default_image

फुटबल

November 30, 2019

डेम्वेले १० साता मैदान बाहिर

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा फ्रेन्च विङ्गर औसमाने डेम्वेले १० साता मैदान बाहिर रहने भएको छ । थाइ इन्जुरीका कारण डेम्वेलेले कम्तीमा पनि १० साता मैदान बाहिर रहने क्लबले जनाएको छ । च्याम्पियन्स लिग अन्तरगत मंगलबार राति भएको जर्मन क्लब बोरुसिया डर्टमन्डविरुद्ध ३–१ को जित निकालेको खेलमा डेम्वेलेले चोट बोक्न पुगेका थिए । उनी […]

November 30, 2019

आर्सनलका प्रशिक्षक इम्री बर्खास्त

एजेन्सी – लन्डन क्लब आर्सनलले आफ्ना मुख्य प्रशिक्षक युनाई इम्रीलाई बर्खास्त गरेको छ । यो सिजन लगातार खराव प्रदर्शन गरेपछि क्लबले युनाईलाई शुक्रबार बर्खास्ती गरेको हो ।   इम्री १८ महिनाअघि फ्रेन्च क्लब (पीएसजी) बाट लन्डन क्लब आर्सनलको प्रशिक्षक बनेका थिए । बिहीबार राति युरोपा लिगमा जर्मन क्लब फ्रन्कफर्टविरुद्ध सुरुवाती अग्रता लिएर पनि २–१ ले […]

November 29, 2019

अस्मिता एस्टन भिल्लामा अनुबन्धित

एजेन्सी – नेपाली मुलकी फुटबलर अस्मिता आले इंग्लिस क्लब एस्टन भिल्लामा अनुबन्धित भएकी छिन् । सोही क्लबको युथ एकेडेमीबाट हुर्किएकी अस्मिताले शुक्रबार क्लबसँग पहिलो व्यवसायिक सम्झौता गरेकी हुन् । एस्टन भिल्लाको उमेर समूहको टिममा लगातार उत्कृष्ट प्रदर्शन गरेसँगै क्लबले अस्मितासँग शुक्रबार व्यवसायिक सम्झौता गर्दै क्लबमै राख्न सफल भएको हो । उनको सम्झौता रकम भने खुलाइएको […]

November 29, 2019

ए डिभिजन लिग– पहिलो चरणमा मच्छिन्द्र र बीबीसी भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको पहिलो चरणको खेलमा मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा शुक्रबार भएको टाइसिट ‘ड्र’ मा मच्छिन्द्र र बीबीसीको खेल तय भएको हो । दोस्रो दिन मंसिर २९ गते दुई खेल सिएमजी क्लब संकटा र च्यासल युथ […]

November 29, 2019

ए डिभिजनको टाइसिट ‘ड्र’– मनाङ ,एनआरटी र च्यासलको बहिष्कार

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) खेलकुद लगत्तै सुरु हुने सहिद स्मारक ए डिभिजिन लिग फुटबलको शुक्रबार टाइसिट ‘ड्र’ का लागि सहभागी १४ क्लबका प्रतिनिधि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बोलाएको थियो । तर टाइसिट ‘ड्र’ सुरु नहुँदै लिग नियमावली उपलब्ध नगराएको भन्दै लिगको सर्वाधिक सफल टोली सिग्नेचर मनाङ मस्याङ मस्र्याङ्दी,एनआरटी  र च्यासल […]

November 29, 2019

जापानी खेलाडी चम्कँदा आर्सनल घरेलु मैदानमा पराजित

एजेन्सी – जापानी मिडफिल्डर दाइची कामादाको उत्कृष्ट प्रदर्शनसँगै इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलमा जर्मन प्रतिद्वन्द्वी फ्रान्कफर्टसँग घरेलु मैदानमा स्तब्ध बनेको छ । आर्सनलले सुरुवाती अग्रता जोगाउन नसक्दा २–१ ले पराजित भएको हो । इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलमा आर्सनललाई स्तब्ध बनाउन दाइची कामदाले दुई गोल गरे । आसर्नलका पिएरे इमरिक औवामियाङले गरेको गोल […]

November 29, 2019

आत्मघाती गोलमा म्यानचेस्टरको हार

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगमा काजकस्तानको क्लब एफसी एस्तानासँग स्तब्ध बनेको छ । युनाइटेडले सुरुवाती अग्रत जोगाउन नसक्दा एस्तानासँग २–१ ले स्तब्ध बनेको हो । एस्ताना एरिनामा बिहीबार राति भएको खेलमा पाहुना टोली म्यानचेस्टर युनाइटेडले खेलको १०औं मिनेटमा जेसे लिङ्गार्डको गोलबाट अग्रता लिएको थियो । टोलीको कप्तानी गरिरहेका उनले लुका साको पासमा […]

November 28, 2019

सुपर सेन्सको गोल वर्षा

काठमाडौं (हाम्रो खेलकुद)-सुपर सेन्स इंग्लिस बोर्डिङ स्कुलले राजधानी जारी क्विक्स कप अन्तर विद्यालय छात्र राष्ट्रिय फुटबल प्रतियोगितामा फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा रहेको एस्ट्रो टर्फमा बिहीबार भएको खेलमा सुपर सेन्सले दि वल्ड क्याटिल स्कुलमाथ ९–३ को फराकिलो जित निकालेको हो । सुपर सेन्सको जितमा हेम बहादुर राखल, आशिष बलाम्पाकी, विदान लामा र […]

November 28, 2019

साग फुटबल – सहभागी ५ राष्ट्रले एक अर्कासँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– भारतले भाग नलिए भएपछि १३ औं दक्षिण एसियाली अन्तर्गत पुरुष फुटबल अब राउन्ड रोविनका आधारमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नयाँ खेल तालिका सार्वजनिक गरेको छ । राउन्ड रोविन लिग पछि शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन् । आइतबार १३ औं सागको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले […]

November 28, 2019

मेस्सीले रोनाल्डोलाई पछि पारे

एजेन्सी – आधुनिक फुटबलका दुई हस्ती अर्जन्टिनी तथा स्पेनिस बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सी र पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोबीचको उत्कृष्ट भन्नेमा बहस छ । दुवै खेलाडीको मैदान भित्र र बाहिरको प्रदर्शनले पनि फुटबल पण्डित तथा समर्थकहरु आ–आफ्नो पक्ष लिदै वकालत गरिरहेका हुन्छन् । मेस्सी र रोनाल्डोले पछिल्लो एक दशक विश्व फुटबलमा विभिन्न […]

Success

Thank you for your time.