December 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – धनगढी फुटबल क्लब नेपाल सुपर लिग २ मा अपराजित यात्रा कायम राख्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा विहीबार सम्पन्न खेलमा धनगढीले फुटबल क्लब चितवनलाई १-० ले पराजित गर्यो । खेलको दोस्रो मिनेटमा ओलावाले आफिजले गरेको गोल नै खेलमा निर्णायक सावित भयो । पहिलो हाफकै इन्ज्युरी समयमा चितवनले […]
December 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नाइजेरियन फरवार्ड ओलावाले अफिजको गोलमा धनगढी फुटबल क्लबले नेपाल सुपर लिग २ मा एफसी चितवनविरुद्ध अग्रता लिएको छ । पहिलो हाफको खेल सकिँदा धनगढीले खेलमा १-० को अग्रता लिएको छ । दोस्रो मिनेटमा ओलावाले अफिजको गोलमा धनगढीले अग्रता लिएको थियो । बल पोसेसनमा पकड जमाएपनि चितवनले आक्रमणको राम्रो अवसर सिर्जना गर्न […]
December 14, 2023
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल ) मा बिहीबार एफसी चितवन र धनगढी एफसीबीच खेल हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५:०० बजे सुरु हुनेछ। एनएसएलमा अपराजित दुई टोलीमध्ये एक धनगढी ४ खेलमा ८ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। ५ खेलबाट जम्मा ५ अंक जोडेको चितवन आठौं स्थानमा छ । साविक उपविजेता धनगढीले […]
December 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – इन्ज्युरी समयको आठौं मिनेटमा गरेको विवादास्पद पेनाल्टी गोलमा वीरगन्ज युनाइटेड फुटबल क्लबले नेपाल सुपर लिगमा पहिलो जित दर्ता गरेको छ । दशरथ रंगशालामा इलामले सुरुवाती अग्रता लिएपनि वीरगन्जले पुनरागमन गर्दै २-१ को जित दर्ता गरेको हो । आशिष चापागाईले इलामलाई अग्रता दिलाएका थिए । वीरगन्जले भिषण गुरुङको गोलमा बराबरी गरेको थियो […]
December 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत मंगलबार जारी स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगन्ज युनाइटेडको खेलको पहिलो हाफमा दुवै टोलीले गोल गरेका छन् । पहिलो हाफको समाप्तिमा खेल १-१ को बराबरीमा सकिएको छ । इलामले आज विराज महर्जनलाई बेन्चमा राख्दै पछिल्लो खेलमा निम्लम्बित आशिष गुरुङ र फरवार्ड आशिष गुरुङलाई मैदानमा उतारेको […]
December 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – जोर्गे सान्चेजको गोलमा झापा एफसीले नेपाल सुपर लिग(एनएसएल ) मा पहिलो जित दर्ता गरेको छ । अन्जन विष्टको पासमा ३९औं मिनेटमा गोल गर्दै सान्चेजले झापालाई जित दिलाए । चोटका कारण दुई खेल गुमाएका झापाका कप्तान अन्जन विष्ट आज सुरुवाती बाट नै खेलेका थिए । झापाका युवा डिफेन्डर योगेश गुरुङ पछिल्लो खेलमा […]
December 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – जोर्गे सान्चेजको गोलमा झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) मा मंगलबार जारी खेलको मध्यान्तर सम्म एफसी बुटवल लुम्बिनी विरुद्ध १-० को अग्रता बनाएको छ । अन्जन विष्टको पासमा ३९औं मिनेटमा गोल गर्दै सान्चेजले झापालाई अग्रता दिलाएका हुन् । चोटका कारण पछिल्लो दुई खेल गुमाएका झापाका कप्तान अन्जन विष्ट आज सुरुवाती ११ […]
December 12, 2023
सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग २ अन्तर्गत प्लेअफसहित कुल ४० खेलमा २१ खेल सम्पन्न भएका छन् । लिगको उत्तर्रार्द्धमा अघि बढ्दा हालसम्म झापा एफसी र वीरगन्ज युनाइटेडले मात्र जित निकाल्न बाँकी छ । धनगढी र ललितपुर लिगमा अपराजित छन् । इलामको ७२ प्रहार – मात्र ४ गोल स्पोर्टिङ इलाम डे मेची एफसी यस प्रतियोगितामा […]
December 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत आजको एक मात्र खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र झापा फुटबल क्लब भिड्दैछन् । खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ । बुटवल लुम्बिनीले पहिलो दुई खेलमा हार बेहोर्दै खराब सुरुवात गरेपनि त्यसयता राम्रो लय समातेको छ । उसले आफ्नो पछिल्ला तीन मध्ये दुई जितेको […]
December 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – इन्ज्युरी समयमा उज्बेकी फरवार्ड जोकिर उगली शोख्रुखले गोल गरेपछि नेपाल सुपर लिग २ अन्तर्गत सोमबार सम्पन्न खेलमा काठमाडौं रेजर्स फुटबल क्लबले पोखरा थन्डर्सलाई पराजित गरेको छ । दशरथ रंगशालामा पोखराले दोस्रो हाफमा अग्रता लिएपनि काठमाडौंले अन्त्यतिर ८ मिनेटको अन्तरमा दुई गोल गर्दै २-१ को रोमान्चक जित दर्ता गर्यो । पहिलो हाफमा […]