default_image

फुटबल

August 24, 2019

स्पेनिस फरवार्ड टोरेसको सन्न्यास

एजेन्सी – स्पेनलाई सन् २०१० को विश्वकप र सन् २००८ र २०१२ को युरो जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका फरवार्ड फर्नान्डो टोरेसले खेलजीवनबाट सन्न्यास लिएका छन् । जापानको सागन टोसु फुटबल क्लबमा रहेका टोरेसले ३५ वर्षको उमेरमा अन्तिम खेल खेल्दै आफ्नो खेलाडी करिअरलाई बिट मारेका हुन् । उनको टोलीले अन्तिम खेलमा स्पेनिस मिडफिल्डर आन्द्रेस इनीएस्टा […]

August 24, 2019

पोर्चुगलका युवा खेलाडी सान्चेसले बायर्न छाडे

एजेन्सी – पोर्चुगलका युवा मिडफिल्डर रेनाटो सान्चेसले अन्तत: बायर्न म्युनिख छाडेका छन् । उनी १५ मिलियन युरोमा फ्रान्सेली क्लब लिल पुगेका छन् । सन् २०१६ को युरोमा पोर्चुगलका लागि प्रभावशाली प्रदर्शन गर्दै बायर्न पुगेका सान्चेसले जर्मनीमा भने राम्रो प्रदर्शन गर्न सकेनन् । पोर्चुगललाई युरो कपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेपछि बायर्नले मोटो रकम खर्चेर […]

August 24, 2019

भिल्लासँग एभर्टन स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन एस्टन भिल्लासँग स्तब्ध बनेको छ । शुक्रबार राति भएको खेलमा एभर्टन घरेलु टोलीसँग एस्टन भिल्लासँग २–० ले स्तब्ध बनेको हो । ब्राजिली खेलाडी वेस्लेले गोल गर्दै घरेलु टोलीलाई २१ औ मिनेटमा अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा अनवर एल घाजीले गोल गर्दै भिल्लाको २-० को […]

August 24, 2019

डर्टमन्डको लगातार दोस्रो जित

एजेन्सी – बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा लगातार दोस्रो जित निकालेको छ । डर्टमन्डले शुक्रबार राति भएको खेलमा डर्टमन्डले एफसी कोलोग्नीलाई ३–१ ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । डर्टमन्डले यसअघि पहिलो खेलमा अग्सवर्गमाथि ५–१ को फराकिलो जित निकालेको थियो । कोलोग्नीको घरेलु मैदानमा डर्टमन्डले एक गोलले पछि परेको अवस्था उल्ट्याएर जित निकालेको […]

August 23, 2019

प्रकाश एनआरटीमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – विंगर प्रकाश बुढाथोकी न्यूरोड टिम (एनआरटी) मा आबद्ध भएका छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबबाट प्रकाश एनआरटी पुगेका हुन् । उनीसँग एक वर्षको सम्झौता भएको एनआरटीका महासचिव नरेन्द्रमान श्रेष्ठले हाम्रो खेलकुदलाई जानकारी गराए । अनुबन्ध रकम भने खुलाइएको छैन । महासचिव श्रेष्ठले लिग नजिकिदै गर्दा केही […]

August 23, 2019

साफ यू-१५ मा नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले साफ यू १५ फुटबल च्याम्पियनसिपमा पहिलो जित हासिल गरेको छ । भारतको कल्याणीमा जारी च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले शुक्रबार श्रीलंकालाई २–० ले हराएको हो । पहिलो खेलमा मंगलबार भारतसँग ५–० को फराकिलो हार बेहोरेको नेपाली टोलीले दोस्रो खेलमा जितको लय समातेको छ । नेपाललाई शुक्रबार श्रीलंकाविरुद्ध जित दिलाउन शशांक […]

August 23, 2019

सुजलले राष्ट्रिय टोलीको कप्तानी गर्ने!

कठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर सुजल श्रेष्ठले मलेसियाको जोहोर दारुलविरुद्ध नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानी गर्ने भएका छन् । नियमित कप्तान विराज महर्जन तथा उपकप्तानद्वय भरत खवास र किरण चेम्जोङ टोलीमा नरहेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुजललाई कप्तान नियुक्त गरेको हो । व्यवस्थापक मधुसुदन उपाध्यायका अनुसार सुजललाई कप्तान र गोलरक्षक विकेश कुथुलाई […]

August 23, 2019

रियल म्याड्रिडका कुबोले मालोर्काबाट खेल्ने

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका जापानी मिडफिल्डर ताकेफुसा कुबोले यस सिजन लोनमा रियल मालोर्काबाट खेल्ने भएका छन् । यसै सिजन शीर्ष डिभिजनमा चढेको मालोर्काले कुबोलाई लोनमा ल्याउने प्रस्ताव राखेको थियो । रियलले आफ्नो पहिलो टोलीमा उनलाई नराख्ने भएपछि शीर्ष श्रेणीको अनुभव बटुल्न मालोर्का पठाएको हो । रियल भालाडोलिडले पनि कुबोलाई अनुबन्ध गर्ने इच्छा व्यक्त […]

August 23, 2019

वल्भ्स युरोपा लिगको छनोट नजिक

एजेन्सी – इंग्लिस क्लब वल्भ्स युरोपा लिगको छनोटको नजिक पुगेको छ । प्लेअफ अन्तर्गत बिहीबार राति भएको पहिलो लेगको खेलमा इटालियन क्लब टोरिनोमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै वल्भ्स युरोपा लिगको छनोट नजिक पुगेको हो । अवे मैदानमा पाएको जितले वल्भ्स छनोटनजिक पुगेको हो । अब वल्भ्सले घरेलु मैदानमा अगष्ट २९ मा हुने दोस्रो लेगमा […]

August 23, 2019

चेम्वरलेनले लिभरपुलमा सम्झौता थपे

एजेन्सी – मिडफिल्डर एलेक्स अक्सलेड चेम्वरलेनले मर्सिसाइड क्लब लिभरपुलमा सम्झौता नवीकरण गरेका छन् । चेम्वलेनले लिभरपुलसँग थप पाँचवर्षको लागि सम्झौता नवीकरण गरेको हो । यससँगै इंग्ल्यान्डका २६ वर्षीय मिडफिल्डर चेम्वरलेन २०२३ सम्म लिभरपुलमै रहने भएको छ । २५ अप्रिल २०१८ मा च्याम्पियन्स लिगको सेमिफाइनलमा एएस रोमाविरुद्धको खेलमा घुडाको सिरियस इन्ज्युरीबाट करिव एक वर्ष विश्राममा रहेका […]

Success

Thank you for your time.