default_image

फुटबल

gurpreet

September 11, 2019

कतारको घरेलु मैदानमा भारतलाई अंक

एजेन्सी – विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा भारतले कतारको घरेलु मैदानमा गोलरहित बराबरसंगै पहिलो अंक जोड्न सफल भएको छ। दोहा स्थित जसिम बिन हमद रंगशालामा भएको खेलमा एसियन च्याम्पियन कतारलाई गोलरहित रोक्न भारतीय गोलकिपर गुर्प्रित सिङ्गले उच्च प्रदर्शन गरे। खेल अवधीमा २७ प्रहार गरेको कतारलाई गुर्प्रितको केहि उत्कृष्ट बचाउले रोक्यो भने कतारी फरवार्डहरुले केही […]

September 10, 2019

‘ब्राजिलले पनि ७ गोल खाएको उदाहरण छ’ – प्रशिक्षक कालिन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२२ कतारको दोस्रो चरण छनोटको दोस्रो खेलमा चाइनिज ताइपेइलाई २-० ले पराजित गर्यो । दुवै हाफमा अन्जन विष्टले १-१ गोल गरेपछि नेपाली टोलीका प्रशिक्षक योहान कालिनले पोस्ट म्याच कन्फरेन्समा दिएको प्रश्न र त्यसको उत्तर यसप्रकार छन् । आजको खेलको बारेमा भनिदिनुहोस् । – पछिल्लो नतिजापछि […]

September 10, 2019

विश्वकप छनोटमा नेपालको ऐतिहासिक जित

काठमाडौं (हाम्रो खेलकुद) – अन्जन विष्टको दुई गोलमा नेपालले चाइनिज ताइपेइलाई उसकै घरेलु मैदानमा २-० ले पराजित गरेको छ । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा जितसँगै नेपालले महत्त्वपूर्ण तीन अंक हासिल गरेको छ । विश्वकप छनोटको दोस्रो चरणमा नेपालको यो ऐतिहासिक पहिलो जित पनि हो । नेपालले […]

September 10, 2019

अन्जनको दोस्रो गोलसँगै नेपालको अग्रता दोब्बर

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर अन्जन विष्टले खेलको व्यक्तिगत दोस्रो गोल गरेसँगै नेपालले विश्वकप छनोटको दोस्रो खेलमा चाइनिज ताइपेइविरुद्ध २-० को अग्रता लिएको छ । खेलको ६२ औं मिनेटमा रवी पासवानको पासमा सुजल श्रेष्ठले हेडरमा मिलाईदिएको पासमा अन्जनले गोल गरेका हुन् । उनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट पहिलो टचमा उत्कृष्ट नियन्त्रण लिंदै दोस्रो सट हाफ […]

September 10, 2019

पहिलो हाफमा नेपाल अगाडि

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीले विश्व कप छनोट अन्तर्गत चाइनिज ताइपेविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । पहिलो हाफको समाप्तीमा नेपाल १–० ले अगाडि रहेको छ ।   अन्जन विष्टको गोलमा नेपालले अग्रता लिएको थियो । पहिलो रोजाईमा मौका पाएका अन्जनले तेस्रो मिनेटमा प्राप्त फ्रिकिकलाई गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए । […]

September 10, 2019

चाइनिज ताइपेविरुद्ध नेपालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीले विश्व कप छनोट अन्तर्गतको आफ्नो दोस्रो खेलमा चाइनिज ताइपेविरुद्ध अग्रता लिएको छ । पहिलो रोजाईमा मौका पाएका अन्जन विष्टको गोलमा नेपालले अग्रता लिएको हो । अन्जनले तेस्रो मिनेटमा फ्रिकिक मार्फत गोल गरेका हुन् । कुवेतविरुद्धको पहिलो खेलबाट प्रशिक्षक योहान कालिनले तीन खेलाडी परिवर्तन गरेका थिए । त्यसमध्ये अन्जन […]

September 10, 2019

ताइपेइविरुद्ध तीन परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटको दोस्रो चरणको दोस्रो खेलमा चाइनिज ताइपेइको सामना गर्दैछ । कुवेतविरुद्ध पहिलो खेलबाट प्रशिक्षक योहान कालिनले तीन खेलाडी परिवर्तन गरेका छन् । अघिल्लो खेलमा चोट बोकेका डिफेन्डर अजित भण्डारीको स्थानमा दिनेश राजवंशी टोलीमा आएका छन् । सुमन अर्यालको स्थानमा रजिन धिमाल पहिलो रोजाईमा परेका छन् । […]

September 10, 2019

नेपाल नादेझ्दा कपको फाइनलमा, सावित्राको गोल

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला फुटबल टोली किर्गिस्तान जारी नादेझ्दा कप को फाइनलम पुगेको छ । ताजकिस्तानलाई मंगलबार १–० ले हराउँदै नेपाल अन्तिम उपाधि नजिक पुगेको हो । नेपाल ४ राष्ट्र सहभागी नादेझ्दा कपको दोस्रो स्थानमा रहँदै फाइनल पुग्न सफल भएको हो । ८५ औं सावित्रा भण्डारी सम्बाको गोलमा नेपाल विजयी भएको हो । गिता […]

September 10, 2019

नेपाल र ताजिकस्तान – पहिलो हाफमा गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– किर्गिस्तान जारी नादेझ्दा कप महिला फुटबल अन्तर्गत नेपाल र ताजिकिस्तानबीच पहिलो हाफ गोलरहित बराबरी टुंगिएको छ । यो खेलले फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । उज्वेकिस्तान यसअघि नै फाइनल पुगिसकेको छ । प्रतियोगिताको पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ ले हराउँदै नेपालले दमदार सुरुवात गरेको थियो । तर नेपाल दोस्रो खेलमा भने उज्वेकिस्तानसँग […]

September 10, 2019

नेपालको नजर नादेझ्दा कपको फाइनलमा

एजेन्सी – किर्गिस्तानमा जारी नादेझ्दा कप अन्तर्गत मंगलबार समूह चरणको अन्तिम खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाल र ताजिकिस्तान भिड्नेछन् । खेल मध्यान्ह ११:४५ बजे सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानमाथि ८-२ को फराकिलो जित दर्ता गरेको नेपाल दोस्रो खेलमा उज्बेकिस्तानसँग २-० ले पराजित भएको थियो । नेपालले अब अन्तिम खेलमा ताजिकिस्तानलाई […]

Success

Thank you for your time.