default_image

फुटबल

March 12, 2020

रोनाल्डो क्वारेन्टाइनमा !

एजेन्सी – कोरोना भाइरसको महामारीले विश्वका विभिन्न मुलुक प्रभावित भइरहेका बेला युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बसेका छन् । युभेन्ट्सका रोनाल्डोका सहकर्मी डेनिली रुगानीलाई करोना संक्रमण भएको पुष्टि भएपछि रोनाल्डोले घरमै क्वारेन्टाइनको नियम पालना गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी आमालाई भेट्न पोर्चुगलको मडेरा पुगेका थिए । इटाली फर्कनुअघि उनले क्वारेन्टाइममा बिताउनु पर्ने […]

March 12, 2020

आर्मीविरुद्ध मनाङलाई अग्रता

पोखरा (हाम्रो खेलकुद) – मनाङ मर्स्याङ्दी क्लबले आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । पोखरा रंगशालामा मनाङ २-१ ले अगाडि छ । खेलको चौथो मिनेटमा फ्लोरेन्टले गोल गर्दै मनाङ-मर्स्याङ्दीलाई अग्रता दिलाए । सुशिल लामाको कर्नरमा विमल रानाको हेडरलाई अन्जन विष्टले मिलाईदिएको पासमा फ्लोरेन्टले वान टचमा गोल गर्न सफल […]

March 12, 2020

फाइनल पुग्न आर्मी र मनाङ भिड्दै

पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करणको सेमिफाइनलमा घरेलु फुटबलका दुई परिचित क्लब त्रिभुवन आर्मी क्लब र नेपाल आयल निगम मनाङ–मर्स्याङ्दि क्लबबीच प्रतिस्पर्धा हुँदैछ । लिगपछि मोफसल यात्रामा रहेको दुई टोली पहिलोपटक आमने सामने हुन लागेका हुन् । खेल पोखरा रंगशालामा दिउँसो ३ बजेपछि हुनेछ । ‘ए’ डिभिजन क्लब […]

March 12, 2020

युभेन्टसका डिफेन्डरलाई कोरोना संक्रमण

एजेन्सी – इटालियन क्लब युभेन्टसका डिफेन्डर ड्यानीएल रुगानीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । युभेन्टसले बुधबार एक विज्ञप्ति जारी गर्दै रुगानीलाई कोरोना भएको बताएको छ । २५ वर्षीय रुगानीमा हाल कुनै समस्या नदेखिएपनि परिक्षणमा भने उनलाई कोरोना भएको देखिएको हो । रुगानीले गत साता इन्टर मिलानविरुद्ध खेलमा बेन्चमा रहेका थिए । उनले उक्त खेलपछि […]

March 12, 2020

नेयमार नायक बन्दा पीएसजीको पूनरागमन जित

एजेन्सी – ब्राजिली स्टार फरवार्ड नेयमार जुनियर नायक बन्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पुनरागमन जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पीएसजीले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई २–० ले पराजित गर्दै समग्रमा ३–२ को जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो । पीएसजी पहिलो लेगमा २–१ ले पछि परेको थियो । […]

March 12, 2020

लिभरपुल च्याम्पियन्स लिगबाट नकआउट

एजेन्सी – डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाटै नकआउट भएको छ । बुधबार राति दोस्रो लेगमा घरेलु मैदानमा स्पेनिस प्रतिद्धन्द्धी एट्लेटिको मड्रिडसँग अतिरिक्त समयमा ३–२ ले पराजत हुदै साविक विजेता प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको हो । लिभरपुल समग्रमा ४–२ ले पराजित भएको हो । लिभरपुलले पहिलो लेग १–० ले गुमाएको थियो । लिभरपुललाई नकआउट […]

March 11, 2020

पुलिस राजर्षी जनक कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबको फुटबल टोलीले एकै साथ दुई अलग अलग प्रतियोगितामा भाग लिइरहेको छ । एउटा टोली पोखरामा जारी आहा रारा गोल्ड कपमा प्रतिस्पर्धा गरिरहँदा अर्को टोलीले भने सर्लाहीको बागमती नगरपालिकामा जारी राजर्षी जनक कप फुटबल प्रतियोगितामा भाग लिइरहेको छ । पुलिसका लागि बुधबारको दिन सुखद रह्यो । रुस्लान थ्री स्टार क्लबलाई […]

March 11, 2020

झम्सीखेल र नयाँ बस्ती विजयी

काठमाडौं (हाम्रो खेलकुद) – झम्सीखेल युथ क्लब र नयाँ बस्ती युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको लिगको चौथो राउन्डको खेलमा झम्सीखेलले श्री कुमारी क्लबलाई तथा नयाँ बस्तीले श्री भगवती क्लब टोखालाई पराजित गरेको हो । झम्सीखेलको जितमा भुवन राई र मदन […]

March 11, 2020

कनकाईले फाइनलमा ताप्लेजुङको सामना गर्ने

झापा (हाम्रो खेलकुद) – ताप्लेजुङको कर्णसिं सोनम एफसीले प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिता उपाधि रक्षाका लागि कनकाई नगर खेलकुद विकास समिति झापासँग प्रतिस्पर्धा गर्नेछ । धनकुटा जिल्ला फुटबल संघलाई बुधबार २–० गोलले हराउँदै कर्णसिं ताप्लेजुङले कनकाईसँग फाइनल भेट पक्का गरेको हो । फाइनल यात्रासँगै साविक विजेता ताप्लेजुङले कम्तिमा […]

March 11, 2020

लिभरपुललाई एट्लेटिको म्याड्रिडको चुनौती

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति दुई खेल हुँदैछ । साविकको विजेता इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको मड्रिडको सामना गर्दैछ । फ्रेन्च क्लब पीएसजीले घरेलु मैदानमा जर्मन क्लब बोरुसिया डर्टमन्डको आतिथ्यता गर्दैछ । दुवै खेल नेपाली समय अनुसार राति १ः४५ बजे हुनेछ । साविक विजेता लिभरपुललाई क्वाटरफाइनल प्रवेश गर्न जितबाहेकको […]

Success

Thank you for your time.