default_image

फुटबल

August 4, 2020

रियलका डिफेन्डरमा चेल्सीको नजर

एजेन्सी – इंग्लिस प्रिमियर लिगको चेल्सीले स्पेनिस महारथी रियल म्याड्रिडका डिफेन्डर सर्जियो रेगुइलोनलाई अनुबन्ध गर्न प्रारम्भिक छलफल सुरु गरेको छ । स्पेनी लेफ्ट ब्याक रेगुइलोनले गत सिजन लोनमा सेभिल्लाबाट खेलेका थिए । सेभिल्लाले रियलसमक्ष उनको लोन अर्को एक वर्ष बढाउने प्रस्ताव लागिसकेको छ । तर कोरोना संक्रमणका कारण आर्थिक रुपमा समस्या परेपछि रियलले उनलाई बेच्ने […]

August 4, 2020

विकास मल्ल बने राष्ट्रिय टोलीको गोलरक्षक प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका पूर्व गोलरक्षक तथा प्रशिक्षक विकास मल्ल राष्ट्रिय पुरुष फुटबल टोलीको गोलरक्षक प्रशिक्षक नियुक्त भएका छन् । आर्मीका प्रशिक्षक नविन न्यौपानेको साथमा विकास मल्ल (बायाँ) एन्फाको प्राविधिक समितिले मंगलबार मल्ललाई गोलरक्षक प्रशिक्षकमा नियुक्त गरेको एन्फा वेबसाइटमा उल्लेख गरिएको छ । आफ्नो जमानाका उम्दा गोलरक्षक मल्लले त्रिभुवन आर्मीको जर्सीमा लामो […]

August 4, 2020

नेयमार र एमबाप्पेसँग खेल्न चाहन्थे रोनाल्डो

एजेन्सी – आधुनिक फुटबलका हस्ती पोर्चुगिज तथा युभेन्टसका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले युभेन्टस छाडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने योजना रहेको बाहिरिएको छ । फ्रान्सको रिपोर्टअनुसार कोरोना भाइरस (कोभिड–१९) ले विश्वभर नै महामारीको रुप लिनुभन्दा अघि नै रोनाल्डोले पीएसजी जाने आश्चर्यजनक कदम चाल्दै थिए । तर, कोरोनाका कारण तत्काललाई पुरा नहुने भएको छ […]

August 4, 2020

बार्सिलोना फातीलाई नेयमारजस्तै बनाउन चाहदैन

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्ना युवा स्टार फरवार्ड अन्सु फातीलाई क्लबमै राख्ने योजना अघि सारेको छ । बार्सिलोनाको एकेडेमी ला मासियाबाट आफ्नो खेल कला निखारेर यसै सिजन सिनियर टोलीमा स्थान बनाउँदै उच्च प्रदर्शन गर्न सफल फातीलाई क्लबमै राख्ने योजना अघि सारेको हो । फातीले यो सिजन स्पेनिस ला लिगामा ३२ खेल खेल्दै ८ गोल […]

August 4, 2020

विलियनलाई आर्सनलको प्रस्ताव

एजेन्सी – इंग्लिस क्लब आर्सनलले ब्राजिल तथा अर्काे इंग्लिस क्लब चेल्सीका विंगर विलियनलाई यसै समरमा फ्रि ट्रान्सफरमार्फत अनुबन्ध गर्ने प्रयास थालेको छ । आर्सनलले ३१ वर्षे स्टार विंगर विलियनलाई फ्रि ट्रान्सफरमार्फत ३ वर्षको लागि अनुबन्ध गर्ने प्रयास थालेको हो । चेल्सीले थप दुई वर्षको लागि मात्रै गरेको प्रस्तावलाई विलियनले इन्कार गरिसकेको छ । त्यसैले पनि […]

August 3, 2020

सिटीविरुद्ध रियल म्याड्रिड ‘बेस्ट अट्याक भर्सेस बेस्ट डिफेन्स’

एजेन्सी – विश्वव्यापी कोरोना महामारी पछि सुरु भएको युरोपको घरेलु लिग सम्पन्न भइसकेको छ । अब यो सिजनको च्याम्पियन्स लिगको खेलमात्रै बाँकी छ । जुन यसै महिना हुनेछ ।  च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको चार खेलहरु आ–आफ्नो घरेलु मैदानमा आयोजना हुँदैछ । त्यसपछिको सबै खेलहरु पोर्चुगलको लिस्वनमा आयोजना हुँदैछ । प्रि–क्वाटरफाइनलका बाँकी रहेका खेलहरु ७ र ८ […]

August 3, 2020

लेवान्डोस्कीले नकारेको रियल म्याड्रिडको सम्झौता

एजेन्सी – पोल्यान्डका फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई रियल म्याड्रिडले सन् २०१३ मा अनुबन्ध गर्न चाहेको थियो । त्यसबेला बोरुसिया डर्टमुन्डसँग अनुबन्ध समाप्त भएपछि लेवान्डोस्की आफूले चाहेको क्लबमा जान पाउँथे । जर्मन बुन्डेसलिगामा गोल मेसिनको रुपमा चिनिने लेवान्डोस्कीले च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुन्डबाट रियलविरुद्ध एक्लैले चार गोल गरेका थिए । त्यसअघि उनी सान्टियागो बर्नवेउमा अनुबन्ध […]

August 3, 2020

नवौं उपाधि जित्दा खस्किएको युभेन्टस

एजेन्सी – इटालियन महारथी युभेन्टसले लगातार नवौंपटक इटालियन सिरी ए को उपाधि जित्दै कीर्तिमान रच्यो । माउरिजियो सार्रीले करिअरकै पहिलो शीर्ष लिग उपाधि जित्दा टोलीको तथ्यांक भने विगत ८ उपाधिको तुलनामा केहि कमजोर नै रहयो । कोरोना संक्रमणपछि लिग सुरुवात हुँदा सुरुवाती खेलमा राम्रो प्रदर्शन गरेको युभेन्टसलाई उपाधि होडमा रहेका अन्य क्लबको खराब प्रदर्शनले निकै […]

August 2, 2020

लेवान्डोस्की र रोनाल्डोलाई पछि पार्दै इम्मोबिलेले जिते गोल्डेन बुट

एजेन्सी – सिरी ‘ए’ टोली लाजियाका इटालियन फरवार्ड चिरो इम्मोबिलेले युरोपियन गोल्डेन बुट जितेका छन् । इम्मोबिलेले युरोप र सिरी ‘ए’ दुवैमा गोल्डेनबुट जित्न सफल भएका हुन् । इम्मोबिलेले युरोपमा पोल्यान्ड तथा जर्मन क्लब बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्कीलाई तथा सिरी ‘ए’ मा पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यो सिजन युरोप र […]

August 2, 2020

अनि डाक्टर मानन्धरले भने – ‘म पनि किरण जीसँग फोटो खिच्छु’

प्रकाश तिमल्सिना, काठमाडौं समाजमा डाक्टरलाई भगवानको अर्को रुप मानिन्छ । आशा मारिसकेका मान्छेले पनि डाक्टरको उपचारकै कारण नयाँ जीवन पाएको उदाहरण हाम्रो वरपर थुप्रै छन् । झन्डै छ महिना यता कोरोना भाइरस कोभिड १९ ले विश्वभर महामारीका रुप लिँदा सबै भन्दा बढी तीनै डाक्टर र अन्य स्थास्थ्यकर्मीले गरेको कामका कारण उनीहरुप्रति धेरैको श्रद्धा बढेको देखिएको […]

Success

Thank you for your time.