default_image

फुटबल

September 5, 2019

कतार विश्वकपको प्रतिक दोहा, लन्डन र न्युयोर्कबाट अनावरण

एजेन्सी – एसियाली राष्ट्र कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकपको प्रतिक दोहा, लन्डन र न्युयोर्कबाट अनावरण गरिएको छ । विश्वकपको प्रतिक कतारको राजधानी दोहा, लन्डनको लेस्टर स्क्वायर, न्युयोर्कको टाइम्स स्क्वायर, फ्रान्सको गरे डु नर्ड पेरिसँगै विश्वको २७ मुख्य शहरबाट अनावरण शुरु गरिएको हो । कतार विश्वकपको दोस्रो चरणको पहिलो खेलहरु आजबाट शुरु हुदैछ । […]

September 4, 2019

नयाँ बनोटमा विश्वकप छनोट

सुबास हुमागाईं, काठमाडौं एसियाली राष्ट्र कतारले सन् २०२२ मा फिफा विश्वकप आयोजना गर्दैछ । नेपाल इतिहासमा पहिलो पटक विश्वकप छनोटको दोस्रो चरणमा प्रतिस्पर्धा गर्दैछ । एसियाका ४० टोलीले ८ समूहमा रहेर विश्वकप छनोटको तेस्रो चरणमा स्थान बनाउन प्रतिस्पर्धा गर्दैछन् । नेपालले अर्को चरणमा प्रवेश गर्न अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेतसँग भिड्नेछ । नेपाली राष्ट्रिय […]

September 4, 2019

एन्फाले ल्यायो ‘मोफसल फुटबल प्रतियोगिता नियमावली’

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोसफलमा सञ्चालन हुँदै आएका नकआउट फुटबल प्रतियोगितालाई नियमनका लागि मोसफल फुटबल प्रतियोगिता नियमावली जारी गरेको छ । मोसफलमा आयोजना हुने नकआउट प्रतियोगितालाई सुविधा र अन्य मापदण्डका आधारमा पहिलो पटक तीन वर्गमा विभाजन गरेको छ । सहभागिता टोलीको आधार र अन्य विषयलाई आधार मानेर मोसफलका नकआउट प्रतियोगिता […]

September 4, 2019

युभेन्टसको च्याम्पियन्स लिग टोलीमा स्टार खेलाडी अनुपस्थित

एजेन्सी– इटालियन सिरी ‘ए’ क्लब युभेन्टसका प्रशिक्षक मौरिसियो सार्रीले च्याम्पियन्स लिगको समूह चरणको लागि २२ सदस्यीय टोलीको घोषणा गरेका छन् । स्टार क्रिस्टियानो रोनाल्डोले २२ सदस्यीय टोलीमा स्थान बनाउदा अघिल्लो सिजन उच्च प्रदर्शन गरेका फरवार्ड मारियो मान्जुकिच र सेन्ट्रल मिडफिल्डर इम्री च्यानले टोलीमा स्थान बनाउन सकेनन् । मान्जुकिचले गत सिजन लिगमा ९ गोल र ७ […]

September 4, 2019

‘नियमित मौका किन पाइन थाहा छैन’- सान्चेज

एजेन्सी – एलेक्सिस सान्चेजले इटाली पुगेपछि मौनता तोडेका छन् । म्यानचेस्टर युनाइटेडबाट एक वर्षका लागि लोनमा सिरि ए क्लब इन्टर मिलान पुगेपछि आफ्नो धारणा सर्वजनिक गरेका हुन् । सन् २०१७ मा आर्सनलबाट युनाइटेड पुगेका सान्चेजको त्यहाँको बसाई बिर्सन लायक रह्यो । उनले ४५ खेलमा मात्र ५ गोल गरे । जबकी चिलियन फरवार्ड युनाइटेडमा सर्वाधिक पारिश्रमिक […]

September 4, 2019

नादेझ्दा कपका लागि १८ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – किर्गिस्तानमा आयोजना हुने नादेझ्दा कपमा सहभागीता जनाउन नेपाली महिला राष्ट्रिय फुटबल टोलीको १८ सदस्यीय टोली घोषणा भएको छ । प्रतियोगिताको नियमअनुसार १८ खेलाडी मात्र माग भएपछि प्रशिक्षक हरि खड्काले यसअघि घोषणा गरिएको ३२ सदस्यीय टोलीबाट अन्तिम टिमको टुंगो लगाएका हुन् । नेपालले नादेझ्दा कपमा लगातार तीन दिन समूह चरणका खेल खेल्दैछ […]

September 4, 2019

रोहित : क्लबमा बेग्लै विरासत, देशका लागि प्रयासरत

प्रकाश तिमल्सिना, काठमाडौं एसियाको माथिल्लो स्तरको लिग मध्य इन्डोनेसियाको लिग पनि पर्दछ । समर्थक संख्याको हिसाब गर्ने हो भने विश्वकै उत्कृष्ट मध्यमा इन्डोसियाको लिगलाई गणना गर्न सकिन्छ । यहाँको ‘फ्यान कल्चर’ युरोपेली क्लबभन्दा पनि गजबको छ । इन्डोनेसिया लिग वानका क्लबले ४ विदेशी खेलाडी मात्र टोलीमा आबद्ध गर्न पाउँछन् । जसमा इन्डोसिया बाहेक एसियाका १ […]

September 3, 2019

‘सान्चेजले युनाइटेड छाड्न जरुरी थियो’

एजेन्सी – खेल जीवन जोगाउनका लागि पनि अलेक्स सान्चेजले म्यानचेस्टर युनाइटेड छोड्नु परेको प्रशिक्षक ओले गुनार सोल्सिजरले बताएका छन् । एक सिजनका लागि सान्चेज युनाइटेडबाट बिहीबार इन्टर मिलानमा आबद्ध भएका छन् । १८ महिना अघि आर्सनलबाट युनाइटेड पुगेका सान्चेज त्यहाँ प्रभाव जमाउन असफल भएका थिए । आर्सनल छाडेपछि उनले जम्मा तीन गोलमात्र गरेका थिए । […]

September 3, 2019

रोनाल्डो १० औं पटक पोर्चुगिज वर्षका उत्कृष्ट खेलाडी

एजेन्सी – दशक भन्दा लामो समयदेखि फुटबलमा क्रिस्टियानो रोनाल्डो चर्चामा छन् । उनले प्राप्त गरेका सफलताको सुचि लामो छ । उनले क्लबलाई दिलाएको सफलता होस् वा उनले प्राप्त गरेको व्यक्तिगत अवार्ड सुचिको पनि सुचि लामै छ । व्यक्तिगत रुपमा सबैभन्दा ठूलो मानिएको अवार्डले उनले लियोन मेस्सीले जस्तै ५ पटक जितिसकेका छन् । अहिले फेरि उनको […]

September 3, 2019

इकार्डी र नाभास पीएसजीमा अनुबन्धित

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ट्रान्सफर विन्डोको अन्तिम दिन गोलरक्षक केलर नाभास र फरवार्ड माउरो इकार्डीलाई अनुबन्ध गरेको छ । प्रशिक्षक जिनेदिन जिदानले नाभासलाई पहिलो रोजाइमा राख्न नसक्ने प्रष्ट पार्दै क्लब छाड्न छुटकारा दिएपछि नाभासले पीएसजीको प्रस्ताव स्वीकारेका हुन् । पीएसजीले रियल म्याड्रिडसमक्ष नाभासलाई १५ मिलियन युरोमा अनुबन्ध गर्ने प्रस्ताव गरेको […]

Success

Thank you for your time.