default_image

फुटबल

March 11, 2020

एमबाप्पेमाथि कोरोना परिक्षण ‘नेगेटिभ’

एजेन्सी – फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टार केलियन एमबाप्पेको स्वास्थ्यमा केहि समस्या देखिएको थियो । बोरुसिया डर्टमन्डविरुद्ध हुने च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको दोस्रो लेग अघि उनी बिरामी पर्दा पिएसजीको चिन्ता बढेको छ ।   उनको बिमारीको कारण कोरोना भाइरस हो की भन्ने शंका पनि गरिएको थियो । तर, त्यो शंका भने टरेको छ […]

March 11, 2020

थ्री स्टारलाई हराउँदै पुलिस फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले १८औं संस्करणको आहा रारा गोलडकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ । साविक विजेता रुस्लान थ्री स्टारलाई ३-० ले हराउँदै पुलिस उपाधि भिडन्तमा पुगेको हो । पुलिसको जितमा निरकुमार राईले २ तथा भरत शाहले १ गोल गरे । पोखरा रंगशालामा बुधबार भएको खेलमा पुलिसका कप्तान […]

March 11, 2020

थ्री स्टारविरुद्ध पुलिसलाई अग्रता

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले १८औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता रुस्लान थ्री स्टारविरुद्ध पहिलो हाफमा १-० को अग्रता बनाएको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा पुलिसका कप्तान भरत साहले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका हुन् । उनले खेलको आठौं मिनेटमा रवि पासवानको क्रस पासमा अशोक खवासलाई […]

March 11, 2020

फाइनल पुग्न रुस्लान थ्री स्टार र पुलिस भिड्दै

पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करण अन्तर्गत बुधबारदेखि सेमिफाइनल खेल हुँदैछ । सहारा क्लब पोखराको आयोजनामा भइरहेको आहा रारा गोल्डकपको पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन रुस्लान थ्री स्टार क्लबले विभागीय टिम नेपाल पुलिस क्लबको सामना गर्दैछ । खेल पोखरा रंगशालामा दिउँसो ३ बजेपछि हुनेछ । डिफेन्डिङ च्याम्पियन थ्री स्टार […]

March 11, 2020

इलिसिसको ह्याट्रिकसँगै एटलान्टा क्वाटरफाइनलमा

एजेन्सी – स्लोभेनियाका फरवार्ड जोसिप इलिसिसको ह्याट्रिकसहित चार गोल सहयोगमा इटालियन क्लब एटलान्टा पहिलोपटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  स्पेनिस प्रतिद्धन्द्धी भ्यालेन्सियालाई प्रि–क्वाटरफाइनलमा समग्रमा ८–४ ले पराजित गर्दै एटलान्टाले पहिलो पटक अन्तिम आठको यात्रा तय गरेको हो । मंगलबार राति भ्यालेन्सियाको मैदानमा बन्द रंगशालामा खेलिएको खेलमा एटलान्टाले ४–३ को संघर्षपुर्ण जित निकालेको थियो […]

March 11, 2020

टोटेनहम च्याम्पियन्स लिग बाहिर

एजेन्सी – गोलरक्षक ह्युगो लोरिसले बिर्सनलायक प्रदर्शन गरेपछि साविकको उपविजेता इंग्लिस क्लब टोटेनहम हस्टपर युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । आरबी लाइप्जिग पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । मंगलबार राति जित्नै पर्ने खेलमा जर्मन प्रतिद्धन्द्धी आरबी लाइप्जिगसाग ३–० ले पराजित भएपछि टोटेनहमको यात्रा प्रि–क्वाटरफाइनलबाटै सकिएको हो । टोटेनहम समग्रमा जर्मन प्रतिद्धन्द्धीसँग […]

March 10, 2020

सातदोबाटो शीर्षस्थानमा, बाँसबारीसँग आरसिटीको हार

काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटो युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।सातदोबाटोले मंगलबार पुल्चोक स्पोर्ट्स क्लबलाई १–० ले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लिएको हो ।  बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयमा भुवन बस्नेतले गोल गर्दै सातबाटोलाई महत्वुपर्ण जित दिलाए ।  जितसँगै अपराजित रहेको सातदोबाटोले ४ खेलमा १२ अंक जोडेको छ । […]

March 10, 2020

कनकाई सुखानी सहिद स्मृति गोल्डकपको फाइनलमा

झापा (हाम्रो खेलकुद) – कनकाई नगर खेलकुद विकास समिति झापा सहज जित हासिल गर्दै प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको फाइनलमा पुगेको छ । लेटाङ फुटबल क्लब मोरङलाई मंगलबार भएको पहिलो सेमिफाइनलमा २–० ले हराउँदै कनकाईले उपाधि नजिक पुगेको हो । पहिलो हाफमा लिएको अग्रतालाई जोगाउँदै कनकाईले अन्तिम दुईको यात्रा तय […]

March 10, 2020

सानदार जितसँगै आर्मी सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले आहा रारा गोल्डकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । पोखरा रंगशालामा भएको चौथो क्वाटरफाइनलमा संकटा क्लबलाई ३-० ले‌ पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । पोखरा रंगशालामा खेलको १६औं मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । नवयुग श्रेष्ठले डिफेन्डर अमित तामाङलाई छलाउँदै दिएको […]

March 10, 2020

संकटाविरुद्ध आर्मीलाई अग्रता

पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले आहा रारा गोल्डकपको चौथो क्वाटरफाइनलमा संकटा क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । पोखरा रंगशालामा जारी खेलको पहिलो हाफमा आर्मी १-० ले अगाडि छ । १६अौं मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । नवयुग श्रेष्ठले डिफेन्डर अमित तामाङलाई छलाउँदै दिएको पासमा सुदिलले वान टचमा उत्कृष्ट फिनिस […]

Success

Thank you for your time.