default_image

फुटबल

November 23, 2019

रिउसको गोलले डर्टमन्ड हारबाट जोगियो

एजेन्सी – इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा कप्तान मार्काे रिउसले गोल गरेपछि बोरुसिया डर्टमन्ड जर्मन बुन्डेस लिगामा पादेरवर्नसँगको सम्भावित हारबाट जोगिएको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा डर्टमन्डले तीन गोलले पछि परेको स्थितिमा तीन गोल गर्दै ३–३ गोलको बराबरी खेल्दै सम्भावित हार टारेको हो । पादेरवर्नका स्ट्रेली मम्वाले दुई तथा जेरिट हल्टम्यानले […]

November 23, 2019

नेयमारको पूनरागमनमा पीएसजीको सहज जित

एजेन्सी – स्टार फरवार्ड नेयमारले पूनरागमन गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ । शुक्रबार राति भएको अदेमा पीएसजीले लिलमाथि २–० को सहज जित निकालेको हो । घरेलु मैदानमा पीएसजीलाई जिताउन माउरो इकार्डी र एन्जड डि मारियाले गोल गरे । पहिलो हाफमा नै दुवै गोल सम्भव भएको थियो […]

November 22, 2019

फ्रेन्ड्सलाई हराउँदै रुस्लान थ्री स्टार सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुपेश केसीले इन्ज्युरी समयको दोस्रो मिनेटमा गरेको गोलसँगै फ्रेन्ड्स क्लबलाई पराजित गर्दै रुस्लान थ्री स्टार चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा रहेपछि खेल टाइब्रेकरतर्फ लम्कने छाँटकाँट देखिएको थियो । तर इन्ज्युरी समयमा रुपेशले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार फ्रेन्ड्सका गोलरक्षक देव लिम्बूले बचाउन […]

November 22, 2019

साग : पुरुष फुटबलमा नेपाललाई सहज समूह

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको पुरुष फुटबलमा नेपाल तुलनात्मक रुपमा सहज समूह ‘ए’ मा परेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार गरेको खेल तालिका र टाइसिट ‘ड्र’ अनुसार आयोजक नेपाल तुलनात्मक रुपमा सहज बंगलादेश र भुटान रहेको समूह ‘ए’ मा परेको हो । समूह ‘बी’ मा […]

November 22, 2019

साग : महिला फुटबलमा चार राष्ट्रमात्र खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – संघारमा रहेको १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको महिला फुटबलमा चार राष्ट्रको मात्रै सहभागिता रहने भएको छ । पाकिस्तान, भुटान र बंगलादेशले सहभागिता नजाउने भएपछि सागको महिला फुटबलमा ४ राष्ट्रको मात्रै सहभागिता रहने भएको हो । अब आयोजक नेपाल, भारत, श्रीलंका र माल्दिभ्सले मात्रै सागमा प्रतिस्पर्धा गर्नेछन् । ४ राष्ट्रको सहभागितासँगै […]

November 22, 2019

विमल, अन्जन र दिनेशको साग भविष्य अन्यौलमा !

काठमाडौं (हाम्रो खेलकुद)– अनुशासन उल्लङ्घन गरेका कारण अघिल्लो साता राष्ट्रिय टोलीबाट हटाइएका विमल घर्तीमगरसहितका ३ खेलाडीको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता अन्यौलमा रहेको छ । तीनै खेलाडी अहिलेसम्म टोलीबाहिरै रहेका छन्  । स्वयम्भुमा शुक्रबार बिहान सागको ओलम्पिक टर्च लाइट  र्‍याली सुरु हुँदामा फुटबलसँगै अन्य खेलका पनि खेलाडी तथा प्रशिक्षक उपस्थित हुँदा फुटबल […]

November 22, 2019

पीएजसी कहिल्यै नजाने हाजार्डको दावी

एजेन्सी – बेल्जियमका कप्तान तथा रियल म्याड्रिडका विंगर इडेन हाजार्डले आफू कहिल्यै पनि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) नजाने दावी गरेका छन् । फ्रान्सेली पत्रिका एल’एकिपेसँग अन्तर्वार्ताका क्रममा हाजार्डले आफूलाई पीएसजीले यसअघि नै अनुबन्धनका लागि प्रस्ताव गरेपनि आफूले नकारेको बताए । हाजार्डले सन् २०१२ मा लिल छाडेर प्रिमियर लिग क्लब चेल्सीसँग हस्ताक्षर गरेका थिए […]

November 22, 2019

कोस्टा तीन महिना मैदान बाहिर

एजेन्सी – स्पेनको राष्ट्रिय टोली तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार फरवार्ड डिएगो कोस्टा तीन महिना मैदान बाहिर रहने भएका छन् । नाकको शल्यक्रियाका कारण कोस्टा तीन मैदान बाहिर रहने पक्का भएको क्लबले विज्ञप्ति जारी गरेको छ । शल्यक्रियाका कारण कोस्टाले यो अवधिमा दुई महत्वपुर्ण खेल गुमाउने भएका छन् । उनले च्याम्पियन्स लिगको युभेन्टस र […]

bale goal

November 22, 2019

बेलप्रति मोउरिन्होको चासो

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका पुर्व प्रशिक्षक जोसे मोउरिन्होले आफ्ना पुर्व स्टार वेल्सका ग्यारेथ बेलप्रति चासो दिएका छन् । मोउरिन्होले नै बेललाई ६ वर्षअघि विश्व कीर्तिमानी मुल्यमा रियलमा अनुबन्ध गरेका थिए । मोउरिन्हो टोटेनहममा आएपछि बललप्रति चासो देखाएका छन् । पछिल्लो समय रियल र बेलबीच सम्बन्ध राम्रो हुन सकेको छैन । ३० वर्षे बेलले […]

November 21, 2019

क्विक्स कप अन्तर विद्यालय फुटबलको अन्तिम चरण आइतबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – क्विक्स कप अन्तर विद्यालय छात्र-छात्रा राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल चरणका खेलहरु आइतबारदेखि शुरु हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालयको कार्यक्रम अनुसार राष्ट्रिय खेलकुद परिषदको समन्वयमा चौधरी ग्रुपको मुख्य प्रायोजन तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने अन्तिम चरणमा ५२ वटा जिल्लाबाट छनोट भएका १६ टोलीले छात्रतर्फ तथा […]

Success

Thank you for your time.