा वीरगन्जले भने तेस्रो खेलमा आएर पहिलो अंक जोड्यो । यससँगै ललितपुरले […]

December 5, 2023

ललितपुरको पहिलो हाफमै पुनरागमनसहित अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी फुटबल क्लबले नेपाल सुपर लिग २ अन्तर्गत वीरगन्ज युनाइटेड एफसीविरुद्ध जारी खेलको पहिलो हाफमै पुनरागमनसहित अग्रता लिएको छ । पहिलो हाफमा ललितपुर २-१ ले अघि छ । दशरथ रंगशालामा वीरगन्जले खेलमा सुरुवाती अग्रता बनाएपनि ललितपुरले लगातार दबाब कायम राख्दै अग्रता लिन सफल भयो । खेलको पहिलो मिनेटदेखि नै वीरगन्जको […]

Success

Thank you for your time.