default_image

फुटबल

August 12, 2020

च्याम्पियन्स लिग : सम्पूर्ण जानकारी

एजेन्सी – विगतको च्याम्पियन्स लिगभन्दा यो सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणदेखि खेल एक लेगको अवधारणामा हुँदैछ । युरोपियन फुटबलको सर्वाेच्च निकाय (यूईएफए) ले कोरोना महामारीपछि क्वाटरफाइनल र सेमिफाइनलको डबल लेगलाई एक लेगमा खेलाउने योजना बनाएको छ । यतिमात्र होइन यूईएफएले अब सबै खेल मिनि टुर्नामेन्टको रुपमा पोर्चुगलको लिस्वनमै खेलाउने निर्णय गरेको छ । यूईएफएको यो […]

August 12, 2020

विश्वकप छनोटका खेल २०२१ सम्मका लागि स्थगित!

काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा हुने एसियन कपको संयुक्त छनोट अन्तर्गत नेपालको बाँकी तीन खेल फेरी स्थगित भएका छन् । यसअघि कोरोना संक्रमणका कारण पूर्वनिर्धारित मतिमा खेल हुन नसकेपछि एएफसीले २ महिनाअघि अक्टोबर र नोभेम्बरमा खेल गर्न नयाँ मिति सार्वजनिक गरेको थियो । दशरथ […]

August 12, 2020

होएबिएर टोटेनहममा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हट्सपरले प्रिमियर लिगकै साउथह्याम्पटनबाट डेनिस मिडफिल्डर पिएर एमिल होएबिएरलाई अनुबन्ध गरेको छ । साउथह्याम्पटनसँग सम्झौताको अन्तिम वर्षमा रहेका २५ वर्षीय मिडफिल्डरलाई अनुबन्ध गर्न टोटेनहमले १५ मिलियन पाउण्ड खर्चेको छ । बायर्न म्युनिखको एकेडेमीमा हुर्केर त्यहीं सिनियर फुटबलमा डेब्यु गरेका होएबिएर सन् २०१६ मा १२.८ मिलियन पाउण्डमा इंग्ल्यान्ड आएका थिए । […]

August 12, 2020

बसेललाई हराउदै साख्तर सेमिफाइनलमा

एजेन्सी – युक्रेनी क्लब साख्तर डोनेक्स युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । स्वीस क्लब एफसी बसेलमाथि ४–१ को सहज जित निकाल्दै साख्तरले अन्तिम चारमा स्थान पक्का गरेको हो । जर्मनीमा मंगलबार राति भएको खेलमा साख्तरको फराकिलो जितमा जुनियर मोराइस, टाइसन, एलन प्याट्रिक र डुडुले गोल गरे । बसेलका रिक्की भान वल्सविन्केलले सान्त्वना गोल फर्काए […]

August 12, 2020

सेभिल्ला युरोपा लिगको सेमिफाइनलमा

एजेन्सी – इंग्लिस क्लब वल्भ्सलाई पराजित गर्दै स्पेनिस क्लब सेभिल्लाले यूईएफए युरोपा लिगको अन्तिम चारमा स्थान पक्का गरेको छ । सेभिल्लाले १-० को जित दर्ता गर्दै सातौं पटक युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएको हो । पाँच पटकको युरोपा लिग विजेता सेभिल्लाको जितमा ८८ औं मिनेटमा अर्जेन्टिनी विंगर लुकास ओकाम्पसले गरेको गोल नै निर्णायक सावित भयो […]

August 11, 2020

रियल म्याड्रिडले ओडेगार्ड फिर्ता बोलाउने

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले लोनमा रियल सोसीडाड पठाएका नर्वेली मिडफिल्डर मार्टिन ओडेगार्डलाई अर्को सिजन सान्टियागो बर्नाबाउमै खेल्नेगरि फिर्ता बोलाउने भएको छ । गत सिजन दुई वर्षको लागि लोन सम्झौतामा सोसीडाड पुगेका ओडेगार्डले ला रियल टोलीका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनकै उच्च प्रदर्शनमा सोसीडाड कोपा डेल रेको फाइनलसम्म पुगेको छ । कोरोना […]

August 11, 2020

फुटबलबाट ५४ जनाको स्वाब संकलन

काठमाडौं (हाम्रो खेलकुद) – कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटको दोस्रो चरणको अन्तिम तीन खेलको लागि बन्द प्रशिक्षणमा डाकिएका नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सबै ३४ खेलाडीसहित ५४ जनाको स्वाब संकलन गरिएको छ । सोमबार ११ खेलाडीसहित २५ जनाको तथा मंगलबार २३ खेलाडी, ६ अफिसियलको कोरोना परिक्षण गरिएको अखिल नेपाल फुटबल संघ […]

August 11, 2020

एटलान्टाको सबै खेलाडीभन्दा बढी कमाउँछन् नेयमार

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार फरवार्ड नेयमार जुनियरले इटालियन क्लब एटलान्टाको सबै खेलाडीको कुल तलबभन्दा बढी तलब बुझ्ने गर्दछन् । यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणमा पीएसजीले एटलान्टाको सामना गर्दैछ । एकातिर मोटो रकम बुझ्दै विश्व फुटबलमा चर्चा कमाएको स्टारहरुको जमात छ भने अर्को तर्फ इटालियन लिग र च्याम्पियन्स लिगमा […]

August 11, 2020

सान्चो डर्टमुन्डमै रहने

एजेन्सी – इंग्लिस युवा स्टार फरवार्ड जाडो सान्चो जर्मन क्लब बोरुसिया डर्टमुन्डमै रहने भएका छन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको उच्च प्राथमिकता रहेपनि सान्चो डर्टमुन्डमै रहने क्लबले जनाएको छ । सान्चो अनुबन्ध गर्न प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडसहित युरोपका ठुला क्लबले चासो देखाइरहेका थिए । क्लबका अध्यक्ष माइकल जोर्कले सान्चो डर्टमुन्डमै रहने निश्चित भएको बताएका […]

August 11, 2020

जिदानको शिकार बनेका ठूला खेलाडी

एजेन्सी – फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानले प्रशिक्षण सम्हालेपछि रियल म्याड्रिडले सफलता हासिल गर्दै आएको छ । पहिलो कार्यकालमा च्याम्पियन्स लिगमा दबदबा कायम गरेका जिदानले दोस्रो कार्यकालमा लिग उपाधिको खड्को पनि तोडे । यसक्रममा जिदानको प्रशिक्षण शैली र व्यवहारका कारण केहि खेलाडीको भने दुर्गति नै भएको छ । पछिल्लो समय रियल म्याड्रिडमा ग्यारेथ बेल र हामेस […]

Success

Thank you for your time.