default_image

फुटबल

September 6, 2019

भरत सैन्य तालिम सकेर नेपाल फर्कंदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टाेलीका स्टार फरवार्ड भरत खवास थाइल्यान्डमा सैन्य तालिम सकेर शनिबार नेपाल आउने भएका छन् । नेपाली सेनाका लेफ्टिनेन्ट रहेका भरतले थाइल्यान्डमा १२ हप्ता लामाे  फ्लाइट डिसप्याचर र फ्लाइट अपरेसन अफिसर तालिम पूरा गरेर शनिबार नेपाल आउन लागेका हुन्  । सिभिल एभिएसन ट्रेनिङ सेन्टरमा तालिम लिएका भरतले तालिमपश्चात नयाँ विषयमा शुरुमा […]

September 6, 2019

इटालीले अर्मेनियालाई हरायो

एजेन्सी –१० खेलाडीमा समेटिएको अर्मेनियामाथि ३–१ को जित निकाल्दै इटालीले युरोकप छनोटमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । अर्मेनियामा बिहीबार राति भएको खेलमा इटालीलाई जिताउन एन्ड्रिय बेलोटीले दुई तथा लोरेन्जो पेलीग्रिनीले गोल गरे । घरेलु टोलीका लागि एलेक्ससन्डर कारापिटेनले एक गोल गरे । कारापिटेनको गोलबाट खेलको ११औं मिनेटमा पछि परेको इटालीका लागि २८औं मिनेटमा […]

September 6, 2019

अलीको ह्याट्रिकमा कतारको आधा दर्जन गोल

एजेन्सी – युवा स्टार अल्मोइज अलीको ह्याट्रिक प्रेरित खेलमा विश्वकप आयोजक राष्ट्र कतारले अफगानिस्तानमाथि आधा दर्जन गोल गरेको छ । विश्वकपको आयोजक समेत रहेको कतारले घरेलु टोलीले अफगानिस्तानमाथि ६–० को फराकिलो जित निकालेको हो । कतारको जितमा अलीसँगै हसन अल हाइडोज, एब्देलकरिम हसन फादल्हा र बोउलेम खोउकीले १-१ गोल गरे । एसियन च्याम्पियन समेत रहेको […]

September 6, 2019

रामोसको गोलमा स्पेन अपराजित

एजेन्सी – तीनपटकको च्याम्पियन स्पेनले युरोकप छनोटमा शतप्रतिशत जित निकालेको छ । स्पेनले बिहीबार राति घरेलु टोली रोमानियालाई २–१ ले पराजित गर्दै समूह ‘एफ’ मा लगातार पाँचौ जित निकालेको हो । स्पेनको जितमा सर्जियो रामोस र पाको अल्कासेरले गोल गरे । रोमानियाका फ्लोरिन एन्डनले सान्त्वना गोल फर्काए । खेलको सुरुवातदेखि नै रोमानियालाई दवावमा राखेको स्पेनले […]

September 6, 2019

नेपालको लज्जास्पद हार!

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध समुह चरणको पहिलो खेलमा नेपाल ७-० ले पराजित भएको छ । खेलको सुरुवाती मिनेटदेखि नै आक्रामक रुपमा उत्रिएको कुवेतले सुरुवाती १४ मिनेटमा नै २ गोलको अग्रता लिएको थियो । खेलको छैटौं मिनेटमा युसुफ नासेरले गोल गर्दै घरेलु टोली कुवेतलाई अग्रता दिलाएका थिए । त्यसको केहि मिनेटमा नै […]

September 5, 2019

पहिलो हाफमा नेपाल पछाडि

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध समुह चरणको पहिलो खेलमा कुवेतले नेपालविरुद्ध घरेलु मैदानमा २-० को अग्रता लिएको छ । खेलको सुरुवाती मिनेटदेखि नै दबाबमा रहेको नेपाल अधिकांश समय कुवेतको आक्रमण विफल पार्नमै व्यस्त देखिएको छ । खेलको छैटौं मिनेटमा युसुफ नासेरले गोल गर्दै घरेलु टोली कुवेतलाई अग्रता दिलाएका थिए । त्यसको केहि […]

September 5, 2019

नेपालको खराब सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध समुह चरणको पहिलो खेलमा नेपालले खराब सुरुवात गरेको छ । नेपाल खेलको १४ औं मिनेटमा नै २-० ले पछाडी परेको छ । खेलको छैटौं मिनेटमा युसुफ नासेरले गोल गर्दै घरेलु टोली कुवेतलाई अग्रता दिलाएका थिए । त्यसको केहि मिनेटमा नै किरणले लामो दुरीबाट गरेको प्रहार बचाए । […]

September 5, 2019

नेपाल विरुद्ध कुवेत (प्रत्यक्ष प्रसारण)

फिफा विश्वकप २०२२दोस्रो चरण छनोटसमूह बी – पहिलो खेल : नेपाल विरुद्ध कुवेत सुरुवाती ११ :किरण चेम्जोङअजित भण्डारी – अनन्त तामाङ – देवेन्द्र तामाङ – सुमन अर्याल विक्रम लामारोहित चन्द – विशाल राईरवी पासवान – विमल घर्तीमगर – सुजल श्रेष्ठ Ministry Of Information Kuwait | وزارة الاعلام null खेलको प्रत्यक्ष प्रसारण हेर्न यहाँ थिच्नुहोस् यो […]

September 5, 2019

काफुका छोराको हृदयघातले निधन

एजेन्सी – ब्राजिलियन फुटबलका महान खेलाडी मध्येका एक काफुका ३० वर्षे छोराको निधन भएको छ । हृदय घातका कारण उनको मृत्यु भएको बताइएको छ । डानिलो फेलिसियानो डी मोरिस नामका काफुका छोराले साथीहरुसँग फुटबल खेल्दै गर्दा छातीमा दुःखाई महसुस गरेका थिए । साउ पाउलोमा फुटबल खेल्नुअघि उनले आफुलाई दुःखाई भएको बताइन्छ । तत्काल उपचारका लागि […]

September 5, 2019

कुवेतविरुद्ध सुरुवाती ११ घोषणा!

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट अन्तर्गत पहिलो खेलका लागि नेपालको सुरुवाती ११ घोषणा भएको छ । यसअघि हाम्रो खेलकुदडट कमले प्रस्तुत गरेको सम्भावित ११ जस्तै प्रशिक्षक कालिनले विमल घर्तीमगरलाई एकल फरवार्डका रुपमा टोली उतारेका छन् । गोलरक्षकको भूमिकामा कप्तान किरण चेम्जोङ छन् । डिफेन्समा लेफ्ट ब्याकको भूमिकामा सुमन अर्याल, मध्यभागमा अनन्त तामाङ र देवेन्द्र […]

Success

Thank you for your time.