default_image

फुटबल

February 11, 2020

भरतको कीर्तिमानी गोलमा आर्मीको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधिको रोमाञ्चकता अन्तिम खेल सम्म पनि रहने सम्भावना बढेको छ । उपाधि दौडमा रहेको मछिन्द्र क्लबले खेल जितेको भोली पल्ट अर्को दाबेदार त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) विरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ । आर्मीले यो खेलमा सफलता हात पारेको खण्डमा […]

February 11, 2020

लिगमा भरतको ५० गोल पुरा

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले ५० गोल पुरा गरेका छन् । ब्रिगेड ब्वाइज क्लब (बिबिसी) विरुद्ध गोल गर्दै भरतले लिगमा आफ्नो ५० गोल पुरा गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को तेस्रो ब्याचका भरतले यसअघि नेपाल पुलिस क्लबबाट पनि लिग खेलेका थिए । १० […]

February 11, 2020

हजार्ड दुई महिनापछि रियालको प्रशिक्षणमा सामेल

एजेन्सी – करिब दुई महिनापछि बेल्जियन स्टार फरवार्ड इडेन हजार्ड रियाल म्याड्रिडको प्रशिक्षणमा फर्किएका छन् । यसै सिजन १३० मिलियन पाउन्डमा इंग्लिस क्लब चेल्सस्ीबाट रियाल आएका हजार्ड एंकल इन्ज्युरीका कारण पछिल्लो दुई महिना मैदान बाहिर रहेका थिए । हजार्डले नोभेम्वर अन्तिममा च्याम्पियन्स लिगको समूह चरणमा पीएसजीविरुद्धको खेलमा चोट बोक्न पुगेका थिए । त्यसयता उनी मेडिसन […]

February 10, 2020

संकटालाई हराउँदै मछिन्द्र शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – मछिन्द्र क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । सोमबार एन्फा कम्प्लेक्स मैदानमा संकटालाई ३-१ ले हराउँदै मछिन्द्र अग्रस्थानमा पुगेको हो ।   मछिन्द्रको जितमा देवेन्द्र तामाङ, विशाल राई बी र दीपक राईले १-१ गोल गरे । पहिलो हाफका लागि १ मिनेट बाँकी रहँदा देवेन्द्र तामाङले गोल […]

February 10, 2020

सावित्रा चम्कँदा गोकुलम फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारीको दुई गोलमा गोकुलम केराला फुटबल क्लबले भारतीय महिला लिग (आईडब्लुएल) को फाइनलमा स्थान पक्का गरेको छ । सावित्राको टोलीले उनको राष्ट्रिय टोली तथा एपिएफकै सहकर्मी अनिता बस्नेत सम्मिलित सेथु एफसीलाई ३-० ले‌ पराजित गरेको हो । प्रतियोगिताको साविक विजेता समेत रहेको सेथुबाट सावित्राले अघिल्लो सिजन खेलेकी थिइन् […]

February 10, 2020

संकटाविरुद्ध मछिन्द्रको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– सानमिगेल मछिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभजिन लिगमा सोमबार जारी खेलमा संकटा क्लबविरुद्धको पहिलो हाफमा १–० को अग्रता लिएको छ । पहिलो हाफका लागि १ मिनेट बाँकी रहँदा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका हुन् । रञ्जित धिमालको कर्नरमा देवेन्द्रले हेडमार्फत गोल गरेका थिए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा […]

February 10, 2020

गोकुलमको अग्रतामा सावित्राको गोल

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली एवंम् नेपाल एपिएफका दुई खेलाडी अलग अलग क्लबबाट खेलेको भारतीय (आई) लिगको जारी सेमिफाइनलको पहिलो हाफमा गोकुलम केरला एफसीले साविक विजेता सेथु एफसीविरुद्ध २–० को अग्रता लिएको छ । फरवार्ड सावित्रा भण्डारी ‘सम्बा’ रहेको गोकुलमले पहिलो हाफमै मजबुत अग्रता बनाएको छ । मनिषाको गोलबाट अग्रता लिएको गोकुलमका लागि सावित्राले ४४ […]

February 10, 2020

‘बी’ लिगका लागि बासँबारी सम्हाल्दै युगल

काठमाडौं (हाम्रो खेलकुद)– युगलकिशोर राईको प्रशिक्षणमा बाँसबारी युवा क्लबले यसपटकको सहिद स्मारक ‘बी’ डिभिजिन लिग खेल्ने भएको छ । ‘बी’ लिग फागुन ११ गते काठमाडौंमा सुरु हुँदैछ । झापामा एकेडेमी सञ्चालन गर्दै आएका राईले कुनै पनि श्रेणीको क्लब हेर्न लागेको यो पहिलो पटक हो । पछिल्लो दुई सातादेखि उनले टोलीको प्रशिक्षण सम्हालिसकेका छन् । ‘मलाई […]

February 10, 2020

एक खेल बाँकी रहँदै सरस्वती रेलिगेसनमा

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युवा क्लब कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा एक खेल बाँकी रहँदै रेलिगेसनमा परेको छ । सोमबार एन्फा कम्प्लेक्सको मैदानमा च्यासल युवा क्लबसँग २-१ ले पराजित भएपछि सरस्वती बी डिभिजनमा घटुवा भएको हो । सरस्वतीले लिगको १२ खेलमा ४ अंक जोड्दै पुछारमा रहँदा १३ औं स्थानमा रहेको ब्रिगेड ब्वाइज […]

February 10, 2020

एपिएफको जितमा सरस्वतीको रेलिगेसन खतरा बढ्यो !

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ महेन्द्रा फुटबल टिमले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको रेलिगेसन खतरालाई कम गराएको छ । एनआइबिएल फ्रेन्ड्स क्लबलाई सोमबार ५–२ ले हराउँदै एपिएफले रेलिगेसनलाई टार्ने सम्भावना बलियो बनाएको छ । यद्दपी त्यसका लागि टोलीले अन्य खेलको नतिजा भने कुर्नुपर्ने हुन्छ ।   अन्तिम चरणको खेल बाँकी रहँदा एपिएफको ८ […]

Success

Thank you for your time.